• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

प्रमुख प्रशासकीय अधिकृतको सरुवा रोक्न माग, कर्मचारीद्धारा आन्दोलनको चेतावनी

२०८१ मंसिर ११ गते, मंगलवार समय: १९:१२ मिनेट
0 0
0
प्रमुख प्रशासकीय अधिकृतको सरुवा रोक्न माग, कर्मचारीद्धारा आन्दोलनको चेतावनी
0
शेयरहरू
20
VIEWS
Share on FacebookShare on Twitter

नेपालगञ्ज ११ मंसिर । बाँकेको नरैनापुर गाँउपालिकाले प्रमुख प्रशासकीय अधिकृतको सरुवा रोक्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई अनुरोध गरेको छ ।

गाँउपालिकाका अध्यक्ष शैयद इस्तियाकअहमद शाहले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजुकुमार गुप्तासंग फोनका कुरा गर्दै प्रमुख प्रशासकीय अधिकृत जनकलाल चौधरीको सरुवा रोक्न आग्रह गर्नुभएको हो ।

प्रमुख प्रशासकीय अधिकृतलाई सरुवा गर्ने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्णय कानून विपरीत तथा त्रुटिपूर्ण भएको भन्दै गाँउपालिकाका अध्यक्ष शाहले उक्त निर्णय बदर गरिदिन मन्त्री गुप्ता र सचिव भरतमणि सुबेदीसंग अनुरोध गर्नु भएको छ ।

निजामती सेवा ऐन, २०४९ को दफा १८ को उपदफा ३ मा “‘निजामती कर्मचारीको सरुवा गर्दा सम्बन्धित अख्तियारवालाले सामान्यतः वर्षमा एकपटक कम्तीमा दुई वर्षको लागि सरुवा गर्नुपर्ने प्रावधान रहेको अध्यक्ष शाहले बताउनुभयो ।

सोही ऐनको दफा १८ को उपदफा १२ मा यस दफा विपरित भएको सरुवा सामान्य प्रशासन मन्त्रालयले रद्द गर्न सक्ने र यदि सामान्य प्रशासन मन्त्रालयबाट सरुवा भएको रहेछ भने नेपाल सरकार मन्त्रिपरिषद्ले रद्द गर्नेछ भन्ने व्यवस्था रहेको बताइएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नरैनापुर गाँउपालिकाको प्रमुख प्रशासकीय अधिकृतलाई सरुवा गर्ने निर्णय कानून विपरीत भई त्रुटिपूर्ण भएको हुँदा उक्त निर्णय बदर हुनुपर्ने अन्यथा गाँउपालिकाले नयाँ प्रमुख प्रशासकिय अधिकृतलाई हाजिर हुन नदिने चेतावनी दिइएको छ ।

इता, नरैनापुर गाँउपालिकाका कर्मचारीहरुले केही राजनितिक स्वार्थका कारण प्रमुख प्रशासकिय अधिकृतको सरुवा गरेको भन्दै मंगलबार गाँउपालिका अध्यक्षलाई ज्ञापन पत्र बुझाउदै सरुवा तत्काल रोक्न माग गरेका छन् । कर्मचारीहरुले सरुवा नरोकिए आफू चरणबद्ध रुपमा आन्दोलन गर्न बाध्य हुने चेतावनीसमेत दिएका छन् ।

मन्त्रालयले २०८१ मंसिर ९ मा चौधरीलाई सरुवा गरी उनको ठाउँमा प्रमुख प्रशासकिय अधिकृत नवराज वलीलाई खटाएको थियो । चौधरीको सरुवा कानून विपरीत भएको अध्यक्ष शाह बताउँदै आउनु भएको छ । अध्यक्ष शाहले स्थानीय नागरिक र कर्मचारीहरु नै आन्दोलनमा होमिएकोले वलीलाई हाजिर गराउन नसक्ने जानकारी गराउनु भएको छ ।

 

अघिल्लो पोस्ट

सामाजिक विकास मन्त्रीको उमेर मात्र १४ वर्ष !

अर्को पोस्ट

सार्वजनिक स्थानमा फोहर फाल्ने औषधि पसललाई जरिवाना

सम्बन्धित समाचार

बर्दियाको ठाकुरबाबा र मधुवनमा यति परियोजनाको बैठक
लुम्बिनी प्रदेश

बर्दियाको ठाकुरबाबा र मधुवनमा यति परियोजनाको बैठक

सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुलाई अभिमुखीकरण
लुम्बिनी प्रदेश

सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुलाई अभिमुखीकरण

प्रेस युनियन, डिएलए र लोकतान्त्रिक व्यवसायीलाई कांग्रेसद्वारा स्वागत सम्मान
गतिविधि

प्रेस युनियन, डिएलए र लोकतान्त्रिक व्यवसायीलाई कांग्रेसद्वारा स्वागत सम्मान

भोटेकोशी बाढीपीडितका लागि पत्रकार महासंघ बाँकेद्धारा ५१ हजार सहयोग
दुर्घटना/अपराध

भोटेकोशी बाढीपीडितका लागि पत्रकार महासंघ बाँकेद्धारा ५१ हजार सहयोग

युनियनले स्वास्थ्य शिविर तथा लेखनवृत्ति कार्यक्रम गर्ने 
लुम्बिनी प्रदेश

युनियनले स्वास्थ्य शिविर तथा लेखनवृत्ति कार्यक्रम गर्ने 

बारबर्दियामा शिक्षकहरूको पेशागत सिकाइ सञ्जाल निर्माण
लुम्बिनी प्रदेश

बारबर्दियामा शिक्षकहरूको पेशागत सिकाइ सञ्जाल निर्माण

अर्को पोस्ट
सार्वजनिक स्थानमा फोहर फाल्ने औषधि पसललाई जरिवाना

सार्वजनिक स्थानमा फोहर फाल्ने औषधि पसललाई जरिवाना

बाँके डुडुवा गाउँपालिकाको हिरमिनियामा कालोपत्रे सडक निर्माणको काम शुरु

बाँके डुडुवा गाउँपालिकाको हिरमिनियामा कालोपत्रे सडक निर्माणको काम शुरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist