• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

मुख्यमन्त्री आचार्यद्वारा मेची–महाकाली राष्ट्रिय उद्धार टोलीको स्वागत

२०८१ कार्तिक ११ गते, आईतवार समय: १८:५८ मिनेट
0 0
0
मुख्यमन्त्री आचार्यद्वारा मेची–महाकाली राष्ट्रिय उद्धार टोलीको स्वागत
0
शेयरहरू
22
VIEWS
Share on FacebookShare on Twitter

दाङ्ग(लमही), ११ कात्तिक । मानव सेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा सञ्चालित मेची—महाकाली उद्धार यात्रा राष्ट्रिय टोलीलाई आज दाङ्गको लमहीमा स्वागत गरिएको छ ।

दाङ्गको लमहीस्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा आज आयोजित कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यले उद्धार टोलीका यात्रीहरुलाई स्वागत गर्नुभएको हो ।

त्यस अवसरमा मुख्यमन्त्री आचार्यले मानव मानवसेवा आश्रमले गरेको कामको प्रसंशा गर्नुभयो । मुख्यमन्त्री आचार्यले राज्यले गर्नुपर्ने काम आश्रमले गरेको बताउँदै आगामी दिनहरुमा आश्रमसँग साझेदारी गरि अगाडी बढ्ने प्रतिबद्धता समेत जनाउनुभयो ।

मुख्यमन्त्री आचार्यले भन्नुभयो—‘लुम्बिनी प्रदेशलाई सडकआश्रित मानवमुक्त बनाउन प्रदेश सरकार मानवसेवा आश्रमसँग सहकार्य गर्न तत्पर छ ।’

कार्यक्रममा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीले असोज २८ गतेबाट झापाको मेचीनगरदेखि शुरु गरिएको यात्राको १४ औँ दिनसम्मको अवधिसम्मपुग्दा १३० जना सडकआश्रित मानवहरुको उद्धार भएको जानकारी दिनुभयो ।
उद्धार गरिएकाहरु मध्ये १०१ जना पुरुष, २९ जना महिला, २ बालिका र १ बालक रहेका छन् ।

उक्त यात्रा टोली भोलि सोमवार नेपालगञ्ज आइपुग्ने कार्यक्रम रहेको छ ।

 

 

अघिल्लो पोस्ट

केयर सिटी अस्पतालले इन्जिनीयरहरुलाई उपचार सेवामा सहुलियत दिने

अर्को पोस्ट

मेची–महाकाली राष्ट्रिय उद्धार टोली नेपालगञ्जमा

सम्बन्धित समाचार

संचारकर्मीका लागि कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धि अभिमुखीकरण
लुम्बिनी प्रदेश

संचारकर्मीका लागि कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धि अभिमुखीकरण

सीमा क्षेत्रका सरोकारवालालाई  क्रस–बोर्डर मेकानिज्म तालिम 
प्रदेश न्युज

सीमा क्षेत्रका सरोकारवालालाई  क्रस–बोर्डर मेकानिज्म तालिम 

युवा महिलालाई पशुपालन सम्बन्धि सीप विकास तालिम
लुम्बिनी प्रदेश

युवा महिलालाई पशुपालन सम्बन्धि सीप विकास तालिम

लैंगिक रूपान्तरण र समावेशी शिक्षणशैली तालिम सम्पन्न
लुम्बिनी प्रदेश

लैंगिक रूपान्तरण र समावेशी शिक्षणशैली तालिम सम्पन्न

सामाजिक सञ्जालमा हतियार प्रदर्शन गर्ने दुई जना पक्राउ
दुर्घटना/अपराध

सामाजिक सञ्जालमा हतियार प्रदर्शन गर्ने दुई जना पक्राउ

बर्दियाका युवा महिलाको आर्थिक शसक्तिकरण कार्यशाला
अर्थतन्त्र

बर्दियाका युवा महिलाको आर्थिक शसक्तिकरण कार्यशाला

अर्को पोस्ट
मेची–महाकाली राष्ट्रिय उद्धार टोली नेपालगञ्जमा

मेची–महाकाली राष्ट्रिय उद्धार टोली नेपालगञ्जमा

बाँकेमा तीन महिनाको अवधिमा ३४८ जनामा डेंगी संक्रमण पुष्टि

बाँकेमा तीन महिनाको अवधिमा ३४८ जनामा डेंगी संक्रमण पुष्टि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist