• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

पत्रकारको टोलीका स्तब्ध पार्दै स्वास्थ्यकर्मीको टोली ६-१ ले विजयी

२०८२ जेष्ठ १३ गते, मंगलवार समय: १५:४४ मिनेट
0 0
0
पत्रकारको टोलीका स्तब्ध पार्दै स्वास्थ्यकर्मीको टोली ६-१ ले विजयी
0
शेयरहरू
15
VIEWS
Share on FacebookShare on Twitter

नेपालगञ्ज, १३ जेठ । नेपाल स्वास्थ्यकर्मी संघ, बाँकेको टीम मैत्रीपूर्ण फुटबल प्रतियोगितामा ६-१ गोलले विजयी भएको छ । नेपाल प्रेस युनियन आवद्ध बाँकेका पत्रकारसंग आज बिहान भएको खेलमा स्वास्थ्यकर्मी संघ विजयी भएको हो ।

नेपाल प्रेस युनियन, बाँकेको ३४औं स्थापना दिवसको अवसरमा भएको उक्त मैत्रीपूर्ण प्रतियोगितामा स्वास्थ्यकर्मी तर्फबाट दिवस अधिकारी, एकेन्द्र कठायत, तारा ओली, नवीन बिसी, सन्जिव चौधरी र सन्देशबहादुर शाहीले गोल गरका थिए भने प्रेस युनियनका तर्फबाट सुनिल रेग्मीले गोल गरेका थिए ।

यसअघि मैत्रीपूर्ण फुटबल प्रतियोगिताको नेपाली काँग्रेस, बाँकेका सभापति नारायण प्रसाद गौडेलले उद्घाटन गर्नुभएको थियो । त्यस अवसरमा सभापति गौडेलले अनुशासन, स्वास्थ्य, राष्ट्रको पहिचानका लागि खेलकुद अपरिहार्य भएको बताउनुभयो ।

त्यस अवसरमा नेपाल पत्रकार महासंघ, बाँकेका अध्यक्ष एवम् नेपाल प्रेस युनियन लुम्बिनी प्रदेशका महासचिव नवीन गिरीले बिश्व समुदायमा लोकतन्त्रबादी पत्रकारहरुको छाता संगठन नेपाल प्रेस युनियनको छुट्टै पहिचान रहेको उल्लेख गर्नुभयो । लोकतन्त्रबादी पत्रकारहरुले मुलुकमा भएका महत्वपूर्ण परिवर्तनमा अहंम भूमिका निर्वाह गरेको स्मरणसमेत गर्नुभयो ।

युनियनका जिल्ला अध्यक्ष प्रियास्मृति ढकालको अध्यक्षतामा भएको मैत्रीपूर्ण फुटबल प्रतियोगिता उद्घाटन समारोहमा युनियनका वरिष्ठ केन्द्रीय उपाध्यक्ष प्रेम केसी, नेपाली काँग्रेस, बाँकेका सल्लाहकार नीरजकुमार गौतम, लुम्बिनी प्रदेश सदस्य गौरव गिरी, निवर्तमान बाँके अध्यक्ष अर्जुन ओली, नेफाका लुम्बिनी प्रदेश सचिव नरेश श्रेष्ठ, स्वास्थ्यकर्मी संघ बाँकेका सचिव तेज ओली लगायतको उपस्थिति थियो ।

युनियनका सचिव भीष्म लोधले संचालन गरेको सो कार्यक्रममा स्वास्थ्यकर्मी संघ बाँकेका अध्यक्ष जागेश्वर बस्नेतले स्वागत मन्तव्य दिएका थिए ।

अघिल्लो पोस्ट

मेयर विष्टद्धारा नेपालगञ्ज वडा नं. २३ को नवनिर्मित भवनको उद्घाटन

अर्को पोस्ट

गणतन्त्र दिवसमा नेपाली काँग्रेस, बाँकेले रक्तदान कार्यक्रम गर्ने

सम्बन्धित समाचार

“बालअधिकार सुनिश्चित गर्न लुम्बिनी प्रदेश सरकार प्रतिबद्ध”
लुम्बिनी प्रदेश

“बालअधिकार सुनिश्चित गर्न लुम्बिनी प्रदेश सरकार प्रतिबद्ध”

संचारकर्मीका लागि कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धि अभिमुखीकरण
लुम्बिनी प्रदेश

संचारकर्मीका लागि कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धि अभिमुखीकरण

सीमा क्षेत्रका सरोकारवालालाई  क्रस–बोर्डर मेकानिज्म तालिम 
प्रदेश न्युज

सीमा क्षेत्रका सरोकारवालालाई  क्रस–बोर्डर मेकानिज्म तालिम 

युवा महिलालाई पशुपालन सम्बन्धि सीप विकास तालिम
लुम्बिनी प्रदेश

युवा महिलालाई पशुपालन सम्बन्धि सीप विकास तालिम

लैंगिक रूपान्तरण र समावेशी शिक्षणशैली तालिम सम्पन्न
लुम्बिनी प्रदेश

लैंगिक रूपान्तरण र समावेशी शिक्षणशैली तालिम सम्पन्न

सामाजिक सञ्जालमा हतियार प्रदर्शन गर्ने दुई जना पक्राउ
दुर्घटना/अपराध

सामाजिक सञ्जालमा हतियार प्रदर्शन गर्ने दुई जना पक्राउ

अर्को पोस्ट
गणतन्त्र दिवसमा नेपाली काँग्रेस, बाँकेले रक्तदान कार्यक्रम गर्ने

गणतन्त्र दिवसमा नेपाली काँग्रेस, बाँकेले रक्तदान कार्यक्रम गर्ने

डुडुवा गाउँपालिकाका किसानलाई अनुदानमा धानको बीउ वितरण

डुडुवा गाउँपालिकाका किसानलाई अनुदानमा धानको बीउ वितरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist