• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

नेपालगञ्जमा लुम्बिनी कप महिला फुटबलको तयारीः फुटबल ग्राउण्ड र रंगशालाको मर्मत सम्भार गरिदै

२०८१ फाल्गुन ९ गते, शुक्रबार समय: १०:१६ मिनेट
0 0
0
नेपालगञ्जमा लुम्बिनी कप महिला फुटबलको तयारीः फुटबल ग्राउण्ड र रंगशालाको मर्मत सम्भार गरिदै
0
शेयरहरू
24
VIEWS
Share on FacebookShare on Twitter

नेपालगञ्ज, ९ फागुन । यही फागुन १९ गतेदेखि नेपालगञ्ज रंगशालामा हुने अन्तर्राष्ट्रिय आमन्त्रणको लुम्बिनी कप महिला फुटबल प्रतियोगिताको तयारी द्रुतगतिमा अघि बढाइएको छ ।

प्रतियोगिता उद्घाटनको झण्डै १० दिन बाँकी भएको अवस्थामा प्राथमिकताका आधारमा कामको गतिलाई दु्रतगतिमा अघि बढाइएको आयोजक अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले बताउनुभयो ।

प्रमुख कार्यकारी शाहका अनसार यसअघि भएका प्रतियोगिताका कारण धुलाम्मे भएको फुटबल ग्राउण्डमा अहिले पानी चहार्ने काम भइरहेको छ । ‘उहाँले भन्नुभयो—‘ग्राउण्डमा अहिले सबैखाले खेल प्रतियोगिता तथा अभ्यासका कार्यक्रम रोकिएका छन् ।’

यसैगरी, नेपालगञ्ज रंगशालाको प्याराफिटको मर्मत सम्भार, रंगरोगन, विद्युतिकरणमा सुधर, सरसफाई लगायतका कामलाई पनि द्रुतगति भइरहेको छ ।

बाँके जिल्ला फुटबल संघको सहकार्यमा अन्तरालले आयोजना गर्ने लुम्बिनी कप महिला फुटबल प्रतियोगितामा नेपाल र भारतका गरी आठ टीमको सहभागिता हुने जनाइएको छ ।

प्रतियोगिताको लोगो यसअघि नै सार्वजनिक भइरहेको छ भने प्रतियोगितालाई व्यवस्थितरुपमा सम्पन्न गर्न गठन गरिएका विभिन्न उपसमितिहरुले पनि आप्नो कामलाई तिव्रता दिएका छन् ।

यसैगरी, लुम्बिनी कप महिला फुटबल प्रतियोगिता नजिकिएसंगै यसका तयारीका बारे केन्द्रदेखि जिल्ला तहसम्मका विशिष्ट व्यक्तिले चासो समेत व्यक्त गर्न थालेका छन् ।

संघीय सरकारका पूर्व खेलकुद मन्त्री महेश्वर गहतराज अथक, बाँके क्षेत्र नं. ३ वाट निर्वाचित संघीय सांसद किशोरसिंह राठौर, लुम्बिनी प्रदेश सांसद कृष्णा केसी नमूना, सांसद दीपा शर्मा, नेपालगञ्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्ट, राष्ट्रिय मानवअधिकार आयोगका पूर्व प्रवक्ता मोहना अन्सारीलगायतका विशिष्ट व्यक्तिहरुले प्रतियोगिता तयारीको अनुगमन गर्दै सहयोगको प्रतिबद्धतासमेत जनाएका छन्

यस्तै, नेपाली कांग्रेस, बाँकेका सचिव सुधांशु कोइराला, नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटी सदस्य रतन शाही, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष नरेन्द्र पौडेल, निमित्त सचिव रुद्रमणि न्यौपाने, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष दिपेन्द्रबहादुर सिंह र नेपाली कांग्रेसका कोषाध्यक्ष यज्ञ बस्नेतले पनि प्रतियोगिता तयारीको स्थलगत अवलोकन गर्नुभएको छ ।

प्रतियोगिता आयोजनाकै सन्दर्भमा जिल्लास्थित विभिन्न पेशगत संघ, संगठनहरुसंग समन्वयात्मक बैठकसमेत हुने गरेको छ । सोही क्रममा गैरसरकारी संस्था महासंघ, सूचना र मानव अधिकार अनुसन्धान केन्द्र, फातिमा फाउण्डेशन, बहुमुखी सेवा केन्द्र, गैरसरकारी संस्था महासंघ, सामुहिक अभियान नेपाल, नेपालगञ्ज उपमहानगरपालिका शिक्षा महाशाखा, प्याब्सन, बाँके खेलकुद महासंघ, बाके लगायत संघ, संगठनहरुसंग बैठक बसि प्रतियोगिता सफल बनाउन आपसी सहयोगका सन्दर्भमा छलफल भएको प्रतियोगिता मिडिया संयोजक नीरज गौतमले जानकारी दिनुभयो ।

 

 

 

 

अघिल्लो पोस्ट

नेपालगञ्जमा लुम्बिनी प्रदेशस्तरीय महिला उद्यम प्रदर्शनी

अर्को पोस्ट

विधानले व्यवस्था गरेको समयभित्रै महाधिवेशन गराउनुपर्नेमा नेता कोइरालाको जोड

सम्बन्धित समाचार

नेपालको पहिलो नेपालगनञ्ज नाइट रनलाई अन्तर्राष्ट्रिय मान्यता
अन्तर्राष्ट्रिय

नेपालको पहिलो नेपालगनञ्ज नाइट रनलाई अन्तर्राष्ट्रिय मान्यता

बाँके कोहलपुरका १२२ अव्यवस्थित वसोवासीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण
राजनीति

बाँके कोहलपुरका १२२ अव्यवस्थित वसोवासीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण

सञ्चारकर्मीहरुका लागि नेपालगञ्जमा आयोजित अन्तरक्रिया कार्यक्रम सम्पन्न
अर्थ वाणिज्य

सञ्चारकर्मीहरुका लागि नेपालगञ्जमा आयोजित अन्तरक्रिया कार्यक्रम सम्पन्न

आन्तरिक राजस्व कार्यालयद्वारा नेपालगन्जमा कर सम्बन्धी अन्तरक्रिया
अर्थ वाणिज्य

आन्तरिक राजस्व कार्यालयद्वारा नेपालगन्जमा कर सम्बन्धी अन्तरक्रिया

राससमा अवधी भाषा समाचार बारे अन्तरक्रिया
लुम्बिनी प्रदेश

राससमा अवधी भाषा समाचार बारे अन्तरक्रिया

नेपाली पत्रकारितालाई बैज्ञानिकरुपमा व्यवस्थापन गर्नुपर्छ-पूर्व अध्यक्ष झा
लुम्बिनी प्रदेश

नेपाली पत्रकारितालाई बैज्ञानिकरुपमा व्यवस्थापन गर्नुपर्छ-पूर्व अध्यक्ष झा

अर्को पोस्ट
विधानले व्यवस्था गरेको समयभित्रै महाधिवेशन गराउनुपर्नेमा नेता कोइरालाको जोड

विधानले व्यवस्था गरेको समयभित्रै महाधिवेशन गराउनुपर्नेमा नेता कोइरालाको जोड

सरकार सञ्चालनका लागि छुट्टै राजनीतिक संयन्त्र ठिक होइन-नेता कोइराला

सरकार सञ्चालनका लागि छुट्टै राजनीतिक संयन्त्र ठिक होइन-नेता कोइराला

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist