• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

बर्दियाका छात्रछात्राहरुलाई शैक्षिक तथा पढाई कुना सामग्री वितरण

२०८२ असार ८ गते, आईतवार समय: २०:०८ मिनेट
0 0
0
बर्दियाका छात्रछात्राहरुलाई शैक्षिक तथा पढाई कुना सामग्री वितरण
0
शेयरहरू
14
VIEWS
Share on FacebookShare on Twitter

बर्दिया, ८ असार । बाल बालिकाको पढ्ने बानीको बिकास गर्ने, नियमित बिधालय जान प्रोत्साहन गर्ने तथा बालबालिकाको सिकाई उपलब्धिमा सुधार ल्याउने उदेश्यले बर्दियाको राजापुर र मधुवन नगरपालिकाका छात्रछात्राहरुलाई शैक्षिक तथा पढाई कुना सामग्री वितरण गरिएको छ

दुवै नगरपालिकाको समन्वय तथा प्लान इन्टरनेशनल नेपालको सहयोगमा बाँके युनेस्को क्लबले संचालन गरेको सुरक्षा परियोजना अन्तर्गत विभिन्न विद्यालयका ६० जना छात्रछात्रलाई शैक्षिक सामग्री र ३० जनालाई पढाई कुना सामग्री वितरण गरिएको हो ।

परियोजना लागु भएका सीमा क्षेत्रका १० बिधालयका अति गरिब, बिपन्न, दलित, पछाडी पारिएका समुह र प्लान प्रायोजित परिवारका बालबालिकालाई विद्यालयको सिफारिसमा उक्त सामग्री प्रदान गरिएको क्लबका कार्यक्रम संयोजक र्इश्वर बिकले जानकारी दिनुभयो ।

 

सुरक्षा परियोजनाका फिल्ड सुपरभाइजर प्रमिसा थारुका अनुसार, सामग्री वितरण कार्यक्रममा विद्यालयका प्रधान अध्यापक, शिक्षक, बिधार्थी र अभिभावकहरुको सहभागिता रहेको थियो ।

मानब तथा बालबालिका बेचबिखन नियन्त्रण गर्ने उद्देश्ययले संचालित सुरक्षा परियोजन कार्यक्रमले बिधालयलार्इ सुरक्षित, समावेशी, लैंगिकमैत्री बनाउदै लागुका साथै विधालयतहमा सचेतनामूलक कार्यक्रम, अभिमुखीकरण, अन्तरक्रिया, गोष्ठी, विषयगत तालिमहरु पनि निरन्तर संचालन गर्दै आएको आयोजक बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेजअलि सिद्दिकीले बताउनु भयो ।

अघिल्लो पोस्ट

पूर्व खेलाडी समाजद्धारा नेपालगञ्जमा वडास्तरीय पौडी प्रतियोगिताको आयोजना

अर्को पोस्ट

नेपालगञ्जमा ‘एक्वापलुजा वाटर फेस्ट कार्निभल’ हुँदै, ६०० बढी सहभागि हुने अपेक्षा

सम्बन्धित समाचार

“बालअधिकार सुनिश्चित गर्न लुम्बिनी प्रदेश सरकार प्रतिबद्ध”
लुम्बिनी प्रदेश

“बालअधिकार सुनिश्चित गर्न लुम्बिनी प्रदेश सरकार प्रतिबद्ध”

संचारकर्मीका लागि कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धि अभिमुखीकरण
लुम्बिनी प्रदेश

संचारकर्मीका लागि कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धि अभिमुखीकरण

सीमा क्षेत्रका सरोकारवालालाई  क्रस–बोर्डर मेकानिज्म तालिम 
प्रदेश न्युज

सीमा क्षेत्रका सरोकारवालालाई  क्रस–बोर्डर मेकानिज्म तालिम 

युवा महिलालाई पशुपालन सम्बन्धि सीप विकास तालिम
लुम्बिनी प्रदेश

युवा महिलालाई पशुपालन सम्बन्धि सीप विकास तालिम

लैंगिक रूपान्तरण र समावेशी शिक्षणशैली तालिम सम्पन्न
लुम्बिनी प्रदेश

लैंगिक रूपान्तरण र समावेशी शिक्षणशैली तालिम सम्पन्न

सामाजिक सञ्जालमा हतियार प्रदर्शन गर्ने दुई जना पक्राउ
दुर्घटना/अपराध

सामाजिक सञ्जालमा हतियार प्रदर्शन गर्ने दुई जना पक्राउ

अर्को पोस्ट
नेपालगञ्जमा ‘एक्वापलुजा वाटर फेस्ट कार्निभल’ हुँदै, ६०० बढी सहभागि हुने अपेक्षा

नेपालगञ्जमा ‘एक्वापलुजा वाटर फेस्ट कार्निभल’ हुँदै, ६०० बढी सहभागि हुने अपेक्षा

नेपालगञ्ज उपमहानगरपालिकाको नगरसभामा एक अर्ब ६४ करोडको बजेट सार्वजनिक, अर्को वैठक असार २९ गते बस्ने

नेपालगञ्ज उपमहानगरपालिकाको नगरसभामा एक अर्ब ६४ करोडको बजेट सार्वजनिक, अर्को वैठक असार २९ गते बस्ने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist