• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

सरकार सञ्चालनका लागि छुट्टै राजनीतिक संयन्त्र ठिक होइन-नेता कोइराला

२०८१ फाल्गुन ११ गते, आईतवार समय: २१:१३ मिनेट
0 0
0
सरकार सञ्चालनका लागि छुट्टै राजनीतिक संयन्त्र ठिक होइन-नेता कोइराला
0
शेयरहरू
18
VIEWS
Share on FacebookShare on Twitter

नेपालगञ्ज, ११ फागुन । नेपाली कांग्रेसका बरिष्ठ नेता डा. शेखर कोइरालाले सरकार सञ्चालनका लागि छुट्टै राजनीतिक संयन्त्र निर्माण गर्नु ठिक नभएको बताउनुभएको छ ।

बाँकेको मदुईमा आज आयोजित नेपाली कांग्रेस राप्तीसोनारी गाउँपालिकाको तेस्रो सम्मेलनमा बरिष्ठ नेता कोइरालाले सत्ता साझेदार राजनीतिक दलवाट सरकार सञ्चालनको अभ्यास लोकतान्त्रिक हुनैसक्दैन भन्नुभयो ।

बरिष्ठ नेता कोइरालाले भन्नुभयो-‘सरकारका मन्त्री तथा अन्य ओहादामा रहेकोहरुले सत्ता सञ्चालनमा एमालेसंग सहकार्य गर्ने र बाहिर रहेका कार्यकर्ता पंक्तिले भने उनीहरुलाई खबरदारी गरिरहनुपर्छ ।’

पार्टीभित्र सहमति, सहकार्य र एकता अपरिहार्य भएकोमा जोड दिदै उहाँले अब पार्टीभित्रको गुटहरु अन्त्य गरेर नेता तथा कार्यकर्ताहरु एक हुन जरुरी छ भन्नुभयो ।

सम्मेलनमा केन्द्रीय सदस्यद्वय सञ्जय गौतम र दिनेश कोइराला, लुम्बिनी प्रदेश महामन्त्री विक्रम खनाल, कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्की, कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेल, क्षेत्रीय समापति पोषण केसी, महासमिति सदस्य महाबीर ओली, महाधिवेशन प्रतिनिधि लाहुराम थारु, राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्त पौडेललगायतले बोल्नुभएको थियो ।

सम्मेलन राप्तीसोनारी गाउँपालिका सभापति भिमबहादुर रानाक्षेत्रीको सभापतित्वमा सम्पन्न भएको थियो ।

 

अघिल्लो पोस्ट

विधानले व्यवस्था गरेको समयभित्रै महाधिवेशन गराउनुपर्नेमा नेता कोइरालाको जोड

अर्को पोस्ट

प्रहरी कल्याणकारी कोषवाट बाँकेको कोहलपुरमा पेट्रोल पम्प सञ्चालन

सम्बन्धित समाचार

“बालअधिकार सुनिश्चित गर्न लुम्बिनी प्रदेश सरकार प्रतिबद्ध”
लुम्बिनी प्रदेश

“बालअधिकार सुनिश्चित गर्न लुम्बिनी प्रदेश सरकार प्रतिबद्ध”

संचारकर्मीका लागि कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धि अभिमुखीकरण
लुम्बिनी प्रदेश

संचारकर्मीका लागि कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धि अभिमुखीकरण

सीमा क्षेत्रका सरोकारवालालाई  क्रस–बोर्डर मेकानिज्म तालिम 
प्रदेश न्युज

सीमा क्षेत्रका सरोकारवालालाई  क्रस–बोर्डर मेकानिज्म तालिम 

युवा महिलालाई पशुपालन सम्बन्धि सीप विकास तालिम
लुम्बिनी प्रदेश

युवा महिलालाई पशुपालन सम्बन्धि सीप विकास तालिम

लैंगिक रूपान्तरण र समावेशी शिक्षणशैली तालिम सम्पन्न
लुम्बिनी प्रदेश

लैंगिक रूपान्तरण र समावेशी शिक्षणशैली तालिम सम्पन्न

सामाजिक सञ्जालमा हतियार प्रदर्शन गर्ने दुई जना पक्राउ
दुर्घटना/अपराध

सामाजिक सञ्जालमा हतियार प्रदर्शन गर्ने दुई जना पक्राउ

अर्को पोस्ट
प्रहरी कल्याणकारी कोषवाट बाँकेको कोहलपुरमा पेट्रोल पम्प सञ्चालन

प्रहरी कल्याणकारी कोषवाट बाँकेको कोहलपुरमा पेट्रोल पम्प सञ्चालन

नेपालगञ्जमा निर्माण सम्पन्न सिटी हलको उपप्रधानमन्त्री सिंद्धद्धारा उद्घाटन

नेपालगञ्जमा निर्माण सम्पन्न सिटी हलको उपप्रधानमन्त्री सिंद्धद्धारा उद्घाटन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist