• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

प्रेस युनियनद्धारा नेपालगञ्जमा तीज स्नेह मिलन कार्यक्रमको आयोजना

तीज लेखनवृत्ति प्रतियोगितामा पत्रकार सुवेदी प्रथम

२०८१ भाद्र १६ गते, आईतवार समय: २०:२६ मिनेट
0 0
0
प्रेस युनियनद्धारा नेपालगञ्जमा तीज स्नेह मिलन कार्यक्रमको आयोजना
0
शेयरहरू
11
VIEWS
Share on FacebookShare on Twitter

नेपालगञ्ज, १६ भदौ । तीज लेखनबृति प्रतियोगितामा पत्रकार सरला सुवेदी प्रथम हुनुभएको छ । तीज विषयको लेखनवृत्ति प्रतियोगितामा ६ जना प्रतिस्पर्धीलाई उछिन्दै पत्रकार सुवेदी प्रथम हुनुभएको हो । लेखनवृत्ति प्रतियोगिता नेपाल प्रेस युनियन, बाँकेले आयोजना गरेको हो ।

प्रतियोगितामा पत्रकार सावित्री बिश्वकर्मा द्धितिय र पत्रकार आरती कट्टेल तृतिय हुनुभएको छ । प्रथम, द्धितिय र तृतिय हुने प्रतियोगीलाई क्रमशः पाँच हजार, तीन हजार र दुई हजार नगद तथा प्रमाणपत्र प्रदान गरिएको छ । यसैगरी, प्रतियोगितामा सहभागि अन्य सहभागिलाई प्रोत्साहन वापत रु. एक-एक हजार नगद र प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।

नेपाल पत्रकार महासंघ बाँकेका पूर्व अध्यक्ष एवं युनियनका नेता निरज गौतमको संयोजकत्वमा महासंघ बाँकेका उपाध्यक्ष करुणा शाह र क्रियाशिल महिला पत्रकार संघ बाँकेका अध्यक्ष सावित्री गिरी सदस्य रहेको पुरस्कार छनोट समितिले लेखनवृत्तिमा सहभागि सात जना प्रतियोगि मध्येवाट प्रथम, द्धितिय र तृतियको छनोट गरेको थियो ।

युनियनले नेपालगञ्जमा आज आयोजना गरेको तीन स्नेह मिलन तथा लेखनवृत्ति पुरस्कार वितरण कार्यक्रममा लुम्बिनी प्रदेशका बन तथा वातावरण मन्त्री बादशाह कुर्मीले प्रतियोगितामा विजयी तथा सहभागिहरुलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्दै पत्रकार महिलाहरुको क्षमता बृद्धिका लागि यसखाले प्रतियोगिता आवश्यक रहेकोमा जोड दिनुभयो ।

त्यस अवसरमा मन्त्री कुर्मीले पे्रेस युनियन, बाँकेको पत्रकार कल्याण कोषका लागि ११ हजार नगद सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ । सोही कार्यक्रममा नेपाल प्रेस युनियनको विशेष अंङ्क बुलेटिनको मन्त्री कुर्मीले बिमोचन गर्नुभयो । बुलेटिनमा प्रतियोगितामा सहभागि लेखलाई प्रकाशितसमेत गरिएको छ ।

युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकालको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष निशा शाहले स्वागत र अर्का उपाध्यक्ष कमल खत्रीले युनियनको गतिविधिका बारे प्रकाश पार्नुभएको थियो ।

कार्यक्रममा नेपाल प्रेस युनियन लुम्बिनी प्रदेशका उपाध्यक्ष जयसिंह केसी, महासचिव नवीन गिरी, सदस्य गौरव गिरी, नेपाली काँग्रेस महासमिति सदस्य डा.शुरेस कुमार कनोडिया, लुम्बिनी प्रदेश सदस्य कृष्णा सापकोटा, बाँके जिल्ला सहसचिव रेनुसिंह ठाकुर, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष शुक्रऋषि चौलागाई, सदस्य सरला सुवेदी, महासंघ बाँके उपाध्यक्ष शाह, क्रियाशिल महिला पत्रकार संघ बाँके अध्यक्ष गिरी, संचारिका समूह लुम्बिनी प्रदेश उपाध्यक्ष रुपा गहतराज, बाँके अध्यक्ष रुपनी जिएम, नेपाली काँग्रेस जिल्ला सदस्य पुष्पा शुक्ला, युनियन बाँके सचिव भिष्म लोध, चलचित्र पत्रकार संघ बाँकेका अध्यक्ष रामचन्द्र पौडेल लगायतको उपस्थिति रहेको थियो ।

 

अघिल्लो पोस्ट

हस्तान्तरण प्रक्रियावाट पद नपाइने अध्यक्ष प्रचण्डको भनाई

अर्को पोस्ट

अध्यक्ष प्रचण्डद्धारा एकीकृत जाँच चौकी (आइसीपी) को निरीक्षण

सम्बन्धित समाचार

कोहलपुरका किसानलाई कृषि उपकरण खरीदमा ५० प्रतिशत अनुदान
उर्जा / कृषि

कोहलपुरका किसानलाई कृषि उपकरण खरीदमा ५० प्रतिशत अनुदान

चलचित्र पत्रकार संघ बाँकेद्धारा नेपालगञ्जका संचारकर्मी र कलाकर्मी सम्मानित
फिल्मी खबर

चलचित्र पत्रकार संघ बाँकेद्धारा नेपालगञ्जका संचारकर्मी र कलाकर्मी सम्मानित

नेपालगञ्ज उपमहानगरपालिका पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा
लुम्बिनी प्रदेश

नेपालगञ्ज उपमहानगरपालिका पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा

बाँकेको कोहलपुरमा ‘बिट पत्रकारिता’ तालिम शुरु, ४० बढीको सहभागिता
लुम्बिनी प्रदेश

बाँकेको कोहलपुरमा ‘बिट पत्रकारिता’ तालिम शुरु, ४० बढीको सहभागिता

बाँकेको कोहलपुरमा वृहत सरसफाई, नागरिक सहभागितामा जोड
गतिविधि

बाँकेको कोहलपुरमा वृहत सरसफाई, नागरिक सहभागितामा जोड

सशस्त्र प्रहरी बल तालिम शिक्षालयको २४औं बार्षिकोत्सव, शहिद प्रहरी परिवारलाई सम्मान
गतिविधि

सशस्त्र प्रहरी बल तालिम शिक्षालयको २४औं बार्षिकोत्सव, शहिद प्रहरी परिवारलाई सम्मान

अर्को पोस्ट
अध्यक्ष प्रचण्डद्धारा एकीकृत जाँच चौकी (आइसीपी) को निरीक्षण

अध्यक्ष प्रचण्डद्धारा एकीकृत जाँच चौकी (आइसीपी) को निरीक्षण

बर्दियाको ठाकुरद्धारामा एमालेको राजनीतिक प्रशिक्षण, १५० बढी सहभागि

बर्दियाको ठाकुरद्धारामा एमालेको राजनीतिक प्रशिक्षण, १५० बढी सहभागि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist