• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

बाँकेको अगैयामा ‘राप्तीसोनारी डान्सिङ्ग स्टार २०२५’ सम्पन्न, रोमनजन प्रथम

२०८२ असार ७ गते, शनिबार समय: २१:१८ मिनेट
0 0
0
बाँकेको अगैयामा ‘राप्तीसोनारी डान्सिङ्ग स्टार २०२५’ सम्पन्न, रोमनजन प्रथम
0
शेयरहरू
17
VIEWS
Share on FacebookShare on Twitter

नेपालगनञ्ज, ७ असार । बाँकेको राप्तीसोनारी गाउँपालिका अगैयामा ‘राप्तीसोनारी डान्सिङ स्टार २०२५’ को ग्रान्ड फिनाले सम्पन्न भएको छ । डिटु कला केन्द्रको आयोजनामा र राप्तीसोनारी गाउँपालिकाको सहयोगमा भएको कार्यक्रममा ‘कला र कलाकारको सम्मान, समृद्ध राष्ट्रको पहिचान’ भन्ने मूल नारासहित कार्यक्रम सम्पन्न गरिएको थियो ।

प्रमुख आतिथ्य लुम्बिनी प्रदेश सांसद कृष्णा केसी नमुनाले गर्नुभएको कार्यक्रममा कलाकारहरु गायक शिव जिएम, नृत्यांगना भावना वली, सृजना शाही र स्वेता नेपालीको उपस्थिति हुनुहुन्थ्यो ।

प्रतियोगितामा राप्तीसोनारी–८ शम्सेरगन्जका रोमनजन गहतराजले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गर्नुभयो । त्यस्तै, सोनिया थापा दोस्रो र राप्तीसोनारी–४ बैजापुरका दुर्गा विक तेस्रो तथा चौथो र पाँचौं स्थान क्रमशः निशा चौधरी र रितिका बुढाथोकीले प्राप्त गर्नुभएको थियो । प्रथम, दोश्रो र तृतिय हुनेलाई क्रमशः ५० हजार, ३० हजार र २० हजार नगद पुरस्कार प्रदान गरिएको थियो । लुम्बिनी प्रदेश सभासदस्य केसीले पुरस्कार प्रदान गर्नुभएको थियो ।

गत जेठ ७ गतेदेखि सुरु भएको डान्सिङ आइडलमा सुरुवाती चरणमा १५० जना प्रतिस्पर्धी सहभागी भएका थिए । विभिन्न राउण्ड पार गर्दै २० जना फाइनलमा पुगेका थिए ।

 

अघिल्लो पोस्ट

नेपालगञ्जमा सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तर्गत कर्मचारीहरुसंग छलफल

अर्को पोस्ट

पूर्व खेलाडी समाजद्धारा नेपालगञ्जमा वडास्तरीय पौडी प्रतियोगिताको आयोजना

सम्बन्धित समाचार

राष्ट्रिय धान दिवस र असार १५ को दही चिउरा परम्परा
धर्म-संस्कृति

राष्ट्रिय धान दिवस र असार १५ को दही चिउरा परम्परा

राप्तीसोनारी गाउँपालिकाद्वारा ९२ करोड ४२ लाखको बजेट सार्वजनिक
लुम्बिनी प्रदेश

राप्तीसोनारी गाउँपालिकाद्वारा ९२ करोड ४२ लाखको बजेट सार्वजनिक

नेपालगन्ज उपमहानगरपालिकाद्वारा आगामी आर्थिक वर्ष ८३/८४ को १ अर्ब ७६ करोड बजेट प्रस्तुत
लुम्बिनी प्रदेश

नेपालगन्ज उपमहानगरपालिकाद्वारा आगामी आर्थिक वर्ष ८३/८४ को १ अर्ब ७६ करोड बजेट प्रस्तुत

नेपालगन्जमा मेयर कप महिला तथा पुरुष हक्की प्रतियोगिता सुरु
खेलकुद

नेपालगन्जमा मेयर कप महिला तथा पुरुष हक्की प्रतियोगिता सुरु

बाख्रा तथा बंगुर पालन सम्बन्धी सीप विकास तालिम
गतिविधि

बाख्रा तथा बंगुर पालन सम्बन्धी सीप विकास तालिम

मानव बेचबिखन नियन्त्रण र बालअधिकार सम्बन्धी संयुक्त बैठक
गतिविधि

मानव बेचबिखन नियन्त्रण र बालअधिकार सम्बन्धी संयुक्त बैठक

अर्को पोस्ट
पूर्व खेलाडी समाजद्धारा नेपालगञ्जमा वडास्तरीय पौडी प्रतियोगिताको आयोजना

पूर्व खेलाडी समाजद्धारा नेपालगञ्जमा वडास्तरीय पौडी प्रतियोगिताको आयोजना

बर्दियाका छात्रछात्राहरुलाई शैक्षिक तथा पढाई कुना सामग्री वितरण

बर्दियाका छात्रछात्राहरुलाई शैक्षिक तथा पढाई कुना सामग्री वितरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist