• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

बाँकेको कोहलपुरमा भएको छुट्टाछुट्टै सडक दुर्घटनामा दुई जनाको मृत्युृ

२०८२ जेष्ठ २२ गते, बिहीबार समय: २१:०२ मिनेट
0 0
0
बाँकेको कोहलपुरमा भएको छुट्टाछुट्टै सडक दुर्घटनामा दुई जनाको मृत्युृ
0
शेयरहरू
2
VIEWS
Share on FacebookShare on Twitter

नेपालगञ्ज, २२ जेठ । बाँकेको कोहलपुरमा भएको छुट्टाछुट्टै सडक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय, कोहलपुरका अनुसार दुर्घटनामा नेपाल टेलिकम कोहलपुरमा कार्यरत ५७ बर्षीय चिरञ्जीवि अधिकारी र फर्मासिष्ट ३६ वर्षीय सरोज मरासिनीको सडक दुर्घटनामा मृत्यु भएको हो । भे ११ प ९७५१ नम्बरको स्कुटीलाई भे १३ प ३२७७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा स्कुटीमा सवार गम्भीर घाइते अधिकारीको उपचारको क्रममा कोहलपुर शिक्षण अस्पतालमा मृत्यु भएको थियो ।

स्कुटीको पछाडि बसेकी अधिकारीकी श्रीमती गितादेवी घाइते छिन् । उनको सोही अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

यस्तै, कोहलपुर नगरपालिका वडा नम्बर ६ रझेना निवासी मरासिनीको गएराती ११ बजे नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

राती साढे १० बजे दुर्घटनामा परेर मरासिनी गम्भीर घाइते भएका थिए । त्यसपछि उनलाई उपचारका लागि मेडिकल कलेज लगिएको थियो । चिकित्सकले राती ११ बजे मृत घोषणा गरेका थिए ।

नेपालगञ्जबाट कोहलपुर घर फर्कने क्रममा कोहलपुर नगरपालिका वडा नम्बर १४ हवल्दारपुरमा आफैँले चलाएको भे ९ प ८१५७ नम्वरको मोटरसाइकल अनियन्त्रित हुँदा मरासिनी दुर्घटनामा परेका थिए । दुर्घटनास्थलमा सडक मर्मतका लागि खाडलहरु खनिएको छ । उनी त्यसैमा परेका थिए ।

 

 

अघिल्लो पोस्ट

नेपालगञ्जमा प्रतिबन्धित लागुऔषध खैरो हेरोइनसहित दुई जना पक्राउ

अर्को पोस्ट

विश्व वातावरण दिवसमा बर्दियाको राजापुरमा बाढी कृत्रिम घटना अभ्यास र वृक्षारोपण

सम्बन्धित समाचार

एसइइ परीक्षा उत्तिर्ण गरेका बाँके डुडुवाका छात्राहरुलाई साइकल वितरण
मेरो गाउँ, मेरो ठाउँ

एसइइ परीक्षा उत्तिर्ण गरेका बाँके डुडुवाका छात्राहरुलाई साइकल वितरण

बर्दिया बढैयातालका विद्यार्थीद्धारा विज्ञान, प्रविधि, कला, इन्जिनीयरिङ्ग तथा गणित विषयको प्रदर्शनी
लुम्बिनी प्रदेश

बर्दिया बढैयातालका विद्यार्थीद्धारा विज्ञान, प्रविधि, कला, इन्जिनीयरिङ्ग तथा गणित विषयको प्रदर्शनी

नेपालगञ्जमा दुई दिने फोटो फेस्टिबल, प्रदर्शनीका लागि एक सय एघार फोटो छनोट
मनोरञ्जन

नेपालगञ्जमा दुई दिने फोटो फेस्टिबल, प्रदर्शनीका लागि एक सय एघार फोटो छनोट

इस्लामिक कला, संस्कृतिको संरक्षण र सम्वर्धन हुनुपर्नेमा जोड
धर्म-संस्कृति

इस्लामिक कला, संस्कृतिको संरक्षण र सम्वर्धन हुनुपर्नेमा जोड

बर्दिया मधुवन नगरपालिकाका तीन विद्यालयलाई विज्ञान ल्याब सामग्री हस्तान्तरण
मेरो गाउँ, मेरो ठाउँ

बर्दिया मधुवन नगरपालिकाका तीन विद्यालयलाई विज्ञान ल्याब सामग्री हस्तान्तरण

सशक्त बालिका परियोजनाका सहभागिबीच सिकाई आदानप्रदान, अभियान संचालनका लागि सामग्री हस्तान्तरण
मेरो गाउँ, मेरो ठाउँ

सशक्त बालिका परियोजनाका सहभागिबीच सिकाई आदानप्रदान, अभियान संचालनका लागि सामग्री हस्तान्तरण

अर्को पोस्ट
विश्व वातावरण दिवसमा बर्दियाको राजापुरमा बाढी कृत्रिम घटना अभ्यास र वृक्षारोपण

विश्व वातावरण दिवसमा बर्दियाको राजापुरमा बाढी कृत्रिम घटना अभ्यास र वृक्षारोपण

नेपालगञ्जका विद्यालयमा ६ दिन गर्मी विदा दिने नेपालगञ्ज उपमहानगरपालिकाको निर्णय

नेपालगञ्जका विद्यालयमा ६ दिन गर्मी विदा दिने नेपालगञ्ज उपमहानगरपालिकाको निर्णय

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist