• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

राष्ट्रिय मानवअधिकार आयोगको भूमिकालाई थप कसिलो बनाउदै लानुपर्नेमा जोड

२०८२ जेष्ठ १३ गते, मंगलवार समय: २०:२८ मिनेट
0 0
0
राष्ट्रिय मानवअधिकार आयोगको भूमिकालाई थप कसिलो बनाउदै लानुपर्नेमा जोड
0
शेयरहरू
4
VIEWS
Share on FacebookShare on Twitter

नेपालगञ्ज, १३ जेठ । बाँके जिल्ला समन्वय समितिका प्रमुख ज्ञानेन्द्रकुमार चौधरीले मानवअधिकारको कार्यान्वयन विभेदकारी नहुनुपर्नेमा जोड दिनुभएको छ ।

राष्ट्रिय मानव अधिकार आयोगको २५औँ (रजत) वार्षिकोत्सवका अवसरमा आज नेपालगञ्जमा भएको कार्यक्रममा चौधरीले भन्नुभयो-‘मानवअधिकार सबैका लागि बराबर हुनुपर्छ । सडकदेखि सदनसम्म, झोपडीदेखि महलसम्म, रोगदेखि भोकसम्म, सानादेखि ठूलासम्म सबै तह र तप्काका लागि मानवअधिकार बराबर हुनुपर्छ ।’

कार्यक्रममा उच्च अदालत तुल्सीपुर—नेपालगञ्जका बरिष्ठतम् न्यायाधिश चन्द्रबहादुर सारुले संयुक्त राष्ट्र संघले राष्ट्रिय मानवअधिकार आयोगको भूमिकालाई ए ग्रेडमा राखेकोमा खुशी व्यक्त गर्दै आयोगले आप्mनो भूमिकालाई थप परिष्कृत गर्दै जानुपर्ने सुझाव दिनुभयो ।

आयोगको नेपालगञ्ज कार्यालयका प्रमुख द्वारिकाकुमारी अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशी, बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रामप्रसाद घर्ती, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नविन गिरी, इन्सेकका लुम्बिनी प्रदेश संयोजक भोला महत, दलित महिला संघका अध्यक्ष निर्मला सुनारलगायतले आयोगको भूमिकालाई थप कसिलो बनाउदै लानुपर्ने सुझाव दिनुभएको थियो ।

उक्त कार्यक्रमको संचालन आयोगका मानवअधिकार अधिकृत दयाराम पाठकले गर्नुभएको थियो स्वागत मानवअधिकार अधिकृत धनराज शाहीले गर्नुभएको थियो ।

 

अघिल्लो पोस्ट

डुडुवा गाउँपालिकाका किसानलाई अनुदानमा धानको बीउ वितरण

अर्को पोस्ट

बाँकेको राप्तीसोनारी गाउँपालिकामा तीन दिने आधारभूत पत्रकारिता तालिम सुरु

सम्बन्धित समाचार

बाँकेका पत्रकारहरुका लागि निशुल्क मुटु रोग शिविर, ४४ जनामा कोलेस्ट्रोल
लुम्बिनी प्रदेश

बाँकेका पत्रकारहरुका लागि निशुल्क मुटु रोग शिविर, ४४ जनामा कोलेस्ट्रोल

बाँकेमा फिफा फुटबल फर स्कुल कार्यक्रमको औपचारिक शुभारम्भ
खेलकुद

बाँकेमा फिफा फुटबल फर स्कुल कार्यक्रमको औपचारिक शुभारम्भ

नेपालगञ्जमा आजदेखि राष्ट्रिय स्वीमिङ च्याम्पियनसिप हुँदै
खेलकुद

नेपालगञ्जमा आजदेखि राष्ट्रिय स्वीमिङ च्याम्पियनसिप हुँदै

लुम्बिनी स्पोर्टस अवार्ड इभेन्टको प्रचारप्रसार संयोजकमा थापा मनोनित
खेलकुद

लुम्बिनी स्पोर्टस अवार्ड इभेन्टको प्रचारप्रसार संयोजकमा थापा मनोनित

नेपालगन्जमा लुम्बिनी स्पोर्टस् अवार्ड, मंसिर १८ गते वितरण गरिने
खेलकुद

नेपालगन्जमा लुम्बिनी स्पोर्टस् अवार्ड, मंसिर १८ गते वितरण गरिने

नेपालगञ्जको मौरी रेस्टुरेन्टवाट १३ लाख नगदसहित थुप्रै जुवाडे पक्राउ
दुर्घटना/अपराध

नेपालगञ्जको मौरी रेस्टुरेन्टवाट १३ लाख नगदसहित थुप्रै जुवाडे पक्राउ

अर्को पोस्ट
बाँकेको राप्तीसोनारी गाउँपालिकामा तीन दिने आधारभूत पत्रकारिता तालिम सुरु

बाँकेको राप्तीसोनारी गाउँपालिकामा तीन दिने आधारभूत पत्रकारिता तालिम सुरु

प्रतिबन्धित लागुऔषध खैरो हेरोइनसहित नेपालगञ्जवाट तीन जना पक्राउ

प्रतिबन्धित लागुऔषध खैरो हेरोइनसहित नेपालगञ्जवाट तीन जना पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist