• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

सुरक्षा परियोजना अन्तर्गत बर्दिया राजापुरका छात्राहरुलाई निशुल्क साइकल वितरण

२०८२ असार ७ गते, शनिबार समय: २०:३० मिनेट
0 0
0
सुरक्षा परियोजना अन्तर्गत बर्दिया राजापुरका छात्राहरुलाई निशुल्क साइकल वितरण
0
शेयरहरू
18
VIEWS
Share on FacebookShare on Twitter

बर्दिया, ७ असार । बर्दियाको राजापुर नगरपालिका अन्तर्गत विभिन्न विद्यालयका ३१ जना छात्राहरुलाई निशुल्क साइकल वितरण गरिएको छ । यसअघि मधुवन नगरपालिका अन्तर्गतका विभिन्न विद्यालयका १० जना छात्राहरुलाई साइकल वितरण गरिएको थियो ।

प्लान इन्टरनेशनल नेपालको सहयोग र सम्बद्ध नगरपालिकाको समन्वयमा बाँके युनेस्को क्लबद्धारा राजापुर र मधुवन नगरपालिकामा संचालित ‘सुरक्षा परियोजना’ कार्यक्रम अन्तर्गत साइकल वितरण गरिएको हो । आफु अध्ययनरत विद्यालय पुग्न घरवाट कम्तीमा आधा घण्टा पैदल हिडनुपर्ने अवस्थाका छात्राहरुलाई साइकल वितरण गरिएको परियोजना संयोजक ईश्वर विकले जानकारी दिनुभयो ।

संयोजक विकका अनुसार, बर्दियाको राजापुर र मधुवन नगरपालिकामा साढे एक वर्षदेखि सुरक्षा परियोजना कार्यक्रम संचालन हुँदै आएको छ । यो परियोजनाको अवधि तीन वर्षको रहेको छ । परियोजनाले मूलतः छात्राहरुको सशक्तिकरणका विभिन्न आयामहरुमा काम गर्दै आएको छ । बालबलिका बेचबिखन बारे अभिभावक, शिक्षक-शिक्षिका, समुदाय तथा छात्राहरुमा सचेतीकरण अभियान, छात्राहरुको शिक्षा, स्वास्थ्यको सुरक्षालगायतका विषयलाई परियोजनामा समेटिएको छ ।

आज राजपुरको मानपुर टपरा वडा नं. ६ मा आयोजित कार्यक्रममा प्रमुख अतिथि राजापुर नगरपालिकाका उपमेयर मनकलाकुमारी चौधरी, क्लबका प्रमुख संरक्षक प्रवेजअलि सिद्धिकी, अध्यक्ष रबि तुलाधर, बरिष्ठ उपाध्यक्ष पँचम गुरुङ्गलगायतले छात्राहरुलाई साइकल वितरण गर्नुभएको थियो ।

त्यस अवसरमा उपमेयर चौधरीले परियोजना कार्यक्रमले छात्राहरुको व्यक्तित्व विकास र सशक्तिकरणमा ठूलो मद्दत पुग्ने विश्वास व्यक्त गर्दै प्लान इन्टरनेशनल र बाँके युनस्को क्लबलाई धन्यवाद दिनुभयो । उहाँले भन्नुभयो-‘परियोजना कार्यक्रम राम्रो छ । यसको सदुपयोग समुदायस्तरवाट हुनुपर्छ । कार्यक्रमको सफलताका लागि राजापुर नगरपालिकाले सबैखाले सक्दो गर्नेछ ।’

क्लबका अध्यक्ष तुलाधरको अध्यक्षतामा भएको साइकल वितरण कार्यक्रममा राजापुर नगरपालिका वडा नं. ८ का अध्यक्ष राजेश थारुले पनि मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा वडा नं. ३ का अध्यक्ष प्रसादु थारु, भेरी माविका प्रधानअध्यापक शिवप्रसाद कोइराला, जनचेतना माविका सहायक प्रधानअध्यापक सुवास खत्री, शिक्षक जयश्री दहित, बाँके युनेस्को क्लबका बरिष्ठ सल्लाहकार नीरज गौतम, बर्दिया युनेस्को संघका अध्यक्ष भिमसेन चौधरी, परियोजनाका सुपरभाइजर प्रमिसा थारु, पत्रकार सन्तोष पौडेललगायतको उपस्थिति रहेको थियो ।

 

अघिल्लो पोस्ट

एसइइ परीक्षा उत्तिर्ण गरेका बाँके डुडुवाका छात्राहरुलाई साइकल वितरण

अर्को पोस्ट

नेपालगञ्जमा सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तर्गत कर्मचारीहरुसंग छलफल

सम्बन्धित समाचार

बर्दियाका सात पालिकामा बालअधिकार सम्बन्धी समावेशी बैठक
लुम्बिनी प्रदेश

बर्दियाका सात पालिकामा बालअधिकार सम्बन्धी समावेशी बैठक

बर्दियामा लागुऔषधविरुद्ध सचेतना अभियान
लुम्बिनी प्रदेश

बर्दियामा लागुऔषधविरुद्ध सचेतना अभियान

प्रारम्भिक पहिचान तथा समावेशी शिक्षासम्बन्धी अभिमुखीकरण 
लुम्बिनी प्रदेश

प्रारम्भिक पहिचान तथा समावेशी शिक्षासम्बन्धी अभिमुखीकरण 

कुपोषण सम्बन्धि एकिकृत ब्यबस्थापन क्षमता अभिवृद्धि तालिम
अन्तर्राष्ट्रिय

कुपोषण सम्बन्धि एकिकृत ब्यबस्थापन क्षमता अभिवृद्धि तालिम

मानव बेचबिखन नियन्त्रण सम्बन्धि स्थानीय समिति बैठक 
लुम्बिनी प्रदेश

मानव बेचबिखन नियन्त्रण सम्बन्धि स्थानीय समिति बैठक 

संयुक्त परियोजना समीक्षा बैठक सम्पन्न
लुम्बिनी प्रदेश

संयुक्त परियोजना समीक्षा बैठक सम्पन्न

अर्को पोस्ट
नेपालगञ्जमा सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तर्गत कर्मचारीहरुसंग छलफल

नेपालगञ्जमा सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तर्गत कर्मचारीहरुसंग छलफल

बाँकेको अगैयामा ‘राप्तीसोनारी डान्सिङ्ग स्टार २०२५’ सम्पन्न, रोमनजन प्रथम

बाँकेको अगैयामा ‘राप्तीसोनारी डान्सिङ्ग स्टार २०२५’ सम्पन्न, रोमनजन प्रथम

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist