• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

पूर्व खेलाडी समाजद्धारा नेपालगञ्जमा वडास्तरीय पौडी प्रतियोगिताको आयोजना

२०८२ असार ८ गते, आईतवार समय: १९:०४ मिनेट
0 0
0
पूर्व खेलाडी समाजद्धारा नेपालगञ्जमा वडास्तरीय पौडी प्रतियोगिताको आयोजना
0
शेयरहरू
14
VIEWS
Share on FacebookShare on Twitter

नेपालगञ्ज, ८ असार । नेपालगञ्ज रंगशालाको पौडी पोखरीमा आज भएको एक दिवसीय प्रथम वडा कप अन्तर विद्यालयस्तरीय पौडी प्रतियोगिता सम्पन्न भएको छ । नेपालगनञ्ज उपमहानगरपालिका वडा नं.२ को सहयोगमा पूर्व खेलाडी समाज बाँकेले प्रतियोगिता आयोजना गरेको हो ।

प्रतियोगिता अन्तर्गत आठ वर्षमुनिका छात्रहरुको २५ मिटर फ्रीस्टाइलमा आदर्श विद्यालयका युभान श्रेष्ठ प्रथम, शिखा एकेडेमीका दिप्शन पुनमगर द्वितीय र नेपालगञ्ज स्विमिङ्ग क्लबका रियान जोशी तृतीय भए।

त्यस्तै आठ वर्ष मुनिकै छात्रातर्पm नेपालगञ्ज स्विमङ्ग क्लबका समृद्धि न्यौपाने प्रथम, बागेश्वरी एकेडमीका समिरा रास्कोटी द्वितीय र बागेश्वरी विद्यालयका अंशु घिमिरे तृतीय स्थान हासिल गरे । १० वर्षमुनिका छात्राको २५ मिटर फ्रीस्टाइलमा नेपालगञ्ज स्विमिङ्ग क्लबका नित्याश्री दहित, बागेश्वरी एकेडमीका कशिका गुरुङ र द्वितीय र किड्स किङ्गडम विद्यालयका मेघना बिष्ट क्रमशः प्रथम, द्धितिय र तृतिय हुन सफल भए ।

यसैगरी, १० वर्षमुनिका छात्रतर्फ नेपालगञ्ज स्विमिङ्ग क्लबका संस्कार न्यौपानेले प्रथम स्थान हासिल गरे भने शिखा एकेडमीका सुमिक वाग्लेले द्वितीय र सोफिया विद्यालयका निर्भिक न्यौपानेले तृतिय स्थानमा चित्त बुझाउनु पर्यो ।

१२ वर्ष मुनिका छात्र ५० मिटर फ्रीस्टाइलमा सुसान्त बोहरा प्रथम, इभान्शु भट्टराई द्वितीय र युनिक खडका तृतीय भए । सोही समूहको छात्रतर्पm जेनिशा बुढाथोकी, आँचल शर्मा र इशिका जोशी क्रमशः प्रथम, ििद्धतिय र तृतिय भए ।

त्यस्तै १४ वर्षमुनिको ५० मिटर फ्रीस्टाइल छात्रातर्पm सकिरा रास्कोटी प्रथम, सम्स्थिता गिरी, द्वितीय र जिज्ञासा भुषाल तृतीय भए । सोही समुहको छात्रतर्पm वसन्त थारु प्रथम, अनमोल केसी द्वितीय र प्रज्वल राना तृतिय हुन सफल भए ।

यसैगरी, १७ वर्षमुनि ५० मिटर फ्रीस्टाइलमा अमित रावल, अभियान श्रेष्ठ र विशेष सिंह तृतीय भए भने । प्रतियोगितामा ४० वर्षमाथिको मेन्स खुल्ला ५० मिटर फ्रीस्टाइलमा डा.सगुन श्रेष्ठ प्रथम, डा. विपिन आचार्य द्वितीय र कंचनबहादुर श्रेष्ठ तृतीय हुन सफल भए ।

यसअघि प्रतियोगिताको नेपालगञ्जका मेयर मेयर प्रशान्त बिष्टले उदघाटन गर्दै विद्यालय तहदेखि पौडी प्रतियोगिता आयोजना गर्नु सुखद पक्ष हो भन्दै यसलाई निरन्तरता दिनुपर्नेमा समेत जोड दिनुभयो ।

प्रतियोगितामा विभिन्न उमेर समूहका ११ विधामा १६ विद्यालयका ८६ जना छात्रछात्राहरूले प्रतिस्पर्धा गरेका थिए। विजयी हुनेहरूलाई प्रमाणपत्र तथा पदक प्रदान गरिएको थियो। त्यस अवसरमा पूर्व खेलाडी समाजका कार्यवाहक अध्यक्ष निजामुद्धिन सिद्दिकीले विद्यालयस्तरमै पौडी खेलको विकास र बालबालिकाको खेलप्रतिको रुचि अभिवृद्धि गर्ने लक्ष्य राखिएको जानकारी दिनुभयो।

 

अघिल्लो पोस्ट

बाँकेको अगैयामा ‘राप्तीसोनारी डान्सिङ्ग स्टार २०२५’ सम्पन्न, रोमनजन प्रथम

अर्को पोस्ट

बर्दियाका छात्रछात्राहरुलाई शैक्षिक तथा पढाई कुना सामग्री वितरण

सम्बन्धित समाचार

मुस्लिम धार्मिक अगुवाहरुलाई पोषण अभिमुखीकरण
शिक्षा

मुस्लिम धार्मिक अगुवाहरुलाई पोषण अभिमुखीकरण

विद्यालयस्तरीय पोषण अभिमुखीकरण कार्यक्रम
लुम्बिनी प्रदेश

विद्यालयस्तरीय पोषण अभिमुखीकरण कार्यक्रम

बाँके रेडक्रसको मनसुन पूर्व तयारी तथा व्यवस्थापन गोष्ठी सम्पन्न
मौसम

बाँके रेडक्रसको मनसुन पूर्व तयारी तथा व्यवस्थापन गोष्ठी सम्पन्न

राष्ट्रिय धान दिवस र असार १५ को दही चिउरा परम्परा
धर्म-संस्कृति

राष्ट्रिय धान दिवस र असार १५ को दही चिउरा परम्परा

राप्तीसोनारी गाउँपालिकाद्वारा ९२ करोड ४२ लाखको बजेट सार्वजनिक
लुम्बिनी प्रदेश

राप्तीसोनारी गाउँपालिकाद्वारा ९२ करोड ४२ लाखको बजेट सार्वजनिक

नेपालगन्ज उपमहानगरपालिकाद्वारा आगामी आर्थिक वर्ष ८३/८४ को १ अर्ब ७६ करोड बजेट प्रस्तुत
लुम्बिनी प्रदेश

नेपालगन्ज उपमहानगरपालिकाद्वारा आगामी आर्थिक वर्ष ८३/८४ को १ अर्ब ७६ करोड बजेट प्रस्तुत

अर्को पोस्ट
बर्दियाका छात्रछात्राहरुलाई शैक्षिक तथा पढाई कुना सामग्री वितरण

बर्दियाका छात्रछात्राहरुलाई शैक्षिक तथा पढाई कुना सामग्री वितरण

नेपालगञ्जमा ‘एक्वापलुजा वाटर फेस्ट कार्निभल’ हुँदै, ६०० बढी सहभागि हुने अपेक्षा

नेपालगञ्जमा ‘एक्वापलुजा वाटर फेस्ट कार्निभल’ हुँदै, ६०० बढी सहभागि हुने अपेक्षा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist