• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

विश्व वातावरण दिवसमा बर्दियाको राजापुरमा बाढी कृत्रिम घटना अभ्यास र वृक्षारोपण

२०८२ जेष्ठ २३ गते, शुक्रबार समय: १५:३४ मिनेट
0 0
0
विश्व वातावरण दिवसमा बर्दियाको राजापुरमा बाढी कृत्रिम घटना अभ्यास र वृक्षारोपण
0
शेयरहरू
22
VIEWS
Share on FacebookShare on Twitter

बर्दिया, २३ जेठ । विश्व वातावरण दिवसका अवसरमा बर्दिया जिल्लाको राजापुरमा बाढी कृत्रिम घटना अभ्यास र वृक्षारोपण कार्यक्रम गरिएको छ ।

प्लान इन्टरनेसनल नेपाल, प्राक्टिकल एक्सन, एक्सन एड, बी—ग्रुप, बाँके युनेस्को क्लब, कमैया महिला जागरण संघ र थारु महिला उत्थान संघको सहकार्यमा राजापुर नगरपालिकाले कृत्रिम घटना अभ्यास र वृक्षारोपण कार्यक्रम गरेको हो ।

बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेजअलि सिद्धिकीका अनुसार, राजापुरको बृक्षारोपण र संघर्षनगरमा बाढीवाट जोगिन कृत्रिम घटना अभ्यास गरिएको हो । बाढी पूर्व र बाढी पश्चात मानवीय तथा भौतिक क्षतिलाई कम गर्ने तथा बाढी लगायत अन्य विपदलाई सामुहिक रुपमा कसरी सामना गर्ने भन्ने बिषयमा कृत्रिम घटना अभ्यास गरिएको सिद्दिकीले बताउनुभयो ।

कार्यक्रममा मेयर दिपेश थारुले राजापुर नगरपालिका बाढीको उच्च जोखिममा रहेकाले यसको सामना गर्न स्थानीय सरकार र नागरिकबीच सहकार्य र सहभागिताको खाँचो रहेको छ भन्नुभयो । मेयर थारुले जलबायु परिवर्तनलाई कम गर्न राजापुर नगरपालिकाले एक घर दुई बिरुवा रोप्ने अभियानको पनि थालनी छिटै गर्ने जानकारी गराउनुभयो ।

त्यस अवसरमा राजापुरमा उपमेयर, प्रमुख प्रसासकीय अधिकृत, वडा अध्यक्षहरु, बिषयगत शाखा प्रमुखहरु, विपद फोकलपर्सन, समुदायमा आधारित विपद व्यवस्थापन समिति, समुदायका अगुवा, संघ सस्थाका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

अघिल्लो पोस्ट

बाँकेको कोहलपुरमा भएको छुट्टाछुट्टै सडक दुर्घटनामा दुई जनाको मृत्युृ

अर्को पोस्ट

नेपालगञ्जका विद्यालयमा ६ दिन गर्मी विदा दिने नेपालगञ्ज उपमहानगरपालिकाको निर्णय

सम्बन्धित समाचार

बालबालिकाको शैक्षिक गुणस्तर सुधारका लागि सरोकारवालाबीच अन्तरक्रिया
लुम्बिनी प्रदेश

बालबालिकाको शैक्षिक गुणस्तर सुधारका लागि सरोकारवालाबीच अन्तरक्रिया

संकट व्यवस्थापन केन्द्र सेवा सुदृढीकरण सम्बन्धि छलफल
गतिविधि

संकट व्यवस्थापन केन्द्र सेवा सुदृढीकरण सम्बन्धि छलफल

बर्दिया राजापुर र गेरुवाका बालअधिकारकर्मीलाई क्षमता अभिवृद्धि तालिम
गतिविधि

बर्दिया राजापुर र गेरुवाका बालअधिकारकर्मीलाई क्षमता अभिवृद्धि तालिम

राजापुरमा मानव बेचबिखन रोकथाम सम्बन्धी तालिम 
गतिविधि

राजापुरमा मानव बेचबिखन रोकथाम सम्बन्धी तालिम 

पत्रकार महासंघ, बाँकेले हुलाक कार्यालयमा तालाबन्दी गर्ने
राष्ट्रिय

पत्रकार महासंघ, बाँकेले हुलाक कार्यालयमा तालाबन्दी गर्ने

विद्यालय व्यवस्थापन समिति तथा शिक्षा सरोकारवालासँग अन्तरक्रिया
लुम्बिनी प्रदेश

विद्यालय व्यवस्थापन समिति तथा शिक्षा सरोकारवालासँग अन्तरक्रिया

अर्को पोस्ट
नेपालगञ्जका विद्यालयमा ६ दिन गर्मी विदा दिने नेपालगञ्ज उपमहानगरपालिकाको निर्णय

नेपालगञ्जका विद्यालयमा ६ दिन गर्मी विदा दिने नेपालगञ्ज उपमहानगरपालिकाको निर्णय

बर्दियामा ‘युनाईट फर रिजाइजिलियन्स’ अभियान, किशोरकिशोरीको उत्साहनजक सहभागिता

बर्दियामा ‘युनाईट फर रिजाइजिलियन्स’ अभियान, किशोरकिशोरीको उत्साहनजक सहभागिता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist