• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

बाँकेमा तीन महिनाको अवधिमा ३४८ जनामा डेंगी संक्रमण पुष्टि

२०८१ कार्तिक १२ गते, सोमबार समय: १९:२२ मिनेट
0 0
0
बाँकेमा तीन महिनाको अवधिमा ३४८ जनामा डेंगी संक्रमण पुष्टि
0
शेयरहरू
13
VIEWS
Share on FacebookShare on Twitter

नेपालगञ्ज, १२ कात्तिक । बाँकेमा गत तीन महिनाको अवधिमा डेंगी रोगका संक्रमितको संख्या ३४८ पुगेको छ ।

स्वास्थ्य कार्यालय बाँकेका किटजन्य रोग फोकल पर्सन दुर्गा गौतमले चालू आर्थिक वर्ष २०८१÷०८२ को साउनदेखि असोज मसान्तसम्म ३४८ जनामा डेंगी संक्रमण पुष्टि भइसकेको जानकारी दिनुभयो । ‘तीन महिनाको अवधिमा यति धेरै संख्यामा डेंगी संक्रमित हुनु चिन्ताको विषय हो’—फोकलपर्सन गौतमले भन्नुभयो ।

बाँकेका सबै अस्पताल र स्वास्थ्य संस्थामा गरिएका ल्याव परीक्षणबाट अहिलेसम्म उक्त संख्यामा डेंगी पुष्टि भएको बताइएको छ । बाँकेमा संक्रमित ३४८ जनामध्ये सबैभन्दा बढी १९५ जना नेपालगञ्ज उपमहानगरपालिकाका छन् ।

यसबीच, डेंगी रोग नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालयबाट प्राप्त निर्देशन अनुसार खोज र नष्ट अभियान बाँके जिल्लामा पनि संचालन गरिएको छ । अभियान अन्तर्गत सरोकारवालाबीच अन्तरक्रिया, सहयोग तथा समन्वय सहितको एकिकृत कार्यक्रमसमेत संचालन भइरहेको जनाइएको छ ।

बाँकेका वडास्तरमा लामखुट्टेको बासस्थान खोजी गरी लार्भा र प्युपाहरु नष्ट गर्ने, विद्यालय तहका शिक्षक तथा विद्यार्थीहरुका स्वास्थ्य शिक्षा कार्यक्रम सञ्चालन गर्ने, बायोपेष्टिसाइडको प्रयोग गरी लामखुट्टेका लार्भाहरु नष्ट गर्ने, वडास्तरमा रहेका स्वास्थ्यकर्मीलाई अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने, निजी तथा सरकारी स्वास्थ्य संस्थाहरुमा किटजन्य रोगहरुको डाटा भेरिफिकेशन गर्ने लगायतका कार्यक्रम भरहेको छ ।

 

अघिल्लो पोस्ट

मेची–महाकाली राष्ट्रिय उद्धार टोली नेपालगञ्जमा

अर्को पोस्ट

बाँकेका विभिन्न पालिकावाट सडक-पेटी आश्रित पाँच जना मानवको उद्दार

सम्बन्धित समाचार

नेपाली कांग्रेसका उम्मेदवार कोइरालाद्वारा मतदाताप्रति आभार, विजयी उम्मेदवारलाई बधाई
निर्वाचन

नेपाली कांग्रेसका उम्मेदवार कोइरालाद्वारा मतदाताप्रति आभार, विजयी उम्मेदवारलाई बधाई

अमर सिंह पुनको अपीलः सुशासनको मुद्दालाई आत्मसाथ गरेर बाँके–३ लाई समुन्नत बनाउँछु
निर्वाचन

अमर सिंह पुनको अपीलः सुशासनको मुद्दालाई आत्मसाथ गरेर बाँके–३ लाई समुन्नत बनाउँछु

‘व्यवसायीका सवाललाई उच्च प्राथमिकतामा राखेको छु ’-कोइराला
निर्वाचन

‘व्यवसायीका सवाललाई उच्च प्राथमिकतामा राखेको छु ’-कोइराला

बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
निर्वाचन

बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली

‘हरेक वर्ग, समुदायको हक हितका लागि लड्ने पार्टी कांग्रेस हो’ : गौडेल
निर्वाचन

‘हरेक वर्ग, समुदायको हक हितका लागि लड्ने पार्टी कांग्रेस हो’ : गौडेल

मुलुकभर निर्वाचनको वातावरण राम्रो बन्दै गएको छ—गृहमन्त्री अर्याल  नेपालगन्ज, १७ फागनु । । गृहमन्त्री
निर्वाचन

मुलुकभर निर्वाचनको वातावरण राम्रो बन्दै गएको छ—गृहमन्त्री अर्याल नेपालगन्ज, १७ फागनु । । गृहमन्त्री

अर्को पोस्ट
बाँकेका विभिन्न पालिकावाट सडक-पेटी आश्रित पाँच जना मानवको उद्दार

बाँकेका विभिन्न पालिकावाट सडक-पेटी आश्रित पाँच जना मानवको उद्दार

कृषि अनुदान दुरुपयोग गर्नेहरुका फाइन खोलिने छ-मन्त्री अधिकारी

कृषि अनुदान दुरुपयोग गर्नेहरुका फाइन खोलिने छ-मन्त्री अधिकारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist