• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

दशैका अवसरमा बुलबुलिया शान्तिनगरमा शुभकामना आदानप्रदान र टोलको सरसफाई

२०८१ आश्विन १९ गते, शनिबार समय: १९:०० मिनेट
0 0
0
दशैका अवसरमा बुलबुलिया शान्तिनगरमा शुभकामना आदानप्रदान र टोलको सरसफाई
0
शेयरहरू
26
VIEWS
Share on FacebookShare on Twitter

नेपालगञ्ज, १९ असोज । हिन्दुहरुको महान पर्व विजया दशमी २०८१ का अवसरमा आज नेपालगञ्ज वडा नं. १३ बुलबुलिया शान्तिनगरमा शुभकामना आदानप्रदान कार्यक्रम गरिएको छ ।

बुलबुलिया शान्तिनगर टोल विकास समितिले गरेको कार्यक्रममा वडाका जनप्रतिनिधि, समितिका पदाधिकारी तथा सदस्यलगायत ठूलो संख्यामा स्थानीयहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा वडा नंं १३ का अध्यक्ष तथा समितिका संरक्षक सुरेशसिंह ठाकुरले नेपालगञ्ज उपमहानगरपालिका कार्यालयवाट प्राप्त हुने न्युन बजेटवाट वडाको समुचित विकास गर्न नसकिएको गुनासो पोख्नुभयो ।

अध्यक्ष ठाकुरले भन्नुभयो—‘बुलबुलिया शान्तिनगर टोल विकास समिति पनि वडा कार्यालयकै एक अभिन्न अंग भएकाले सकेजतिको सहयोग गर्न कुनै कसर बाँकी राखिने छैन ।’

टोल विकास समितिले माग गरे बमोजित सुरक्षाका दृष्टिकोणले वडाका संवेदनशील स्थानमा सीसी क्यामरा जडान र सरसफाईका लागि आवश्यक उपकरण लगायतका सामग्री छिटै उपलव्ध गराइने प्रतिबद्धता समेत जनाउनुभयो ।

समितिका अध्यक्ष नीरज गौतमको अध्यक्षतामा भएको कार्यक्रममा समितिका सल्लाहकारहरु विष्णु सुवेदी, कृष्ण अधिकारी, गोर्खबहादुर थापा, कोषाध्यक्ष बखतबहादुर कार्की, सचिव रामकुमार शर्मा, सदस्यहरु शशि देवकोटा, कैलाश देवकोटा, राजुविक्रम शाह, सतिश शाहलगायतका वक्ताहरुले पनि शुभकामना व्यक्त गर्नुभएको थियो ।

यसअघि समितिले आज बिहान टोलको सरसफाई गरेको छ । स्थानीय जेष्ठ नागरिक चक्रपाणी देवकोटाको घरदेखि उत्तर—पश्चिमको सडक, नालीको स्थानीयहरुले सरसफाई गरेका थिए । सरसफाई कार्यक्रममा समितिका पदाधिकारी तथा सदस्य र स्थानीयहरुको सहभागिता रहेको थियो ।

 

अघिल्लो पोस्ट

सडकमा पशुचौपाया नबाँध्न र खुल्ला स्थानमा दिसापिसाब नगर्न जानकीका स्थानीयलाई आग्रह

अर्को पोस्ट

बाँकेको राप्तीनदीमा ‘बैकुण्ठधाम सिधनियाघाट’ निर्माणका लागि सहयोग जुटाइदै

सम्बन्धित समाचार

नेपालको पहिलो नेपालगनञ्ज नाइट रनलाई अन्तर्राष्ट्रिय मान्यता
अन्तर्राष्ट्रिय

नेपालको पहिलो नेपालगनञ्ज नाइट रनलाई अन्तर्राष्ट्रिय मान्यता

बाँके कोहलपुरका १२२ अव्यवस्थित वसोवासीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण
राजनीति

बाँके कोहलपुरका १२२ अव्यवस्थित वसोवासीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण

सञ्चारकर्मीहरुका लागि नेपालगञ्जमा आयोजित अन्तरक्रिया कार्यक्रम सम्पन्न
अर्थ वाणिज्य

सञ्चारकर्मीहरुका लागि नेपालगञ्जमा आयोजित अन्तरक्रिया कार्यक्रम सम्पन्न

आन्तरिक राजस्व कार्यालयद्वारा नेपालगन्जमा कर सम्बन्धी अन्तरक्रिया
अर्थ वाणिज्य

आन्तरिक राजस्व कार्यालयद्वारा नेपालगन्जमा कर सम्बन्धी अन्तरक्रिया

राससमा अवधी भाषा समाचार बारे अन्तरक्रिया
लुम्बिनी प्रदेश

राससमा अवधी भाषा समाचार बारे अन्तरक्रिया

नेपाली पत्रकारितालाई बैज्ञानिकरुपमा व्यवस्थापन गर्नुपर्छ-पूर्व अध्यक्ष झा
लुम्बिनी प्रदेश

नेपाली पत्रकारितालाई बैज्ञानिकरुपमा व्यवस्थापन गर्नुपर्छ-पूर्व अध्यक्ष झा

अर्को पोस्ट
बाँकेको राप्तीनदीमा ‘बैकुण्ठधाम सिधनियाघाट’ निर्माणका लागि सहयोग जुटाइदै

बाँकेको राप्तीनदीमा ‘बैकुण्ठधाम सिधनियाघाट’ निर्माणका लागि सहयोग जुटाइदै

सञ्चार क्षेत्रको मर्यादित विकासमा नेपाली कांग्रेस प्रतिबद्ध छ-सभापति गौडेल

सञ्चार क्षेत्रको मर्यादित विकासमा नेपाली कांग्रेस प्रतिबद्ध छ-सभापति गौडेल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist