• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

बर्दियाका सात विद्यालयलाई प्रारम्भिक बालविकास (इसीडी) सामग्री हस्तान्तरण

२०८२ असार ११ गते, बुधबार समय: २१:१८ मिनेट
0 0
0
बर्दियाका सात विद्यालयलाई प्रारम्भिक बालविकास (इसीडी) सामग्री हस्तान्तरण
0
शेयरहरू
18
VIEWS
Share on FacebookShare on Twitter

बर्दिया, ११ असार । बाँके युनेस्को क्लबद्वारा बर्दियाका तीन पालिकाका सात विद्यालयमा प्रारम्भिक बालविकास (ईसीडी) सामग्री हस्तान्तरण गरिएको छ । विद्यालयमा कक्षा कोठा व्यवस्थापनका लागि उक्त सामग्री हस्तान्तरण गरिएको हो ।

बालबालिकाका लागि गुणस्तरीय सिकार्इ वातावरण प्रवर्द्धन गर्ने उद्देश्यका साथ प्लान इन्टरनेशनल नेपालको सहयोगमा बाँके युनेकोद्धारा बर्दियामा गर्ल्स स्ट्यान्डिङ स्ट्रङ (जिएसएस) परियोजना संचालनमा रहेको छ ।

एक कार्यक्रमका बीच परियोजना कार्यक्रम संयोजक गोविन्दप्रसाद लमिछानेले सम्बद्ध विद्यालयका प्रतिनिधिहरुलाई सामग्री हस्तान्तरण गर्नुभएको थियो । संयोजक लामिछानेका अनुसार, विद्यालयहरुलई स्मार्ट टेलिभिजन, खेलकुद सामग्री, शैक्षिक चार्ट, पुस्तक र्याक, जुता ऱ्याक , क्यारेमवोंड, चित्र, अक्षर, फर्निचर, कार्पेट र तकियालगायत रहेका छन् ।
एक विद्यालयलाई रू. एक लाख ७७ हजार ५०६ बराबरको सामग्री हस्तान्तरण गरिएको छ ।

परियोजना कार्यक्रम अन्तर्गत बढैयाताल गाउँपालिका अन्तरगत मुक्त कमैया आधारभूत विद्यालय, नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, गुलरिया नगरपालिकाको गौरीशंकर माध्यमिक विद्यालय, जानकी माध्यमिक विद्यालय, त्रिशक्ति माध्यमिक विद्यालय, नेपाल राष्ट्रिय माध्यमिक विद्यालय र नेपाल राष्ट्रिय शम्भुशरण माध्यमिक विद्यालयलाई उपलब्ध गराइएको छ ।

कार्यक्रममा बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेजअलि सिद्धिकीले विद्यालयमा सामग्रीको प्रभावकारी प्रयोग सुनिश्चित गर्न सुरक्षित कक्षा कोठा व्यवस्थापन गरी बालवालिका विद्यालय आउने वातावरण सृजना गर्न सामग्री सहयोग गरिएको बताउनुभयो ।

त्यसु अवसरमा त्रिशक्ति माध्यमिक विद्यालयका प्रधानाध्यापक दिपेश गुप्ताले बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालप्रति आभार व्यक्त गर्दै उक्त सामग्रीहरूले कक्षा व्यवस्थापनमा सहजता ल्याउने र विद्यार्थीको सिकाइ उपलब्धिमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो ।

अघिल्लो पोस्ट

सुरक्षित आप्रवासन तथा मानब बेचबिखनबिरुद्ध सन्देश प्रवाह गर्न बर्दिया जिल्ला प्रशासन कार्यालयमा डिजिटल बोर्ड स्थापना

अर्को पोस्ट

नेपालगञ्जमा विपद पूर्व तयारी तथा प्रतिकार्य योजना अद्यावधिकको विषयगत छलफल

सम्बन्धित समाचार

नेपालगञ्जमा किसानहरुको जुलुस प्रदर्शन, सरकारले किसानको समस्या सम्बोधन गर्नै नचाहेको आरोप
कृषि

नेपालगञ्जमा किसानहरुको जुलुस प्रदर्शन, सरकारले किसानको समस्या सम्बोधन गर्नै नचाहेको आरोप

यु–१४ फुटबल प्रतियोगिताः ग्रीनपिस र युनाइटेड सेमिफाइनलमा प्रवेश
खेलकुद

यु–१४ फुटबल प्रतियोगिताः ग्रीनपिस र युनाइटेड सेमिफाइनलमा प्रवेश

नेपालगञ्जमा भोलि किसानहरुको लुम्बिनी प्रदेशस्तरीय जुलुस र सभा, केन्द्रीय नेताहरुको सम्बोधन
कृषि

नेपालगञ्जमा भोलि किसानहरुको लुम्बिनी प्रदेशस्तरीय जुलुस र सभा, केन्द्रीय नेताहरुको सम्बोधन

बाँकेका पत्रकारहरुका लागि निशुल्क मुटु रोग शिविर, ४४ जनामा कोलेस्ट्रोल
लुम्बिनी प्रदेश

बाँकेका पत्रकारहरुका लागि निशुल्क मुटु रोग शिविर, ४४ जनामा कोलेस्ट्रोल

बाँकेमा फिफा फुटबल फर स्कुल कार्यक्रमको औपचारिक शुभारम्भ
खेलकुद

बाँकेमा फिफा फुटबल फर स्कुल कार्यक्रमको औपचारिक शुभारम्भ

नेपालगञ्जमा आजदेखि राष्ट्रिय स्वीमिङ च्याम्पियनसिप हुँदै
खेलकुद

नेपालगञ्जमा आजदेखि राष्ट्रिय स्वीमिङ च्याम्पियनसिप हुँदै

अर्को पोस्ट
नेपालगञ्जमा विपद पूर्व तयारी तथा प्रतिकार्य योजना अद्यावधिकको विषयगत छलफल

नेपालगञ्जमा विपद पूर्व तयारी तथा प्रतिकार्य योजना अद्यावधिकको विषयगत छलफल

एसईई २०८१ परीक्षाको नतिजा सार्वजनिक, ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण

एसईई २०८१ परीक्षाको नतिजा सार्वजनिक, ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist