• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

लुम्बिनी कप महिला फुटवलको दुई उपसमितिमा गुरुङ र शाहको मनोनयन

२०८१ माघ ६ गते, आईतवार समय: १०:०६ मिनेट
0 0
0
लुम्बिनी कप महिला फुटवलको दुई उपसमितिमा गुरुङ र शाहको मनोनयन
0
शेयरहरू
10
VIEWS
Share on FacebookShare on Twitter

नेपालगञ्ज, ६ माघ । लुम्बिनी कप महिला फुटबलको सांस्कृतिक उपसमितिको संयोजकमा बरिस्ठ कलाकर्मी सुन्दर गुरुङ र समन्वय तथा परिचालन उपसमितिको संयोजकमा तेजविक्रम शाहलाई मनोनयन गरिएको छ ।

प्रतियोगिता तयारीलाई तिव्रता दिने क्रममा वरिष्ठ व्यक्तित्व गुरुङ्ग र शाहलाई मनोनयन गरिएको प्रतियोगिता आयोजक अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले बताउनुभयो ।

साँस्कृतिक उपसमिति संयोजक गुरुङ्ग शिक्षण पेशावाट भर्खरै सेवानिवृत हुनुभएको छ भने समन्वय तथा परिचालन उपसमितिका संयोजक शाहलाई पूर्व राष्ट्रिय फुटबल खेलाडी तथा सामाजिक अभियन्ताका रुपमा समाजले चिन्ने गरेको छ ।

संयोजक गुरुङले बाँके जिल्लाका सवै कलाकर्मीलाई एकै छातामुनि गोलवद्द गर्ने अभियानको अगुवाई गर्नुभएको छ । कलाकर्मीको साँझा मञ्चका रुपमा रहेको बाँके कलाकेन्द्र तदर्थ समितिका अध्यक्ष गुरुङले शिक्षण पेशामार्पत समाजलाई महत्वपूर्ण योगदान पुर्याउनुभएको छ ।

हाल खजुरा प्रज्ञा प्रतिष्ठान सभाका सदस्य गुरुड नेपाल निवृत्त शिक्षक समाज बाँकेका सचिव, ललित कला संस्था नेपालगन्जका कोषाध्यक्ष, अवधि साँस्कृतिक प्रतिष्ठानमा सदस्य हुनुहुन्छ भने लायन्स क्लव, नृत्य निर्देशक समाज, साहित्य लगायतका थुप्रै संघ संस्थामा उहाँको आवद्धता रहेको छ ।

समन्वय तथा परिचालन समितिका संयोजक शाहले फुटबलका साथै एथलेटिक्स र साइक्लिङ्गको संस्थागत विकासमा समेत महत्वपूर्ण योगदान पुर्याउदै आउनुभएको छ । विक्रम सम्वत् २०७८ मा महाकाली–मेची साइकलयात्रा गर्नुभएका शाह गैरसरकारी संस्था महासंघ बाँकेका पूर्व अध्यक्ष समेत हुनुहुन्छ ।

नेपालका विभिन्न स्थानलगायत बाँकेको खजुरास्थित कपास विकास समितिको गोदाम र नेपालगन्जको बाँके बगियास्थित सहकारीको गोदाममा लामो समयदेखि असुरक्षित भण्डारण गरिएका मानव स्वास्थ्यका लागि अत्यनतै हानिकारक म्याद गुज्रेका विषादीलाई सुरक्षित विसर्जन गराउन उहाँकै नेतृत्वको संस्था इन्प्रोकमार्पत शाहले करिव १ दशक निरन्तर लडाईं लड्नु भएको थियो । उहाँको निरन्तरको लडाईपछि अन्ततः स्टकहोम अभिसन्धिमा भएको व्यवस्था अनुसार उक्त विषादी जर्मनीमा लगेर सुरक्षित विसर्जन गरिएको थियो ।

सशस्त्र द्वन्द पछि शान्ति निर्माणकालागि गठित स्थानीय शान्ति समिति बाँकेको संयोजकको रुपमा काम गर्नुभएका शाहको कार्यकालमा देशभरका समिति मध्ये बाँके सर्वोत्कृष्ट शाखाको रुपमा नेपाल सरकार, शान्ति तथा पुनस्र्थापना मन्त्रालयवाट पुरस्कृत भएको थियो । सो अवसरमा तत्कालीन प्रधानमन्त्री श्री पुष्पकमल दाहाल प्रचण्डवाट शाहले सम्मानपत्र ग्रहण समेत गर्नुभएको थियो ।

अघिल्लो पोस्ट

बुलबुलिया शान्तिनगर टोलको नियमित सरसफाई, स्थानीय सहभागितामा जोड

अर्को पोस्ट

लुम्बिनी कप महिला फुटबललाई सफल बनाउन खेल पदाधिकारीको प्रतिबद्धता

सम्बन्धित समाचार

युवा महिला उद्यमीद्वारा उत्पादित सामग्रीको प्रदर्शनी-कार्यशाला 
रोजगार

युवा महिला उद्यमीद्वारा उत्पादित सामग्रीको प्रदर्शनी-कार्यशाला 

कन्टेन्ट क्रियसन तथा आर्टिफिसियल इन्टेलिजेन्स (AI) तालिम
लुम्बिनी प्रदेश

कन्टेन्ट क्रियसन तथा आर्टिफिसियल इन्टेलिजेन्स (AI) तालिम

बर्दियाको तीन पालिकामा अभिभावक शिक्षा कार्यक्रम  
लुम्बिनी प्रदेश

बर्दियाको तीन पालिकामा अभिभावक शिक्षा कार्यक्रम  

“बालअधिकार सुनिश्चित गर्न लुम्बिनी प्रदेश सरकार प्रतिबद्ध”
लुम्बिनी प्रदेश

“बालअधिकार सुनिश्चित गर्न लुम्बिनी प्रदेश सरकार प्रतिबद्ध”

संचारकर्मीका लागि कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धि अभिमुखीकरण
लुम्बिनी प्रदेश

संचारकर्मीका लागि कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धि अभिमुखीकरण

सीमा क्षेत्रका सरोकारवालालाई  क्रस–बोर्डर मेकानिज्म तालिम 
प्रदेश न्युज

सीमा क्षेत्रका सरोकारवालालाई  क्रस–बोर्डर मेकानिज्म तालिम 

अर्को पोस्ट
लुम्बिनी कप महिला फुटबललाई सफल बनाउन खेल पदाधिकारीको प्रतिबद्धता

लुम्बिनी कप महिला फुटबललाई सफल बनाउन खेल पदाधिकारीको प्रतिबद्धता

जंगली जनावरका कारण बाँके राजपुरका किसान आर्थिक र मानसिक समस्यामा

जंगली जनावरका कारण बाँके राजपुरका किसान आर्थिक र मानसिक समस्यामा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist