• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

सिटिजन्स बैंकले रचनात्मक कार्यक्रम गरी १८औं बार्षिकोत्सव मनायो

२०८२ बैशाख ७ गते, आईतवार समय: १२:१२ मिनेट
0 0
0
सिटिजन्स बैंकले रचनात्मक कार्यक्रम गरी १८औं बार्षिकोत्सव मनायो
0
शेयरहरू
13
VIEWS
Share on FacebookShare on Twitter

नेपालगञ्ज, ७ बैशाख । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले आप्नो १८ औं बार्षिकोत्सव विभिन्न रचनात्मक कार्यक्रमको आयोजना गरी नेपालगञ्जलगायत देशभरि मनाएको छ ।

बार्षिकोत्सवका नेपालगञ्जलगायत देशभरका विभिन्न शाखाले वित्तिय साक्षरता र्र्याली, रक्तदान खेलकुदलगायत कार्यक्रम गरिएको कलस्टर प्रमुख विनय गौतमले जानकारी दिनुभयो ।

कलस्टर प्रमुख गौतमका अनुसार, नेपालगञ्जमा कलस्टर कार्यालय अन्तर्गत विभिन्न ११ वटा शाखा रहेका छन् । ‘कलस्तर अन्तर्गत बाँकेको नेपालगञ्ज र कोहलपुरमा, बर्दियाको बढैयाताल, गुलरिया, सानोश्रीमा, दाङ्गको लमही, तुल्सीपुर, घोराही र बंगलामुखीमा, प्युठानको झिम्रुक र पूर्वी रुकुमको भुमेमा शाखा कार्यालयहरु रहेका छन्’—गौतमले बताउनुभयो ।

बार्षिकोत्सवका अवसरमा आज नेपालगञ्जको धम्बोझीस्थित बैंकको कार्यालयवाट वित्तिय साक्षरत र्र्याली निकालिएको थियो । उक्त र्र्याली नेपालगञ्ज बजारको परिक्रमा पछि बागेश्वरी मन्दिर परिसरमा पुगरेर सभामा परिणत भएको थियो ।

यस्तै बैंकले बाँके रेडक्रसको सहकार्यमा नेपालगञ्जस्थित बैंककै प्रांगणमा रक्तदान कार्यक्रम समेत गरेको छ । रक्तदानमा बैंकका कर्मचारीलगायत ५० बढीले एक÷एक पिन्ट रक्तदान गर्नुभएको बताइएको छ ।

कार्यक्रममा कलस्टर प्रमुख गौतमले सिटिजन्स बैंकलाई सफल बनाउन सहयोग गर्ने ग्राहक, शुभचिन्तकलगायत समाजका सबै तहतप्कामा महानुभावहरुप्रति धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

 

अघिल्लो पोस्ट

लुम्बिनी कप महिला फुटबलको टिकटमा विद्यार्थीलाई ५० प्रतिशत छुटको व्यवस्था

अर्को पोस्ट

नेपाल पत्रकार महासंघ बाँके शाखाद्धारा नयाँ वर्ष २०८२ को भित्तेपात्रो प्रकाशन

सम्बन्धित समाचार

बर्दियाका सात पालिकामा बालअधिकार सम्बन्धी समावेशी बैठक
लुम्बिनी प्रदेश

बर्दियाका सात पालिकामा बालअधिकार सम्बन्धी समावेशी बैठक

बर्दियामा लागुऔषधविरुद्ध सचेतना अभियान
लुम्बिनी प्रदेश

बर्दियामा लागुऔषधविरुद्ध सचेतना अभियान

प्रारम्भिक पहिचान तथा समावेशी शिक्षासम्बन्धी अभिमुखीकरण 
लुम्बिनी प्रदेश

प्रारम्भिक पहिचान तथा समावेशी शिक्षासम्बन्धी अभिमुखीकरण 

कुपोषण सम्बन्धि एकिकृत ब्यबस्थापन क्षमता अभिवृद्धि तालिम
अन्तर्राष्ट्रिय

कुपोषण सम्बन्धि एकिकृत ब्यबस्थापन क्षमता अभिवृद्धि तालिम

मानव बेचबिखन नियन्त्रण सम्बन्धि स्थानीय समिति बैठक 
लुम्बिनी प्रदेश

मानव बेचबिखन नियन्त्रण सम्बन्धि स्थानीय समिति बैठक 

संयुक्त परियोजना समीक्षा बैठक सम्पन्न
लुम्बिनी प्रदेश

संयुक्त परियोजना समीक्षा बैठक सम्पन्न

अर्को पोस्ट
नेपाल पत्रकार महासंघ बाँके शाखाद्धारा नयाँ वर्ष २०८२ को भित्तेपात्रो प्रकाशन

नेपाल पत्रकार महासंघ बाँके शाखाद्धारा नयाँ वर्ष २०८२ को भित्तेपात्रो प्रकाशन

समाज बनाउने दायित्व सबैको साँझा हुनुपर्नेमा मन्त्री तिमिल्सिनाको जोड

समाज बनाउने दायित्व सबैको साँझा हुनुपर्नेमा मन्त्री तिमिल्सिनाको जोड

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist