• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

स्वास्थ्य पेज डटकमको ‘स्वास्थपेज बिशेषांक’ बिमोचन, डाक्टर कनौडिया सम्मानित

२०८१ आश्विन २२ गते, मंगलवार समय: १९:४८ मिनेट
0 0
0
स्वास्थ्य पेज डटकमको ‘स्वास्थपेज बिशेषांक’ बिमोचन, डाक्टर कनौडिया सम्मानित
0
शेयरहरू
30
VIEWS
Share on FacebookShare on Twitter

नेपालगञ्ज, २२ असोज । नेपालगञ्जवाट प्रकाशित स्वास्थ्य पेज डटकमले आफ्नो पाँचौैं वार्षिकोत्सव मनाएको छ ।

दिर्घायु हाउस प्रालिद्धारा सञ्चालित स्वास्थ्य पेज डटकमले आप्नो पाँचो बार्षिकोत्सवका अवसरमा स्वास्थ्य पेज विशेषांक समेत प्रकाशित गरेको छ ।

आज आयोजित कार्यक्रममा नेपाल चिकित्सक संघ भेरी शाखा नेपालगञ्जका अध्यक्ष वरिष्ठ हाडजोर्नी रोग विशेषज्ञ डा.विनोद थापाले विशेषांकको विमोचन गर्नुभयो ।

त्यस अवसरमा डा.थापाले स्वास्थ्य क्षेत्रको सकारात्मक तथा उचित व्यवस्थापनमा सञ्चारकर्मीको भूमिका सधै महत्वपूर्ण हुने गरेको छ भन्नुभयो ।

दिर्घायु हाउस प्रालिका अध्यक्ष प्रियास्मृति ढकालको अध्यक्षतामा भएको कार्यक्रममा भेरी अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्रबहादुर शाह, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जका संस्थापक डा.सुरेशकुमार कनोडिया, भेरी अस्पतालका निमित्त मेसु डा.कीर्तिपाल सुवेदी, स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगतबहादुर शाहीलगायतले पनि बोल्नुभएको थियो ।

सोही कार्यक्रममा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जका संस्थापक डा. कनोडियालाई स्वास्थ्य पेज डटकमले सम्मान गरेको छ ।

पश्चिम नेपालमा निजी क्षेत्रबाट स्वास्थ्य सेवाको विकास, विस्तार र प्रबद्र्धनका लागि डा.कनोडियाले भूमिका महत्वपूर्ण रहेको भन्दै उहाँलाई सम्मान गरिएको हो ।

कार्यक्रमका अध्यक्ष प्रियास्मृति ढकाल र प्रमुख अतिथि नेपाल चिकित्सक संघ भेरी शाखाका अध्यक्ष थापाले दोसल्ला डा. कनौडियालाई दोसल्ला तथा कदरपत्र प्रदान गरी सम्मान गर्नुभएको थियो ।

 

अघिल्लो पोस्ट

नेपालगञ्जका पाँच मिठाई पसललाई ५५ हजार जरीवाना, अखाद्य मिठाई नष्ट

अर्को पोस्ट

तरुण दलको स्थापना दिवसमा मानव सेवा आश्रमका असहाय, अशक्तलाई खाद्यान्न वितरण, विपी चोकमा दिप प्रज्वलन

सम्बन्धित समाचार

नेपालगञ्जमा आजवाट प्राइमो सेक्युरिटिज प्रालिको कारोबार शुरु
अर्थतन्त्र

नेपालगञ्जमा आजवाट प्राइमो सेक्युरिटिज प्रालिको कारोबार शुरु

लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानमा १६ कार्यक्रम
अन्तर्राष्ट्रिय

लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानमा १६ कार्यक्रम

सडकपेटी कब्जा गरी बनाइएका संरचना हटाउन शुरु
मेरो गाउँ, मेरो ठाउँ

सडकपेटी कब्जा गरी बनाइएका संरचना हटाउन शुरु

नेपालगञ्ज म्याराथनको  तयारी पूरा, कनक्लेबमा महानायक राजेश हमाल आउने
खेलकुद

नेपालगञ्ज म्याराथनको तयारी पूरा, कनक्लेबमा महानायक राजेश हमाल आउने

अन्तर्राष्ट्रिय इस्लामिक कला दिवस: नेपालको कला क्षेत्र संरक्षणमा जोड
कला संस्कृति

अन्तर्राष्ट्रिय इस्लामिक कला दिवस: नेपालको कला क्षेत्र संरक्षणमा जोड

बाँकेमा बादी समुदायको समग्र विकासका लागि कार्यक्रम संचालन
गतिविधि

बाँकेमा बादी समुदायको समग्र विकासका लागि कार्यक्रम संचालन

अर्को पोस्ट
तरुण दलको स्थापना दिवसमा मानव सेवा आश्रमका असहाय, अशक्तलाई खाद्यान्न वितरण, विपी चोकमा दिप प्रज्वलन

तरुण दलको स्थापना दिवसमा मानव सेवा आश्रमका असहाय, अशक्तलाई खाद्यान्न वितरण, विपी चोकमा दिप प्रज्वलन

विकास गतिविधिमा बुलबुलिया शान्तिनगर टोल विकास समितिको सक्रियता

नेपालगञ्ज बुलबुलिया शान्तिनगरका स्थानीयद्धारा आप्नो टोलको सरसफाई

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist