• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

लुम्बिनी कप महिला फुटबलः शिक्षा तथा गैरसरकारी संस्थाका पदाधिकारीसंग समन्वय बैठक

२०८१ माघ ९ गते, बुधबार समय: २०:०५ मिनेट
0 0
0
लुम्बिनी कप महिला फुटबलः शिक्षा तथा गैरसरकारी संस्थाका पदाधिकारीसंग समन्वय बैठक
0
शेयरहरू
19
VIEWS
Share on FacebookShare on Twitter

नेपालगञ्ज, ९ माघ । बाँके जिल्लामा क्रियाशिल गैरसरकारी संस्थाका पदाधिकारीहरुले नेपालगञ्जमा हुनलागेको लुम्बिनी कप महिला फुटबल प्रतियोगितामा आप्नो सबैखाले सहयोग रहने प्रतिबद्धता जनाउनुभएको छ ।

आगामी फागुन १९ देखि २९ गतेसम्म नेपालगञ्जमा लुम्बिनी कप महिला फुटबल प्रतियोगिता हुँदैछ ।

प्रतियोगिता आयोजक अन्तरालले आज आयोजना गरेको समन्वयात्मक बैठकमा सहभागि पदाधिकारीहरुले नेपालगञ्जमा प्रतियोगिताको आयोजना हुनु गर्वको कुरा भएको बताउदै यसमा सबैले अपनत्व लिनुपर्नेमा समेत जोड दिएका थिए ।

बैठकमा गैरसरकारी संस्था महासंघ लुम्बिनी प्रदेश सदस्य शंकर न्यौपानेले लामो समयको पर्खाईपछि नेपालगञ्जमा राष्ट्रियस्तरको महिला फुटबल हुनु सबैका लागि खुशीको कुरा भएको बताउदै प्रतियोगिताले महिला खेलाडी उत्पादनमा सघाउ पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।

सूचना र मानव अधिकार अनुसन्धान केन्द्रका अध्यक्ष विश्वजित तिवारी, फातिमा फाउण्डेशनका अध्यक्ष मैमूना सिद्धिकी र बहुमुखी सेवा केन्द्रका अध्यक्ष प्रभात ठकुरीले लुम्बिनी कप महिला फुटबल सफल बनाउन सामुहिक हातेमालो गरेर अघि बढ्न आफुहरु तयार रहेको बताउनुभयो ।

बैठकमा बरिष्ठ सामाजिक अभियन्ता पूर्णचन्द्र उपाध्यक्ष, गैरसरकारी संस्था महासंघका पूर्व जिल्ला उपाध्यक्ष निर्मला सुनार, सामुहिक अभियान नेपालका अध्यक्ष केशु पोखरेल, सचिव, तारा वली, सामाजिक अभियन्ताहरु बिनोद थापा, रामु चिडिमार र वामदेव पोखरेलको उपस्थिति रहेको थियो ।

यसैगरी, लुम्बिनी कप महिला फुटबलकै सन्दर्भमा आजै बसेको शिक्षा सम्बन्द्ध संस्थासंगको समन्वयात्मक बैठक बसेको थियो ।

बैठकमा नेपालगञ्ज उपमहानगरपालिका शिक्षा महाशाखा प्रमुख गोर्खबहादुर थापा, प्याब्सन बाँके अध्यक्ष विकास बज्राचार्य, प्याब्सन नगर अध्यक्ष मानबहादुर थापा, खेलकुद महासंघ बाके अध्यक्ष एम रावतसंग प्रतियोगिता सफल बनाउन घनिभूत छलफल भएको थियो ।

बैठकमा प्रतियोगिता आयोजक अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाह, मिडिया संयोजक निरजकुमार गौतम, सचिवालय प्रमुख रमेश मल्ल, समन्वय तथा परिचालन उपसमितिका संयोजक तेजविक्रम शाह र बाँके जिल्ला फुटबल संघका महासचिव कमल खत्रीले लुम्बिनी कप महिला फुटबलमा अहिलेसम्म भएका तयारीका बारेमा जानकारी गराउनुभएको थियो ।

अघिल्लो पोस्ट

जंगली जनावरका कारण बाँके राजपुरका किसान आर्थिक र मानसिक समस्यामा

अर्को पोस्ट

लुम्बिनी कप महिला फुटबलः आर्थिक र अतिथि संयोजन उपसमितिमा मैनाली र चौधरीको मनोनयन

सम्बन्धित समाचार

युवा महिला उद्यमीद्वारा उत्पादित सामग्रीको प्रदर्शनी-कार्यशाला 
रोजगार

युवा महिला उद्यमीद्वारा उत्पादित सामग्रीको प्रदर्शनी-कार्यशाला 

कन्टेन्ट क्रियसन तथा आर्टिफिसियल इन्टेलिजेन्स (AI) तालिम
लुम्बिनी प्रदेश

कन्टेन्ट क्रियसन तथा आर्टिफिसियल इन्टेलिजेन्स (AI) तालिम

बर्दियाको तीन पालिकामा अभिभावक शिक्षा कार्यक्रम  
लुम्बिनी प्रदेश

बर्दियाको तीन पालिकामा अभिभावक शिक्षा कार्यक्रम  

“बालअधिकार सुनिश्चित गर्न लुम्बिनी प्रदेश सरकार प्रतिबद्ध”
लुम्बिनी प्रदेश

“बालअधिकार सुनिश्चित गर्न लुम्बिनी प्रदेश सरकार प्रतिबद्ध”

संचारकर्मीका लागि कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धि अभिमुखीकरण
लुम्बिनी प्रदेश

संचारकर्मीका लागि कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धि अभिमुखीकरण

सीमा क्षेत्रका सरोकारवालालाई  क्रस–बोर्डर मेकानिज्म तालिम 
प्रदेश न्युज

सीमा क्षेत्रका सरोकारवालालाई  क्रस–बोर्डर मेकानिज्म तालिम 

अर्को पोस्ट
लुम्बिनी कप महिला फुटबलः आर्थिक र अतिथि संयोजन उपसमितिमा मैनाली र चौधरीको मनोनयन

लुम्बिनी कप महिला फुटबलः आर्थिक र अतिथि संयोजन उपसमितिमा मैनाली र चौधरीको मनोनयन

लुम्बिनी कप महिला फुटबलः पूर्व खेलकुद मन्त्री अथकद्धारा सचिवालय र रंगशालाको अनुगमन

लुम्बिनी कप महिला फुटबलः पूर्व खेलकुद मन्त्री अथकद्धारा सचिवालय र रंगशालाको अनुगमन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist