• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

उद्योग बाणिज्य संघद्धारा नेपालगञ्जमा सुख्खा बन्दरगाह निर्माणको माग

२०८१ चैत्र ८ गते, शुक्रबार समय: १८:३४ मिनेट
0 0
0
उद्योग बाणिज्य संघद्धारा नेपालगञ्जमा सुख्खा बन्दरगाह निर्माणको माग
0
शेयरहरू
4
VIEWS
Share on FacebookShare on Twitter

नेपालगञ्ज, ८ चैत । नेपालगञ्ज उद्योग बाणिज्य संघले नेपालगञ्जमा सुख्खा बन्दरगाह निर्माण हुनुपर्ने माग गरेको छ ।
संघका कार्यवाहक अध्यक्ष चिरञ्जीवी ओली नेतृत्वको काठमाडौं गएको बाँकेको जनप्रतिनिधि, उद्योगी, व्यवसायी सम्मिलित प्रतिनिधि मण्डलले आज नेपाल सरकारका अर्थमन्त्री विष्णु पौडेललाई सुख्खा बन्दरगाह निर्माण हुनुपर्ने मागसहितको ज्ञापनपत्र बुझाएको हो ।

अर्थमन्त्री पौडेलले सुख्खा बन्दरगाह आवश्यक रहेको बताउँदै डीपीआर गर्न लगाउने बताउनुभएको कार्यवाहक अध्यक्ष ओलीले जानकारी दिनुभयो ।

ज्ञापनपत्रमा नेपालगञ्जको एकीकृत भन्सार जाँचचौकी (आइसीपी) लाई नै सुख्खा बन्दरगाहमा परिणत गरी वैदेशिक व्यापार व्यवसायलाई अभिवृद्धि गर्नुपर्ने माग गरिएको छ ।

ज्ञापनपत्रमा नेपालगञ्जमा सुख्खा बन्दरगाह निर्माण हुनसके तेस्रोे मुलुुकबाट भारत हुँदै नेपाल र नेपालबाट भारत हुँदै तेस्रो मुलुकसम्म आयातनिर्यात (पैठारी) सस्तो र सहज भइ पश्चिम नेपालको औद्योगिक एवम् व्यापारिक विकासमा ठूलो टेवापुग्ने व्यवहोरा उल्लेख गरिएको छ ।

ज्ञापनपत्र बुझाउन प्रतिनिधिसभा सदस्य दीपा शर्मा, केएल दुगडका महाप्रबन्धक प्रदीप छाजेड, दुगड ग्रुपका प्रबन्ध निर्देशक कुमुद दुगड, उद्योगी सञ्जय अग्रवाल र नेपालगञ्ज उद्योग वाणिज्य संघका महासचिव भीमबहादुर रानाभाट सहभागी हुनुहुन्थ्यो ।

 

अघिल्लो पोस्ट

स्वास्थ्य मन्त्री पौडेल नेपालगञ्ज आउदै, बाकाथन र कार्यकर्ता भेटघाटमा सहभागि हुने

अर्को पोस्ट

न्युनतम सेवा मापदण्डमा भेरी अस्पतालको नतिजा सुधारोन्मुख

सम्बन्धित समाचार

अमर सिंह पुनको अपीलः सुशासनको मुद्दालाई आत्मसाथ गरेर बाँके–३ लाई समुन्नत बनाउँछु
निर्वाचन

अमर सिंह पुनको अपीलः सुशासनको मुद्दालाई आत्मसाथ गरेर बाँके–३ लाई समुन्नत बनाउँछु

‘व्यवसायीका सवाललाई उच्च प्राथमिकतामा राखेको छु ’-कोइराला
निर्वाचन

‘व्यवसायीका सवाललाई उच्च प्राथमिकतामा राखेको छु ’-कोइराला

बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
निर्वाचन

बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली

‘हरेक वर्ग, समुदायको हक हितका लागि लड्ने पार्टी कांग्रेस हो’ : गौडेल
निर्वाचन

‘हरेक वर्ग, समुदायको हक हितका लागि लड्ने पार्टी कांग्रेस हो’ : गौडेल

मुलुकभर निर्वाचनको वातावरण राम्रो बन्दै गएको छ—गृहमन्त्री अर्याल  नेपालगन्ज, १७ फागनु । । गृहमन्त्री
निर्वाचन

मुलुकभर निर्वाचनको वातावरण राम्रो बन्दै गएको छ—गृहमन्त्री अर्याल नेपालगन्ज, १७ फागनु । । गृहमन्त्री

जनताको सम्पर्कमा रहिरहन कोइरालालाई मतदाताको सुझाव
निर्वाचन

जनताको सम्पर्कमा रहिरहन कोइरालालाई मतदाताको सुझाव

अर्को पोस्ट
न्युनतम सेवा मापदण्डमा भेरी अस्पतालको नतिजा सुधारोन्मुख

न्युनतम सेवा मापदण्डमा भेरी अस्पतालको नतिजा सुधारोन्मुख

नेपालगञ्जमा वाकाथनको आयोजना, स्वास्थ्य मन्त्री सहभागि

नेपालगञ्जमा वाकाथनको आयोजना, स्वास्थ्य मन्त्री सहभागि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist