• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

स्वास्थ्य मन्त्री पौडेल नेपालगञ्ज आउदै, बाकाथन र कार्यकर्ता भेटघाटमा सहभागि हुने

२०८१ चैत्र ८ गते, शुक्रबार समय: ०९:५८ मिनेट
0 0
0
स्वास्थ्य मन्त्री पौडेल नेपालगञ्ज आउदै, बाकाथन र कार्यकर्ता भेटघाटमा सहभागि हुने
0
शेयरहरू
12
VIEWS
Share on FacebookShare on Twitter

नेपालगञ्ज, ८ चैत । ‘स्वास्थ्यका लागि प्रातःकालीन हिँडाई’ भन्ने मूल नारासहित भोलि शनिवार नेपालगन्जमा वाकाथनको आयोजना गरिएको छ ।

वाकाथनमा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल प्रमुख अतिथिका रुपमा सहभागि हुने कार्यक्रम रहेको छ । मन्त्री पौडेल आज साँझ काठमाडौंवाट नेपालगञ्ज नेपालगञ्ज आउदै हुनुहुन्छ ।

कार्यक्रम संयोजक डा. किशोर खत्रीका अनुसार, भोलि शनिवार विहान साढे ६ बजे गणेशमान चोक नजिकै रहेको नेपाल चिकित्सक संघ, भेरी शाखाबाट सुरु हुने वाकाथन नेपालगञ्जको परिक्रमापछि पुनः गणेशमान चोकमा पुगेर समापन गरिनेछ ।

‘स्वास्थ्य सचेतना विस्तार गर्ने तथा नेपालगञ्जको पर्यटकीय स्थलहरुको प्रबद्र्धन गर्ने र आम नेपाली दाजुभाई, दिदिवहिनीहरुलाई एकताको मालामा गाँस्ने उद्देश्यले वाकाथनको आयोजना गरिएको हो’–कार्यक्रम संयोजक डा. खत्रीले भन्नुभयो । बालरोग विशेषज्ञ डा. खत्री वाकाथानलाई अभियानकै रुपमा लिएर लामो समयदेखि देश दौडाहामा हिडिरहनुभएको छ ।

वाकाथनमा सहभागिपछि नेपाली काँग्रेसका केन्द्रीयसदस्य समेत रहनुभएका मन्त्री पौडेल भोलि शनिवार नै विहान साढे ८ बजे बाँके पार्टी कार्यालयमा आयोजना हुने कार्यकर्ता भेटघाट कार्यक्रममा सहभागि हुनुहुनेछ ।

कार्यकर्ता भेटघाटमा मुलुकको समसामयिक राजनीति, पार्टी संगठन, बाँके जिल्लाको वस्तुगत अवस्थालगायतका विषयमा छलफल हुने काँग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलले बताउनुभयो ।

 

अघिल्लो पोस्ट

सशस्त्र प्रहरीद्धारा नेपालगञ्जवाट ठूलो परिमाणको मोबाइल डिस्प्ले बरामद

अर्को पोस्ट

उद्योग बाणिज्य संघद्धारा नेपालगञ्जमा सुख्खा बन्दरगाह निर्माणको माग

सम्बन्धित समाचार

युवा महिला उद्यमीद्वारा उत्पादित सामग्रीको प्रदर्शनी-कार्यशाला 
रोजगार

युवा महिला उद्यमीद्वारा उत्पादित सामग्रीको प्रदर्शनी-कार्यशाला 

कन्टेन्ट क्रियसन तथा आर्टिफिसियल इन्टेलिजेन्स (AI) तालिम
लुम्बिनी प्रदेश

कन्टेन्ट क्रियसन तथा आर्टिफिसियल इन्टेलिजेन्स (AI) तालिम

बर्दियाको तीन पालिकामा अभिभावक शिक्षा कार्यक्रम  
लुम्बिनी प्रदेश

बर्दियाको तीन पालिकामा अभिभावक शिक्षा कार्यक्रम  

“बालअधिकार सुनिश्चित गर्न लुम्बिनी प्रदेश सरकार प्रतिबद्ध”
लुम्बिनी प्रदेश

“बालअधिकार सुनिश्चित गर्न लुम्बिनी प्रदेश सरकार प्रतिबद्ध”

संचारकर्मीका लागि कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धि अभिमुखीकरण
लुम्बिनी प्रदेश

संचारकर्मीका लागि कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धि अभिमुखीकरण

सीमा क्षेत्रका सरोकारवालालाई  क्रस–बोर्डर मेकानिज्म तालिम 
प्रदेश न्युज

सीमा क्षेत्रका सरोकारवालालाई  क्रस–बोर्डर मेकानिज्म तालिम 

अर्को पोस्ट
उद्योग बाणिज्य संघद्धारा नेपालगञ्जमा सुख्खा बन्दरगाह निर्माणको माग

उद्योग बाणिज्य संघद्धारा नेपालगञ्जमा सुख्खा बन्दरगाह निर्माणको माग

न्युनतम सेवा मापदण्डमा भेरी अस्पतालको नतिजा सुधारोन्मुख

न्युनतम सेवा मापदण्डमा भेरी अस्पतालको नतिजा सुधारोन्मुख

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist