• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

आर्थिक अवस्था कमजोर भएका बाँके राप्तीसोनारीका स्थानीयले निशुल्क घर पाउने

२०८१ मंसिर ७ गते, शुक्रबार समय: १८:४९ मिनेट
0 0
0
आर्थिक अवस्था कमजोर भएका बाँके राप्तीसोनारीका स्थानीयले निशुल्क घर पाउने
0
शेयरहरू
16
VIEWS
Share on FacebookShare on Twitter

नेपालगञ्ज, ७ मंसिर । आर्थिक अवस्था अति नै कमजोर भएका बाँके राप्तीसोनारी गाउँपालिकाका नागरिकले निशुल्क घर पाउने भएका छन् ।

गाउँपालिकाका प्राविधिक कर्मचारी दुर्गा केसीका अनुसार, केन्द्र सरकारको विशेष अनुदान सहयोगमा गाउँपालिकाको विपन्न आवास कार्यक्रम अन्तर्गत आर्थिक अवस्था कमजोर भएका विपन्न परिवारका लागि नयाँ घर बनाउन लागिएको छ ।

गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलले गाउँपालिकाले चालू आर्थिक वर्षमा ५२ वटा घर बनाउन लागेको जानकारी दिनुभयो । ‘यो हाम्रो आफ्नै कार्यक्रम हो, तर यसमा केन्द्र सरकारको सहयोग छ’—अध्यक्ष पौडेलले भन्नुभयो ।

विशेष अनुदान रु दुई करोड ८० लाखको लागतमा घरहरु निर्माण हुनेछन् । पालिकाले एउटा घरको लागत रु पाँच लाख ३७ हजार ५५५ रुपैयाँ छुट्याएको छ । निर्माण गर्ने घरमा बरण्डा, दुई पक्की कोठा र जस्तापाताको छानो हुनेछ । शौचालय समेत सोही बजेटवाट निर्माण हुनेछ भने सेफ्टी ट्यांकी घरधनीले बनाउनुपर्ने प्रावधान राखिएको छ ।

घर निर्माणको ठेक्का भुँवरभवानी निर्माण सेवा र सौगात कन्स्ट्रक्सन ठाकुरबाबा बर्दियाले लिएको छ । प्राविधिक कर्मचारी केसीका अनुसार, वडा नं.३, ४, ५, ६ र ७ मा ३१ वटा र वडा नं.१, २, ८ र ९ मा २१ वटा घर निर्माण हुनेछ ।

गाउँपालिका अध्यक्ष पौडेलले घर निर्माणको धार्मिक विधिपूर्वक शिलान्यास गर्नुभएको छ ।

 

 

अघिल्लो पोस्ट

नेपालगञ्जमा मातृ मृत्युदर उच्च, सरोकारवालाबीचको समन्वयमा जोड

अर्को पोस्ट

सूचना र मानव अधिकार अनुसन्धान केन्द्रद्धारा निशुल्क कानूनी परामर्श सेवा

सम्बन्धित समाचार

राष्ट्रिय धान दिवस र असार १५ को दही चिउरा परम्परा
धर्म-संस्कृति

राष्ट्रिय धान दिवस र असार १५ को दही चिउरा परम्परा

राप्तीसोनारी गाउँपालिकाद्वारा ९२ करोड ४२ लाखको बजेट सार्वजनिक
लुम्बिनी प्रदेश

राप्तीसोनारी गाउँपालिकाद्वारा ९२ करोड ४२ लाखको बजेट सार्वजनिक

नेपालगन्ज उपमहानगरपालिकाद्वारा आगामी आर्थिक वर्ष ८३/८४ को १ अर्ब ७६ करोड बजेट प्रस्तुत
लुम्बिनी प्रदेश

नेपालगन्ज उपमहानगरपालिकाद्वारा आगामी आर्थिक वर्ष ८३/८४ को १ अर्ब ७६ करोड बजेट प्रस्तुत

नेपालगन्जमा मेयर कप महिला तथा पुरुष हक्की प्रतियोगिता सुरु
खेलकुद

नेपालगन्जमा मेयर कप महिला तथा पुरुष हक्की प्रतियोगिता सुरु

बाख्रा तथा बंगुर पालन सम्बन्धी सीप विकास तालिम
गतिविधि

बाख्रा तथा बंगुर पालन सम्बन्धी सीप विकास तालिम

मानव बेचबिखन नियन्त्रण र बालअधिकार सम्बन्धी संयुक्त बैठक
गतिविधि

मानव बेचबिखन नियन्त्रण र बालअधिकार सम्बन्धी संयुक्त बैठक

अर्को पोस्ट
सूचना र मानव अधिकार अनुसन्धान केन्द्रद्धारा निशुल्क कानूनी परामर्श सेवा

सूचना र मानव अधिकार अनुसन्धान केन्द्रद्धारा निशुल्क कानूनी परामर्श सेवा

महिला हिंसाविरुद्धको १६ दिने अभियानमा नेपालगञ्जको सेतु विक चोकमा दिप प्रज्वलन

महिला हिंसाविरुद्धको १६ दिने अभियानमा नेपालगञ्जको सेतु विक चोकमा दिप प्रज्वलन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist