• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

नेपालगञ्जमा लुम्बिनी प्रदेशस्तरीय महिला उद्यम प्रदर्शनी

२०८१ फाल्गुन ६ गते, मंगलवार समय: २०:३५ मिनेट
0 0
0
नेपालगञ्जमा लुम्बिनी प्रदेशस्तरीय महिला उद्यम प्रदर्शनी
0
शेयरहरू
7
VIEWS
Share on FacebookShare on Twitter

नेपालगञ्ज, ६ फागुन । नवौं संस्करणको लुम्बिनी प्रदेशस्तरीय महिला उद्यम प्रदर्शनी आजदेखि नेपालगञ्जमा शुरु भएको छ । महिला उद्यमी संघ (वीन), बाँकेले प्रदर्शनीको आयोजना गरेको हो ।

नेपालगञ्जको शक्तिपीठ बागेश्वरी मन्दिर परिसरको चिल्ड्रेनपार्कमा आयोजना गरिएको उक्त प्रदर्शनीको मेयर प्रशान्त विष्ट र महिला उद्यमी महासंघका केन्द्रीय सदस्य शोभा ज्ञवालीले संयुक्तरुपमा उद्घाटन गर्नुभयो ।

त्यस अवसरमा मेयर विष्टले महिला उद्यमीहरुद्धारा उत्पादित वस्तुको बजारीकरण र उद्योग प्रवद्र्धनमा नेपालगञ्ज उपमहानगरपालिकाले सघाउने प्रतिबद्धता जनाउनुभयो ।

महिला उद्यमी महासंघका केन्द्रीय अध्यक्ष ज्ञवालीले महिला उद्यमीहरुले उत्पादन गरेको वस्तुलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन महिला उद्यमी संघले महत्वपूर्ण भूमिका खेल्दै आएको दावी गर्नुभयो ।

महिला उद्यमी संघ लुम्बिनी प्रदेश संयोजक सरस्वती शर्माले शुरुवाती वर्षमा थोरै बजेटबाट शुरु गरिएको प्रदर्शनी नवौ संस्करणसम्म आइपुग्दा महिला उद्यमीहरुका व्यापार, व्यवसायमा धेरै सुधार आएको छ भन्नुभयो ।

महिला उद्यमी संघ, बाँकेका अध्यक्ष सावित्रा पोखरेल बस्नेतको अध्यक्षतामा भएको प्रदर्शनी उदघाटन कार्यक्रममा कोहलपुरका उपमेयर संगिता सुवेदी, खजुरा गाउँपालिका उपाध्यक्ष मन्जु मल्ल, बैजनाथ गाउँपालिका उपाध्यक्ष निर्मला रोकाय, नेपालगञ्जका पूर्व उपमेयर उमा थापामगर लगायत पनि बोल्नुभएको थियो ।

महिला उद्यमी संघ, बाँकेका अध्यक्ष बस्नेतका अनुसार, फागुन १० गतेसम्म सञ्चालन हुने प्रदर्शनीमा बाँके, बर्दिया, सुर्खेत, दांग, प्युठान, रोल्पा, पूर्वी रुकुम, सल्यान , कर्णाली प्रदेशलगायत जिल्लाका महिला उद्यमीहरुका ६० स्टल राखिएका छन् ।

प्रदर्शनी स्टलमा परम्परागत रुपमा तयार गरिएका मस्यौरा, अल्लोका सामान, बेतका सामान, खुकुरी, बेसार, अचार, महँ, ह्याण्ड मेड जुत्ता, थाकल, ढाकाको कपडा, काँसका सामान, हस्तकलाका सामान राखिएका छन् ।

प्रदर्शनी अवधिमा फागुन ७ गते महिला उद्यमीहरुको समस्या, चुनौति र अवसरका बारेमा संवाद, ८ गते युवा उद्यमशीलता तथा स्वरोजगार उत्प्रेरणा र फागुन ९ गते सफल महिला उद्यमीहरुको अनुभव आदानप्रदान कार्यक्रमको समेत आयोजना गरिने प्रदर्शनी संयोजक रेवती सिंहले जानकारी दिनुभयो ।

 

अघिल्लो पोस्ट

ब्राइटल्याण्ड र सेन्ट जेभियर्स मेयर कप फुटबल च्याम्पियन

अर्को पोस्ट

नेपालगञ्जमा लुम्बिनी कप महिला फुटबलको तयारीः फुटबल ग्राउण्ड र रंगशालाको मर्मत सम्भार गरिदै

सम्बन्धित समाचार

“बालअधिकार सुनिश्चित गर्न लुम्बिनी प्रदेश सरकार प्रतिबद्ध”
लुम्बिनी प्रदेश

“बालअधिकार सुनिश्चित गर्न लुम्बिनी प्रदेश सरकार प्रतिबद्ध”

संचारकर्मीका लागि कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धि अभिमुखीकरण
लुम्बिनी प्रदेश

संचारकर्मीका लागि कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धि अभिमुखीकरण

सीमा क्षेत्रका सरोकारवालालाई  क्रस–बोर्डर मेकानिज्म तालिम 
प्रदेश न्युज

सीमा क्षेत्रका सरोकारवालालाई  क्रस–बोर्डर मेकानिज्म तालिम 

युवा महिलालाई पशुपालन सम्बन्धि सीप विकास तालिम
लुम्बिनी प्रदेश

युवा महिलालाई पशुपालन सम्बन्धि सीप विकास तालिम

लैंगिक रूपान्तरण र समावेशी शिक्षणशैली तालिम सम्पन्न
लुम्बिनी प्रदेश

लैंगिक रूपान्तरण र समावेशी शिक्षणशैली तालिम सम्पन्न

सामाजिक सञ्जालमा हतियार प्रदर्शन गर्ने दुई जना पक्राउ
दुर्घटना/अपराध

सामाजिक सञ्जालमा हतियार प्रदर्शन गर्ने दुई जना पक्राउ

अर्को पोस्ट
नेपालगञ्जमा लुम्बिनी कप महिला फुटबलको तयारीः फुटबल ग्राउण्ड र रंगशालाको मर्मत सम्भार गरिदै

नेपालगञ्जमा लुम्बिनी कप महिला फुटबलको तयारीः फुटबल ग्राउण्ड र रंगशालाको मर्मत सम्भार गरिदै

विधानले व्यवस्था गरेको समयभित्रै महाधिवेशन गराउनुपर्नेमा नेता कोइरालाको जोड

विधानले व्यवस्था गरेको समयभित्रै महाधिवेशन गराउनुपर्नेमा नेता कोइरालाको जोड

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist