• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

बाँकेका विभिन्न पालिकावाट सडक-पेटी आश्रित पाँच जना मानवको उद्दार

२०८१ कार्तिक १३ गते, मंगलवार समय: १८:५० मिनेट
0 0
0
बाँकेका विभिन्न पालिकावाट सडक-पेटी आश्रित पाँच जना मानवको उद्दार
0
शेयरहरू
22
VIEWS
Share on FacebookShare on Twitter

नेपालगञ्ज, १३ कात्तिक । बाँके जिल्लाका विभिन्न पालिकाममा अलपत्र अवस्थामा रहेका पाँच जना सडक मानवहरुको उद्दार गरिएको छ ।

मानव सेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा सञ्चालित मेची—महाकाली उद्धार यात्रा राष्ट्रिय टोलीले आज मंगलवार उनीहरुको उद्दार गरेको हो । उद्दार गरिएका पाँचै जनालाई सुर्खेतको वीरेन्द्रनगरस्थिन आश्रमको सेवा केन्द्रमा गृह प्रवेश गराइएको छ ।

पूर्वको मेचीवाट असोज २८ गतेदेखि शुरु गरिएको उद्दार यात्रा राष्ट्रिय टोली हिजो सोमवार राति नेपालगञ्ज आइपुगेको थियो । ‘यो पटकको चाडपर्वमा कसैले बस्न नपरोस् सडकपेटीमा’ भन्ने नारासहित उद्धार यात्रा सुरु गरिएको मानव सेवा आश्रमका संस्थापक अध्यक्ष राजजी अधिकारीले बताउनुभयो ।

‘हामीले नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १८ वाट दुई जना, कोहलपुर नगरपालिका वडा नं. ११ वाट एक जना, जानकी गाउँपालिका वडा नं. ६ वाट एक जना र बैजनाथ गाउँपालिका वडा नं. १ वाट एक जना सडकमानवहरुको उद्धार गरेको हौ’—अध्यक्ष अधिकारीले भन्नुभयो ।

अध्यक्ष अधिकारीका अनुसार, उद्दार यात्राको आज १६औं दिनसम्म देशभरका विभिन्न स्थानवाट १३९ जना सडकआश्रित मानवहरुको उद्धार गरिएको छ । उद्धार गरिएका मध्ये १०६ जना पुरुष र ३३ जना महिलाको रहेका छन् ।

 

अघिल्लो पोस्ट

बाँकेमा तीन महिनाको अवधिमा ३४८ जनामा डेंगी संक्रमण पुष्टि

अर्को पोस्ट

कृषि अनुदान दुरुपयोग गर्नेहरुका फाइन खोलिने छ-मन्त्री अधिकारी

सम्बन्धित समाचार

राष्ट्रिय धान दिवस र असार १५ को दही चिउरा परम्परा
धर्म-संस्कृति

राष्ट्रिय धान दिवस र असार १५ को दही चिउरा परम्परा

राप्तीसोनारी गाउँपालिकाद्वारा ९२ करोड ४२ लाखको बजेट सार्वजनिक
लुम्बिनी प्रदेश

राप्तीसोनारी गाउँपालिकाद्वारा ९२ करोड ४२ लाखको बजेट सार्वजनिक

नेपालगन्ज उपमहानगरपालिकाद्वारा आगामी आर्थिक वर्ष ८३/८४ को १ अर्ब ७६ करोड बजेट प्रस्तुत
लुम्बिनी प्रदेश

नेपालगन्ज उपमहानगरपालिकाद्वारा आगामी आर्थिक वर्ष ८३/८४ को १ अर्ब ७६ करोड बजेट प्रस्तुत

नेपालगन्जमा मेयर कप महिला तथा पुरुष हक्की प्रतियोगिता सुरु
खेलकुद

नेपालगन्जमा मेयर कप महिला तथा पुरुष हक्की प्रतियोगिता सुरु

बाख्रा तथा बंगुर पालन सम्बन्धी सीप विकास तालिम
गतिविधि

बाख्रा तथा बंगुर पालन सम्बन्धी सीप विकास तालिम

मानव बेचबिखन नियन्त्रण र बालअधिकार सम्बन्धी संयुक्त बैठक
गतिविधि

मानव बेचबिखन नियन्त्रण र बालअधिकार सम्बन्धी संयुक्त बैठक

अर्को पोस्ट
कृषि अनुदान दुरुपयोग गर्नेहरुका फाइन खोलिने छ-मन्त्री अधिकारी

कृषि अनुदान दुरुपयोग गर्नेहरुका फाइन खोलिने छ-मन्त्री अधिकारी

वैकुण्ठधाम सिधनियाघाट आयोजना प्रदेश सरकारको उच्च प्राथमिकतामा-मुख्यमन्त्री आचार्य

वैकुण्ठधाम सिधनियाघाट आयोजना प्रदेश सरकारको उच्च प्राथमिकतामा-मुख्यमन्त्री आचार्य

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist