• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

योग समितिद्धारा नेपालगञ्जमा प्रभातफेरी तथा योग साधना

२०८२ जेष्ठ १० गते, शनिबार समय: २०:४५ मिनेट
0 0
0
योग समितिद्धारा नेपालगञ्जमा प्रभातफेरी तथा योग साधना
0
शेयरहरू
19
VIEWS
Share on FacebookShare on Twitter

नेपालगञ्ज, १० जेठ । योग समिति नेपालको सातौं वर्ष प्रवेशका अवसरमा आज नेपालगञ्जमा प्रभातफेरी तथा योग साधना कार्यक्रम गरिएको छ ।

नेपालगञ्ज बजारका विभिन्न क्षेत्रको परिक्रमा गर्दै निकालिएको प्रभातफेरीमा योगको महत्व बारे नागरिकमा जागरण ल्याउने सन्देश प्रवाह गरिएको थियो । प्रभातफेरी बीपी चोकमा पुगेर सभामा परिणत भएको थियो । सभामा प्रतिनिधि सभा सदस्य एवम् नेपालगञ्जका पूर्व मेयर डा. धवलशम्शेर राणाले मानिसलाई तन र मनले स्वस्थ्य रहन योग अपरिहार्यको भएको धारणा राख्नुभयो ।

रााणाले नेपालगञ्जमा केन्द्रीय कार्यालय रहेको योग समिति नेपालको भवन निर्माणका लागि आफ्नो एक महिनाको तलब उपलव्ध गराउने उद्घोष समेत गर्नुभयो ।

योग समिति नेपालका अध्यक्ष योगगुरू गिरीराज भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा ट्राफिक प्रहरी कार्यालय नेपालगञ्जका प्रमुख नन्दकुमार पोखरेल, नेपाल चिकित्सक संघ भेरीका अध्यक्ष डा. रूपानन्द अधिकारी, डा. बिनोद थापा, डा. कल्पना थापालगायतको उपस्थिति रहेको थियो ।

त्यस अवसरमा विभिन्न १२ बिद्यामा उत्कृष्ट कार्य गरेका सदस्य, शुभचिन्तक तथा सहयोगीहरुलाई सम्मान गरिएको थियो भने डा. थापाले योग समिति नेपालको भवन निर्माणका लागि रु एक लाख १० हजार उपलव्ध गराउने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा सहभागिहरुलाई योग विद्याको साधनामा सहभागि गराइएको थियो ।

 

 

अघिल्लो पोस्ट

मालपोत कार्यालय कोहलपुरका खरिदारसहित तीन जना अख्तियारको नियन्त्रणमा

अर्को पोस्ट

जानकी गाउँपालिकाको न्यायिक समितिद्धारा गत आर्थिक वर्षमा १४ मुद्दा फछ्र्याैट

सम्बन्धित समाचार

बर्दियाको ठाकुरबाबा र मधुवनमा यति परियोजनाको बैठक
लुम्बिनी प्रदेश

बर्दियाको ठाकुरबाबा र मधुवनमा यति परियोजनाको बैठक

सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुलाई अभिमुखीकरण
लुम्बिनी प्रदेश

सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुलाई अभिमुखीकरण

प्रेस युनियन, डिएलए र लोकतान्त्रिक व्यवसायीलाई कांग्रेसद्वारा स्वागत सम्मान
गतिविधि

प्रेस युनियन, डिएलए र लोकतान्त्रिक व्यवसायीलाई कांग्रेसद्वारा स्वागत सम्मान

भोटेकोशी बाढीपीडितका लागि पत्रकार महासंघ बाँकेद्धारा ५१ हजार सहयोग
दुर्घटना/अपराध

भोटेकोशी बाढीपीडितका लागि पत्रकार महासंघ बाँकेद्धारा ५१ हजार सहयोग

युनियनले स्वास्थ्य शिविर तथा लेखनवृत्ति कार्यक्रम गर्ने 
लुम्बिनी प्रदेश

युनियनले स्वास्थ्य शिविर तथा लेखनवृत्ति कार्यक्रम गर्ने 

बारबर्दियामा शिक्षकहरूको पेशागत सिकाइ सञ्जाल निर्माण
लुम्बिनी प्रदेश

बारबर्दियामा शिक्षकहरूको पेशागत सिकाइ सञ्जाल निर्माण

अर्को पोस्ट
जानकी गाउँपालिकाको न्यायिक समितिद्धारा गत आर्थिक वर्षमा १४ मुद्दा फछ्र्याैट

जानकी गाउँपालिकाको न्यायिक समितिद्धारा गत आर्थिक वर्षमा १४ मुद्दा फछ्र्याैट

मेयर विष्टद्धारा नेपालगञ्ज वडा नं. २३ को नवनिर्मित भवनको उद्घाटन

मेयर विष्टद्धारा नेपालगञ्ज वडा नं. २३ को नवनिर्मित भवनको उद्घाटन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist