• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

जेष्ठ नागरिक सेवा समाज क्लब वडा नं. १३ को अध्यक्षमा घिमिरे निर्वाचित

२०८१ पुष २६ गते, शुक्रबार समय: १९:४२ मिनेट
0 0
0
जेष्ठ नागरिक सेवा समाज क्लब वडा नं. १३ को अध्यक्षमा घिमिरे निर्वाचित
0
शेयरहरू
18
VIEWS
Share on FacebookShare on Twitter

नेपालगञ्ज, २६ पुस । जेष्ठ नागरिक सेवा समाज क्लब वडा नं. १३ को अध्यक्षमा गोविन्दप्रसाद घिमिरे चयन हुनुभएको छ । क्लबको आज भएको दोस्रो बार्षिक साधारण सभा तथा प्रथम अधिवेशनले घिमिरेलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १३ का अध्यक्ष सुरेशसिंह ठाकुरको विशेष उपस्थितिमा चयन गरिएको क्लबको महिला उपाध्यक्षमा मञ्जु श्रेष्ठ, उपाधयक्षमा रामचन्द्र पण्डित, सचिवमा मधुरकुमार थापा, कोषाध्यक्षमा नन्दकिशोर मिश्र र सहसचिवमा नन्दकला श्रेष्ठ चयन हुनुभएको छ ।

त्यस्तै सदस्यहरुमा सरस्वती सिजापति, रामचन्द्र कुम्हार, पार्वती घिमिरे अनन्तनाथ भट्टराई, सिपाहीलाल पथिक, नगर सञ्जाल प्रतिनिधिमा विष्णुप्रसाद सुवेदी, निशा मिश्र र कृष्णमुरारी प्रसाद भट्ट चयन हुनुभएको छ ।

यसअघि क्लबका निवर्तमान अध्यक्ष विष्णु सुवेदीको अधयक्षतामा भएको क्लबको साधारण सभा र अधिवेशन उद्घाटन सत्रमा प्रमुख अतिथि वडा नं. १३ का अध्यक्ष ठाकुरले जेष्ठ नागरिक क्लबको गतिविधि सञ्चालनका लागि रु दुई लाख छुट्याएको जानकारी गराउनुभयो ।

त्यस अवसरमा वरिष्ठ पत्रकार नीरज गौतम, जेष्ठ नागरिक अगुवा शालिकराम आचार्यलगायतका वक्ताहरुले बोल्नुभएको थियो ।

अघिल्लो पोस्ट

बाँकेको विपी मार्गमा नेपाली कांग्रेसको दुई दिने पदयात्रा

अर्को पोस्ट

संविधान संशोधनका लागि राष्ट्रिय सहमति हुनुपर्नेमा जोड

सम्बन्धित समाचार

युवा महिला उद्यमीद्वारा उत्पादित सामग्रीको प्रदर्शनी-कार्यशाला 
रोजगार

युवा महिला उद्यमीद्वारा उत्पादित सामग्रीको प्रदर्शनी-कार्यशाला 

कन्टेन्ट क्रियसन तथा आर्टिफिसियल इन्टेलिजेन्स (AI) तालिम
लुम्बिनी प्रदेश

कन्टेन्ट क्रियसन तथा आर्टिफिसियल इन्टेलिजेन्स (AI) तालिम

बर्दियाको तीन पालिकामा अभिभावक शिक्षा कार्यक्रम  
लुम्बिनी प्रदेश

बर्दियाको तीन पालिकामा अभिभावक शिक्षा कार्यक्रम  

“बालअधिकार सुनिश्चित गर्न लुम्बिनी प्रदेश सरकार प्रतिबद्ध”
लुम्बिनी प्रदेश

“बालअधिकार सुनिश्चित गर्न लुम्बिनी प्रदेश सरकार प्रतिबद्ध”

संचारकर्मीका लागि कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धि अभिमुखीकरण
लुम्बिनी प्रदेश

संचारकर्मीका लागि कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धि अभिमुखीकरण

सीमा क्षेत्रका सरोकारवालालाई  क्रस–बोर्डर मेकानिज्म तालिम 
प्रदेश न्युज

सीमा क्षेत्रका सरोकारवालालाई  क्रस–बोर्डर मेकानिज्म तालिम 

अर्को पोस्ट
संविधान संशोधनका लागि राष्ट्रिय सहमति हुनुपर्नेमा जोड

संविधान संशोधनका लागि राष्ट्रिय सहमति हुनुपर्नेमा जोड

दशैका अवसरमा बुलबुलिया शान्तिनगरमा शुभकामना आदानप्रदान र टोलको सरसफाई

बुलबुलिया शान्तिनगर टोल विकास समितिद्धारा सडक-नालाको सरसफाई

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist