• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

नेपालगञ्जका पाँच मिठाई पसललाई ५५ हजार जरीवाना, अखाद्य मिठाई नष्ट

२०८१ आश्विन २१ गते, सोमबार समय: १९:०८ मिनेट
0 0
0
नेपालगञ्जका पाँच मिठाई पसललाई ५५ हजार जरीवाना, अखाद्य मिठाई नष्ट
0
शेयरहरू
25
VIEWS
Share on FacebookShare on Twitter

नेपालगञ्ज, २१ असोज । नेपालगञ्जका पाँच वटा मिठाई पसललाई रु ५५ हजार जरीवाना गरिएको छ ।

संयुक्त बजार अनुगमन समितिले अखाद्य मिठाई विक्री गर्ने अमन स्वीट पसललाई रु २० हजार, खुसी मिठाई पसल, फेमस हलुवा परोठा र नेपालगन्ज मिष्ठान्न पसललाई जनही रु १०÷१० हजार तथा माँ बागेश्वरी मिठाई पसललाई रु. पाँच हजार जरीवाना गरेको हो ।

संयुक्त बजार अनुगमन टोलीमा सहभागि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगन्जका प्रमुख हरिबहादुर खत्रीले अनुगमनका क्रममा रु १६ हजार ७०० मूल्य बराबरको मिठाई समेत नष्ट गरिएको खत्रीले बताउनुभयो ।

अनुगमन टोलीमा बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, नापतौल कार्यालय, जिल्ला प्रशासन कार्यालय र प्रहरी टोलीको सहभागिता थियो ।

 

अघिल्लो पोस्ट

नेपालगञ्जमा छाडा छाडिएका पशुचौपाया काञ्जीहाउस पुर्याइदै

अर्को पोस्ट

स्वास्थ्य पेज डटकमको ‘स्वास्थपेज बिशेषांक’ बिमोचन, डाक्टर कनौडिया सम्मानित

सम्बन्धित समाचार

नेपालगञ्जमा किसानहरुको जुलुस प्रदर्शन, सरकारले किसानको समस्या सम्बोधन गर्नै नचाहेको आरोप
कृषि

नेपालगञ्जमा किसानहरुको जुलुस प्रदर्शन, सरकारले किसानको समस्या सम्बोधन गर्नै नचाहेको आरोप

यु–१४ फुटबल प्रतियोगिताः ग्रीनपिस र युनाइटेड सेमिफाइनलमा प्रवेश
खेलकुद

यु–१४ फुटबल प्रतियोगिताः ग्रीनपिस र युनाइटेड सेमिफाइनलमा प्रवेश

नेपालगञ्जमा भोलि किसानहरुको लुम्बिनी प्रदेशस्तरीय जुलुस र सभा, केन्द्रीय नेताहरुको सम्बोधन
कृषि

नेपालगञ्जमा भोलि किसानहरुको लुम्बिनी प्रदेशस्तरीय जुलुस र सभा, केन्द्रीय नेताहरुको सम्बोधन

बाँकेका पत्रकारहरुका लागि निशुल्क मुटु रोग शिविर, ४४ जनामा कोलेस्ट्रोल
लुम्बिनी प्रदेश

बाँकेका पत्रकारहरुका लागि निशुल्क मुटु रोग शिविर, ४४ जनामा कोलेस्ट्रोल

बाँकेमा फिफा फुटबल फर स्कुल कार्यक्रमको औपचारिक शुभारम्भ
खेलकुद

बाँकेमा फिफा फुटबल फर स्कुल कार्यक्रमको औपचारिक शुभारम्भ

नेपालगञ्जमा आजदेखि राष्ट्रिय स्वीमिङ च्याम्पियनसिप हुँदै
खेलकुद

नेपालगञ्जमा आजदेखि राष्ट्रिय स्वीमिङ च्याम्पियनसिप हुँदै

अर्को पोस्ट
स्वास्थ्य पेज डटकमको ‘स्वास्थपेज बिशेषांक’ बिमोचन, डाक्टर कनौडिया सम्मानित

स्वास्थ्य पेज डटकमको ‘स्वास्थपेज बिशेषांक’ बिमोचन, डाक्टर कनौडिया सम्मानित

तरुण दलको स्थापना दिवसमा मानव सेवा आश्रमका असहाय, अशक्तलाई खाद्यान्न वितरण, विपी चोकमा दिप प्रज्वलन

तरुण दलको स्थापना दिवसमा मानव सेवा आश्रमका असहाय, अशक्तलाई खाद्यान्न वितरण, विपी चोकमा दिप प्रज्वलन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist