• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

बाँकेको विपी मार्गमा नेपाली कांग्रेसको दुई दिने पदयात्रा

२०८१ पुष २३ गते, मंगलवार समय: १९:५५ मिनेट
0 0
0
बाँकेको विपी मार्गमा नेपाली कांग्रेसको दुई दिने पदयात्रा
0
शेयरहरू
4
VIEWS
Share on FacebookShare on Twitter

नेपालगञ्ज, २३ पुस । बाँकेको बिपी मार्गमा नेपाली कांग्रेस क्षेत्र नम्बर १ ले पदयात्रा शुरु गरेको छ । राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसर पारेर आज र भोलि दुई दिनको पदयात्रा शुरु गरिएको हो ।

बाँकेको कोहलपुर खड्कवार हुँदै सल्यान घुइँयावारी जोड्ने उक्त सडकको प्रथम जननिर्वाचित प्रधानमन्त्री स्व. वीपी कोइरालावाट शिलान्यासको तयारी गरिएको थियो । तर, राजा महेन्द्रले वि.सं. २०१७ साल पुस १ गते ‘कु’ गरेसँगै सडक निर्माणको अघि बढ्दन सकेन् ।

खड्कवार–घुइँयावारी सडकका लागि छुट्याइएको बजेटले बबई–छिन्छु–सुर्खेत सडक निर्माण भयो । तर, अहिलेसम्म कोहलपुरको खड्कवार हुँदै सल्यान घुइँयावारी जोड्ने उक्त सडक निर्माणले पूर्णता पाउन सकेको छैन । यो मार्ग सल्यान—कोहलपुर आउजाउका लागि निकै चलनचल्तीको मानिएको छ । खड्कवार हुँदै सल्यान घुइँयावारीको दुरी २० किलोमिटर भन्दा कम रहेको नेपाली कांग्रेस बाँके क्षेत्र नं. एक का सभापति पोषण केसीले जानकारी दिनुभयो ।

पदयात्रामा शुभारम्भ कार्यक्रममा कांग्रेसको एक सय दिने केन्द्रीय अभियानका बाँके जिल्ला प्रतिनिधि एवम् केन्द्रीय सदस्य कृष्णकिशोर शर्मा घिमिरे, बाँके सभापति नारायणप्रसाद गौडेल, लुम्बिनी प्रदेश सदस्य टेकनारायण भुसाल, जिल्ला सचिव सुधांशु कोइराला लगायत करीब ३० जना नेता कार्यकर्ताहरू सहभागी हुनुहुन्छ ।

 

अघिल्लो पोस्ट

लैंङ्गिक समानता तथा सामाजिक समावेशीकरणको परीक्षण नतिजा सार्वजनिक

अर्को पोस्ट

जेष्ठ नागरिक सेवा समाज क्लब वडा नं. १३ को अध्यक्षमा घिमिरे निर्वाचित

सम्बन्धित समाचार

बाँकेका पत्रकारहरुका लागि निशुल्क मुटु रोग शिविर, ४४ जनामा कोलेस्ट्रोल
लुम्बिनी प्रदेश

बाँकेका पत्रकारहरुका लागि निशुल्क मुटु रोग शिविर, ४४ जनामा कोलेस्ट्रोल

बाँकेमा फिफा फुटबल फर स्कुल कार्यक्रमको औपचारिक शुभारम्भ
खेलकुद

बाँकेमा फिफा फुटबल फर स्कुल कार्यक्रमको औपचारिक शुभारम्भ

नेपालगञ्जमा आजदेखि राष्ट्रिय स्वीमिङ च्याम्पियनसिप हुँदै
खेलकुद

नेपालगञ्जमा आजदेखि राष्ट्रिय स्वीमिङ च्याम्पियनसिप हुँदै

लुम्बिनी स्पोर्टस अवार्ड इभेन्टको प्रचारप्रसार संयोजकमा थापा मनोनित
खेलकुद

लुम्बिनी स्पोर्टस अवार्ड इभेन्टको प्रचारप्रसार संयोजकमा थापा मनोनित

नेपालगन्जमा लुम्बिनी स्पोर्टस् अवार्ड, मंसिर १८ गते वितरण गरिने
खेलकुद

नेपालगन्जमा लुम्बिनी स्पोर्टस् अवार्ड, मंसिर १८ गते वितरण गरिने

नेपालगञ्जको मौरी रेस्टुरेन्टवाट १३ लाख नगदसहित थुप्रै जुवाडे पक्राउ
दुर्घटना/अपराध

नेपालगञ्जको मौरी रेस्टुरेन्टवाट १३ लाख नगदसहित थुप्रै जुवाडे पक्राउ

अर्को पोस्ट
जेष्ठ नागरिक सेवा समाज क्लब वडा नं. १३ को अध्यक्षमा घिमिरे निर्वाचित

जेष्ठ नागरिक सेवा समाज क्लब वडा नं. १३ को अध्यक्षमा घिमिरे निर्वाचित

संविधान संशोधनका लागि राष्ट्रिय सहमति हुनुपर्नेमा जोड

संविधान संशोधनका लागि राष्ट्रिय सहमति हुनुपर्नेमा जोड

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist