• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

बर्दियामा ‘युनाईट फर रिजाइजिलियन्स’ अभियान, किशोरकिशोरीको उत्साहनजक सहभागिता

२०८२ जेष्ठ २३ गते, शुक्रबार समय: २०:४२ मिनेट
0 0
0
बर्दियामा ‘युनाईट फर रिजाइजिलियन्स’ अभियान, किशोरकिशोरीको उत्साहनजक सहभागिता
0
शेयरहरू
2
VIEWS
Share on FacebookShare on Twitter

बर्दिया, २३ जेठ । विश्व वातावरण दिवसका अवसरमा बर्दियामा ‘युनाईट फर रिजाइजिलियन्स’ अभियानको औपचारिक सुरुआत गरिएको छ ।

बाँके युनेस्को क्लबले राधाकृष्ण थारु जनसेवा केन्द्र र युवासँगको सहकार्यमा जिएसएस परियोजना अन्तर्गत गल्र्स आउट लोड कार्यक्रम तथा प्लान इन्टरनेशनलसँगको साझेदारीमा वाइ.एस.पी.ए.आर.सी.के परियोजना अन्तर्गत युनाईट फर रिजाइजिलियन्स अभियान सञ्चालन गरिएको हो ।

युवाहरूलाई जलवायु परिवर्तनको चुनौतीलाई प्रभावकारी रूपमा सम्बोधन गर्न, समुदायमा जलवायु सहनशीलताको पक्षमा वकालत गर्न र दिगो भविष्य निर्माणमा नेतृत्व गर्न सशक्त बनाउने अभियानको लक्ष्य रहेको छ । यसका साथै स्थानीय तह, समुदाय र नागरिक समाजमा युवाको सक्रिय सहभागितालाई प्रोत्साहित गर्ने उद्देश्य पनि राखिएको छ ।

कार्यक्रममा जलवायु क्षेत्रमा क्रियाशील राधाकृष्ण थारु जनसेवा केन्द्र, थारु महिला उत्थान केन्द्र, कमैया महिला जागरण समाज, सुन्दर संसार लगायतका प्रतिनिधिहरू तथा किशोर–किशोरीहरूको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागि स्थानिय किशोरी क्लबका सदस्यहरूले जलवायु परिवर्तनले पारेका प्रभावहरूको कथा, कविता र चित्रमार्फत सन्देशमूलक सिर्जनाहरु प्रस्तुत गरेका थिए ।

अभियानको शुरुवाती कार्यक्रममा बर्दियाका विभिन्न स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा गेरुवा गाउँपालिकाका अध्यक्ष जमानसिंह केसी, गुलरिया नगरपालिकाकी उपप्रमुख साबित्रा गौतम, मधुवन नगरपालिकाकी उपप्रमुख अनिता चौधरी, गेरुवा गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी चौधरी, बढैयाताल गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी अधिकारी, गुलरिया नगरपालिकाका वरिष्ठ सामाजिक विकास अधिकृत मुकुन्द अर्याल र मधुवन नगरपालिकाकी महिला विकास अधिकृत इन्दिरा चुनारा उपस्थिति हुनुहुन्थ्यो ।

बाँके युनेस्को क्लबका उपनिर्देशक गोबिन्दप्रसाद लामिछानेले स्वागत गर्नुभएको कार्यक्रममा क्लबकी युवा उपाध्यक्ष निर्जला रिजाल र अभियान संयोजक सुरुची शाहीले सहजीकरण गर्नुभएको थियो ।

 

अघिल्लो पोस्ट

नेपालगञ्जका विद्यालयमा ६ दिन गर्मी विदा दिने नेपालगञ्ज उपमहानगरपालिकाको निर्णय

अर्को पोस्ट

प्रभावकारी वन व्यवस्थापनका लागि समुदायस्तरमा सचेतना बढाउनु पर्नेमा जोड

सम्बन्धित समाचार

युवा महिला उद्यमीद्वारा उत्पादित सामग्रीको प्रदर्शनी-कार्यशाला 
रोजगार

युवा महिला उद्यमीद्वारा उत्पादित सामग्रीको प्रदर्शनी-कार्यशाला 

कन्टेन्ट क्रियसन तथा आर्टिफिसियल इन्टेलिजेन्स (AI) तालिम
लुम्बिनी प्रदेश

कन्टेन्ट क्रियसन तथा आर्टिफिसियल इन्टेलिजेन्स (AI) तालिम

बर्दियाको तीन पालिकामा अभिभावक शिक्षा कार्यक्रम  
लुम्बिनी प्रदेश

बर्दियाको तीन पालिकामा अभिभावक शिक्षा कार्यक्रम  

“बालअधिकार सुनिश्चित गर्न लुम्बिनी प्रदेश सरकार प्रतिबद्ध”
लुम्बिनी प्रदेश

“बालअधिकार सुनिश्चित गर्न लुम्बिनी प्रदेश सरकार प्रतिबद्ध”

संचारकर्मीका लागि कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धि अभिमुखीकरण
लुम्बिनी प्रदेश

संचारकर्मीका लागि कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धि अभिमुखीकरण

सीमा क्षेत्रका सरोकारवालालाई  क्रस–बोर्डर मेकानिज्म तालिम 
प्रदेश न्युज

सीमा क्षेत्रका सरोकारवालालाई  क्रस–बोर्डर मेकानिज्म तालिम 

अर्को पोस्ट
प्रभावकारी वन व्यवस्थापनका लागि समुदायस्तरमा सचेतना बढाउनु पर्नेमा जोड

प्रभावकारी वन व्यवस्थापनका लागि समुदायस्तरमा सचेतना बढाउनु पर्नेमा जोड

प्लाष्टिकजन्य प्रदुषण न्युनीकरण गर्न आफैबाट अभियान शुरुवात गर्नुपर्नेमा जोड

प्लाष्टिकजन्य प्रदुषण न्युनीकरण गर्न आफैबाट अभियान शुरुवात गर्नुपर्नेमा जोड

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist