• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

विश्व उपभोक्ता अधिकार संरक्षण दिवसः ‘उपभोक्ता ठगिने क्रम अभै रोकिएन्’

२०८१ चैत्र २ गते, शनिबार समय: १७:१७ मिनेट
0 0
0
विश्व उपभोक्ता अधिकार संरक्षण दिवसः ‘उपभोक्ता ठगिने क्रम अभै रोकिएन्’
0
शेयरहरू
15
VIEWS
Share on FacebookShare on Twitter

नेपालगञ्ज, २ चैत । । ‘स्वच्छ र प्रतिस्पर्धी बजारः उपभोक्ता संरक्षण दिगो आधार’ भन्ने नाराका साथ विश्व उपभोक्ता अधिकार संरक्षण दिवस मनाइएको छ ।

दिवसका अवसरमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय बाँकेले आज नेपालगञ्जमा आयोजना गरेको कार्यक्रममा सहभागि सरोकारवालाहरुले उपभोक्ताको स्वास्थ्यमाथि गम्भीर असर गर्ने गरी उपभोक्ताको अधिकार हनन गर्नेहरुलाई कारबाहीको दायरामा ल्याउन नियामक निकायको भूमिका प्रभावकारी देखिनुपर्ने सुझाव दिएको छन् ।

नियामक निकायले बेलाबखत अनुगमन गर्ने तथा कारबाही पनि गरिरहेको, तर उपभोक्ता ठगिने प्रवृत्ति भने नरोकिएकोमा सहभागिहरुले कार्यक्रममा चिन्ता समेत व्यक्त गरेका छन् ।

कार्यक्रममा नेपालगञ्जका कार्यवाहक मेयर कमरुद्दिन राइले उपभोक्ता अधिकार संरक्षणका सवालमा स्थानीय सरकार जिम्मेवार र प्रतिवद्व रहेको दावी गर्नुभयो ।

त्यस अवसरमा नाप तौल बिभाग नेपालगञ्ज प्रमुख सन्तोष शर्मा, राष्ट्रिय मानवअधिकार आयोग नेपालगञ्ज प्रमुख द्वारिका अधिकारी, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जका खाद्य निरीक्षक एकराज बुढाथोकीलगायतले पनि बोल्नुभएको थियो ।

अघिल्लो पोस्ट

जयेन्दु बालसुधार गृह सुरक्षाकर्मीको नियन्त्रणमा, बालबन्दीद्धारा सुधारगृहमा आगजनी

अर्को पोस्ट

बाँके प्रहरीद्धारा एक महिनाको अवधिमा ६५ फरार प्रतिवादी पक्राउ

सम्बन्धित समाचार

भोलि नेपालगञ्जका सबै विद्यालय बन्द रहने
लुम्बिनी प्रदेश

भोलि नेपालगञ्जका सबै विद्यालय बन्द रहने

बर्दियामा पालिकास्तरीय पूर्वसहभागी युवा क्लब गठन
गतिविधि

बर्दियामा पालिकास्तरीय पूर्वसहभागी युवा क्लब गठन

बर्दियाका सात पालिकामा बालअधिकार सम्बन्धी समावेशी बैठक
लुम्बिनी प्रदेश

बर्दियाका सात पालिकामा बालअधिकार सम्बन्धी समावेशी बैठक

बर्दियामा लागुऔषधविरुद्ध सचेतना अभियान
लुम्बिनी प्रदेश

बर्दियामा लागुऔषधविरुद्ध सचेतना अभियान

प्रारम्भिक पहिचान तथा समावेशी शिक्षासम्बन्धी अभिमुखीकरण 
लुम्बिनी प्रदेश

प्रारम्भिक पहिचान तथा समावेशी शिक्षासम्बन्धी अभिमुखीकरण 

कुपोषण सम्बन्धि एकिकृत ब्यबस्थापन क्षमता अभिवृद्धि तालिम
अन्तर्राष्ट्रिय

कुपोषण सम्बन्धि एकिकृत ब्यबस्थापन क्षमता अभिवृद्धि तालिम

अर्को पोस्ट
बाँके प्रहरीद्धारा एक महिनाको अवधिमा ६५ फरार प्रतिवादी पक्राउ

बाँके प्रहरीद्धारा एक महिनाको अवधिमा ६५ फरार प्रतिवादी पक्राउ

कक्षा १२ कि छात्रा संगिता कटुवाललाई शान्ता राणा शैक्षिक पुरस्कार प्रदान

कक्षा १२ कि छात्रा संगिता कटुवाललाई शान्ता राणा शैक्षिक पुरस्कार प्रदान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist