• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

बाँके प्रहरीद्धारा एक महिनाको अवधिमा ६५ फरार प्रतिवादी पक्राउ

२०८१ चैत्र ३ गते, आईतवार समय: १९:४४ मिनेट
0 0
0
बाँके प्रहरीद्धारा एक महिनाको अवधिमा ६५ फरार प्रतिवादी पक्राउ
0
शेयरहरू
20
VIEWS
Share on FacebookShare on Twitter

नेपालगञ्ज, ३ चैत । बाँके प्रहरीले गत फागुन महिनामा ६५ फरार प्रतिवादी पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, बाँकेले आज नेपालगञ्जमा गरेको नियमित पत्रकार सम्मेलनमा उक्त जानकारी दिइएको हो ।

पत्रकार सम्मेलनमा जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक पातलीले पक्राउ परेका सबै प्रतिवादीलाई जिल्ला अदालत बाँकेमा बुझाएको बताउनुभयो ।

उहाँका अनुसार, पक्राउ परेका फरार प्रतिवादीबाट १५ बर्ष दुई महिना १८ दिन कैद र रु चार लाख ३५ हजार जरीवाना असूल उपर गरिएको छ ।

त्यस्तै बाँके प्रहरीले फागुन महिनामा नेपालगञ्जबाट बरामद गरेको रु १४ लाख ७१ हजार बराबरको अबैध भन्सार छलीको सामान भंसार कार्यालयमा बुझाएको छ । सोही अवधिमा अबैध नदीजन्य पदार्थ उत्खनन् गर्ने चार टिप्पर र दुई थान ट्याक्टर नियन्त्रणमा लिइएको छ ।

यसैगरी, जिल्ला प्रहरी कार्यालयमा फागुन महिनामा दर्ता भएका १३१ मुद्दातर्फ १०२ जनालाई पक्राउ गरेर कानूनी दायरामा ल्याइएको छ भने ६५ वटा पेण्डिङ रहेका मुद्दाहरु फछ्र्यौट भएका छन् । ठाडो उजुरी ४१४ मध्ये ३९६ उजुरी फछ्र्यौट भएको र १४ वटा प्रक्रियामा रहेको छ ।

बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक तुलबहादुर कार्कीको प्रमुख उपस्थितिमा भएको पत्रकार सम्मेलनमा फागुन महिनामा जिल्लाभरमा गरिएका ट्राफिक कारबाहीमा तीन हजार ६१४ सवारीसाधनलाई कारबाही गरिएको जनाइएको छ ।

अघिल्लो पोस्ट

विश्व उपभोक्ता अधिकार संरक्षण दिवसः ‘उपभोक्ता ठगिने क्रम अभै रोकिएन्’

अर्को पोस्ट

कक्षा १२ कि छात्रा संगिता कटुवाललाई शान्ता राणा शैक्षिक पुरस्कार प्रदान

सम्बन्धित समाचार

बाँके रेडक्रसको मनसुन पूर्व तयारी तथा व्यवस्थापन गोष्ठी सम्पन्न
मौसम

बाँके रेडक्रसको मनसुन पूर्व तयारी तथा व्यवस्थापन गोष्ठी सम्पन्न

राष्ट्रिय धान दिवस र असार १५ को दही चिउरा परम्परा
धर्म-संस्कृति

राष्ट्रिय धान दिवस र असार १५ को दही चिउरा परम्परा

राप्तीसोनारी गाउँपालिकाद्वारा ९२ करोड ४२ लाखको बजेट सार्वजनिक
लुम्बिनी प्रदेश

राप्तीसोनारी गाउँपालिकाद्वारा ९२ करोड ४२ लाखको बजेट सार्वजनिक

नेपालगन्ज उपमहानगरपालिकाद्वारा आगामी आर्थिक वर्ष ८३/८४ को १ अर्ब ७६ करोड बजेट प्रस्तुत
लुम्बिनी प्रदेश

नेपालगन्ज उपमहानगरपालिकाद्वारा आगामी आर्थिक वर्ष ८३/८४ को १ अर्ब ७६ करोड बजेट प्रस्तुत

नेपालगन्जमा मेयर कप महिला तथा पुरुष हक्की प्रतियोगिता सुरु
खेलकुद

नेपालगन्जमा मेयर कप महिला तथा पुरुष हक्की प्रतियोगिता सुरु

बाख्रा तथा बंगुर पालन सम्बन्धी सीप विकास तालिम
गतिविधि

बाख्रा तथा बंगुर पालन सम्बन्धी सीप विकास तालिम

अर्को पोस्ट
कक्षा १२ कि छात्रा संगिता कटुवाललाई शान्ता राणा शैक्षिक पुरस्कार प्रदान

कक्षा १२ कि छात्रा संगिता कटुवाललाई शान्ता राणा शैक्षिक पुरस्कार प्रदान

बाँकेमा बालिका बलात्कारको आरोपमा एक युवक पक्राउ

बाँकेमा बालिका बलात्कारको आरोपमा एक युवक पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist