• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

लुम्बिनी प्रदेशस्तरीय जलवायु कार्य तथा न्याय नेटवर्कको सक्रियता

२०८२ असार १७ गते, मंगलवार समय: ०६:४४ मिनेट
0 0
0
लुम्बिनी प्रदेशस्तरीय जलवायु कार्य तथा न्याय नेटवर्कको सक्रियता
0
शेयरहरू
1
VIEWS
Share on FacebookShare on Twitter

नेपालगञ्ज, १७ असार । लुम्बिनी प्रदेशमा जलवायु न्यायमा भूमिका निर्वाह गर्न प्रदेश स्तरीय जलवायु कार्य तथा न्याय नेटवर्कले सक्रियता देखाएको छ । सरकारले आगामी आर्थिक बर्ष २०८२—०८३ को बजेट तथा कार्यक्रम तयार गरिरहेको बेला जलवायु न्यायमा प्रदेश सरकार र स्थानीय सकारले महत्व दिनुपर्ने भन्दै गत असार १४ र १५ गते प्रदेश तथा स्थानीय तहलाई ध्यानाकर्षण गराएको हो ।

सोही प्रयोजनाका लागि नेटवर्कको टोलीले लुम्बिनी प्रदेश सरकारका मुख्यसचिब वावुराम अधिकारी, लुम्बिनी प्रदेशसभा सचिव दुर्लभकुमार पुनमगरमार्फत मुख्यमन्त्री चेतनारायण आचार्यलाई १६ बुँदे मागसहितको ज्ञापनपत्र बुझाएको छ ।

यसैगरी, लुम्बिनी प्रदेशका विभिन्न स्थानीय तह प्रमुखहरुलाई पनि ध्यानाकर्षणपत्र बुझाइएको छ । जलवायु परिवर्तको कारण बाढी, पहिरो, सुख्खा खडेरी, आगलागी र डुवान जस्ता चरम मौसमी घटनाहरु बढ्दा जनधन र भौतिक संरचनामा क्षति बढिरहेको र यसले अरु थुप्रै क्षेत्रमा पनि असर पुर्याइरहेको तथा यसबाट खाद्य उत्पादन र उत्पादकत्वमा घट्नुका साथै मानव स्वास्थ्य, पर्यावरण र जैविक विविधतामा समेत गम्भीर असर गरिरहेकोप्रति नेटवर्कले सरकारको ध्यानाकर्षण समेत गराएको छ ।

ज्ञापनपत्रमा समुदायको जलवायु उत्थानशील क्षमता विकास गर्न स्थानीय सरकारसँगको समन्वयमा जलवायु अनुकुलन कृषिका लागि पर्याप्त प्राविधिक र आर्थिक सहयोग उपलब्ध गराउनुपर्ने, स्वस्थ माटो स्वस्थ उत्पादनलाई बढाउन विषादी र रासायनिक मलको प्रयोगमा न्यूनीकरण गर्ने र किसानलाई जैविक मल उत्पादन तालिम तथा उपकरणहरु उपलब्ध गराउनुपर्ने लगायतका माग रहेको छ ।

 

अघिल्लो पोस्ट

एसईई २०८१ परीक्षाको नतिजा सार्वजनिक, ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण

अर्को पोस्ट

नेपाली राजनीतिकका शिखर पुरुष स्वर्गीय गिरिजाप्रसाद कोइरालाको १०२औं जन्म जयन्ती नेपालगञ्जमा वृक्षारोपण गरेर मनाइयो

सम्बन्धित समाचार

नेपालको पहिलो नेपालगनञ्ज नाइट रनलाई अन्तर्राष्ट्रिय मान्यता
अन्तर्राष्ट्रिय

नेपालको पहिलो नेपालगनञ्ज नाइट रनलाई अन्तर्राष्ट्रिय मान्यता

बाँके कोहलपुरका १२२ अव्यवस्थित वसोवासीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण
राजनीति

बाँके कोहलपुरका १२२ अव्यवस्थित वसोवासीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण

सञ्चारकर्मीहरुका लागि नेपालगञ्जमा आयोजित अन्तरक्रिया कार्यक्रम सम्पन्न
अर्थ वाणिज्य

सञ्चारकर्मीहरुका लागि नेपालगञ्जमा आयोजित अन्तरक्रिया कार्यक्रम सम्पन्न

आन्तरिक राजस्व कार्यालयद्वारा नेपालगन्जमा कर सम्बन्धी अन्तरक्रिया
अर्थ वाणिज्य

आन्तरिक राजस्व कार्यालयद्वारा नेपालगन्जमा कर सम्बन्धी अन्तरक्रिया

राससमा अवधी भाषा समाचार बारे अन्तरक्रिया
लुम्बिनी प्रदेश

राससमा अवधी भाषा समाचार बारे अन्तरक्रिया

नेपाली पत्रकारितालाई बैज्ञानिकरुपमा व्यवस्थापन गर्नुपर्छ-पूर्व अध्यक्ष झा
लुम्बिनी प्रदेश

नेपाली पत्रकारितालाई बैज्ञानिकरुपमा व्यवस्थापन गर्नुपर्छ-पूर्व अध्यक्ष झा

अर्को पोस्ट
नेपाली राजनीतिकका शिखर पुरुष स्वर्गीय गिरिजाप्रसाद कोइरालाको १०२औं जन्म जयन्ती नेपालगञ्जमा वृक्षारोपण गरेर मनाइयो

नेपाली राजनीतिकका शिखर पुरुष स्वर्गीय गिरिजाप्रसाद कोइरालाको १०२औं जन्म जयन्ती नेपालगञ्जमा वृक्षारोपण गरेर मनाइयो

आगामी आर्थिक वर्ष २०८२-०८३ का लागि योजना छनोट गर्न वडा भेला

आगामी आर्थिक वर्ष २०८२-०८३ का लागि योजना छनोट गर्न वडा भेला

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist