• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

लुम्बिनी कप महिला फुटबललाई सफल बनाउन खेल पदाधिकारीको प्रतिबद्धता

२०८१ माघ ७ गते, सोमबार समय: १८:५६ मिनेट
0 0
0
लुम्बिनी कप महिला फुटबललाई सफल बनाउन खेल पदाधिकारीको प्रतिबद्धता
0
शेयरहरू
9
VIEWS
Share on FacebookShare on Twitter

नेपालगञ्ज, ७ माघ । खेलकुदको विकासमा महत्वपूर्ण योगदान पुर्याएका बाँके जिल्लाका पूर्व खेल पदाधिकारीहरुले लुम्बिनी कप महिला फुटबल प्रतियोगितालाई सफल बनाउन आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

बाँके जिल्ला फुटबल संघको सहकार्य र अन्तरालको आयोजनामा नेपालगञ्जमा आगामी फागुन १९ देखि २९ गतेसम्म लुम्बिनी कप महिला फुटबल प्रतियोगिता हुँदैछ ।

सोही सन्दर्भमा आज नेपालगञ्ज रंगशालामा आयोजना गरिएको पूर्व खेल पदाधिकारीहरुको समन्वयात्मक छलफल कार्यक्रममा उनीहरुले प्रतियोगितालाई सभ्य र भव्यरुपमा सफल बनाउन खेलाडी र टीमको उच्चस्तरीय व्यवस्थापन, आर्थिक सबलीकरण तथा आमदर्शकहरुमा प्रतियोगिताप्रतिको रुची बढाउनुपर्नेमा समेत जोड दिएका छन् ।

कार्यक्रममा मध्यपश्चिम राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य बिनोद मैनाली, राजेन्द्र शाही र सुमित्रा चौधरीले लुम्बिनी कप महिला फुटबल प्रतियोगिताको आयोजना नेपालगञ्जका लागि ठूलो अवसरका रुपमा रहेको छ भन्नुभयो । उहाँले भन्नुभयो—‘प्रतियोगिता आयोजनाको अगुवाई अन्तरालले गरे पनि यसमा सबैले अपनत्व लिनुपर्छ ।’

लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्य जनक केसी, पूर्व सदस्य नरेन्द्र थापा, तत्कालिन मध्यपश्चिम खेलकुद विकास समितिका अध्यक्ष अकलबहादुर बम, जिल्ला खेलकुद विकास समितिका पूर्व अध्यक्ष आतंक बस्नेत, मोहित शाह र गोविन्द वाग्लेले प्रतियोगितालाई सफल बनाउन आयोजक टीमले सबै पक्षलाई गोलबद्ध गर्न जरुरी भएको सुझाव दिनुभयो ।

त्यस अवसरमा अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाह, मिडिया संयोजक नीरज गौतम, समन्वय तथा परिचालन उपसमिति संयोजक तेजविक्रम शाह र बाँके जिल्ला खेलकुद विकास समितिका महासचिव कमल खत्रीले प्रतियोगिता आयोजना तयारीका बारेमा जानकारी गराउनुभएको थियो ।

अघिल्लो पोस्ट

लुम्बिनी कप महिला फुटवलको दुई उपसमितिमा गुरुङ र शाहको मनोनयन

अर्को पोस्ट

जंगली जनावरका कारण बाँके राजपुरका किसान आर्थिक र मानसिक समस्यामा

सम्बन्धित समाचार

भारत-पाकिस्तान युद्ध चर्किदै गएपछि बाँकेको सीमानाकामा कडाई
अन्तर्राष्ट्रिय

भारत-पाकिस्तान युद्ध चर्किदै गएपछि बाँकेको सीमानाकामा कडाई

यातायात व्यवस्था कार्यालयमा भ्रष्टाचारबिरुद्ध शुद्धिकरण धर्ना
गतिविधि

यातायात व्यवस्था कार्यालयमा भ्रष्टाचारबिरुद्ध शुद्धिकरण धर्ना

बाँके कोहलपुरका भूमिहिनलाई जग्गाधनी प्रमाणपूर्जा वितरण
मेरो गाउँ, मेरो ठाउँ

बाँके कोहलपुरका भूमिहिनलाई जग्गाधनी प्रमाणपूर्जा वितरण

विश्व प्रेस स्वतन्त्रता दिवसमा नेपालगञ्जमा प्रभातफेरी र स्वास्थ्य परीक्षण
लुम्बिनी प्रदेश

विश्व प्रेस स्वतन्त्रता दिवसमा नेपालगञ्जमा प्रभातफेरी र स्वास्थ्य परीक्षण

बाँकेको राप्ती नदीमा डुबेर एक बालकको मृत्यु
दुर्घटना/अपराध

बाँकेको राप्ती नदीमा डुबेर एक बालकको मृत्यु

बाँकेमा खाल्डोमा गाडिएको अवस्थामा बालकको शव फेला, आमा र सौतेलो बुवा प्रहरी नियन्त्रणमा
दुर्घटना/अपराध

बाँकेमा खाल्डोमा गाडिएको अवस्थामा बालकको शव फेला, आमा र सौतेलो बुवा प्रहरी नियन्त्रणमा

अर्को पोस्ट
जंगली जनावरका कारण बाँके राजपुरका किसान आर्थिक र मानसिक समस्यामा

जंगली जनावरका कारण बाँके राजपुरका किसान आर्थिक र मानसिक समस्यामा

लुम्बिनी कप महिला फुटबलः शिक्षा तथा गैरसरकारी संस्थाका पदाधिकारीसंग समन्वय बैठक

लुम्बिनी कप महिला फुटबलः शिक्षा तथा गैरसरकारी संस्थाका पदाधिकारीसंग समन्वय बैठक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist