• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

बर्दियाको ठाकुरद्धारामा एमालेको राजनीतिक प्रशिक्षण, १५० बढी सहभागि

२०८१ भाद्र १७ गते, सोमबार समय: १९:११ मिनेट
0 0
0
बर्दियाको ठाकुरद्धारामा एमालेको राजनीतिक प्रशिक्षण, १५० बढी सहभागि
0
शेयरहरू
15
VIEWS
Share on FacebookShare on Twitter

बर्दिया, १७ भदौ । बर्दियाको ठाकुरद्धारामा नेकपा एमालेको दुई दिने राजनीतिक प्रशिक्षण आजवाट शुरु भएको छ ।

एमाले, बाँकेको आयोजना र जिल्ला स्कुल बिभागको ब्यवस्थापनमा भएको प्रशिक्षणमा जिल्ला कमिटी सदस्य तथा पदाधिकारी, पालिका कमिटीका अध्यक्ष र प्रदेश कमिटीका सदस्य गरि १५० बढी सहभागि रहेका छन ।

प्रशिक्षण शुभारम्भ समारोहमा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिक अस्थिरता अन्त्यका लागि कांग्रेससंग सत्ता गठबन्धन बनेको स्पष्ट पार्नुभयो । महासचिव पोखरेलले एमालेलाई बलिायो पार्टी बनाउन संगठनभित्रको अराजकता अन्त्य हुन आवश्यक छ भन्नुभयो ।

प्रशिक्षणको पहिलो दिन महासचिव पोखरेलले १० औ महाधिवेशनबाट पारित सिद्धान्त, कार्यक्रम र कार्यदिशा तथा नेपालमा राजनीतिक दलहरूको तुलनात्मक अध्ययनको विषय र उपमहासचिव तथा स्कुल बिभाग प्रमुख प्रदिप ज्ञवालीले माक्र्सवादी अध्ययन र जनताको बहुदलीय जनवादका विषयमा प्रशिक्षण दिनुभएको थियो ।

प्रशिक्षणमा एमाले लुम्बिनी प्रदेशका अध्यक्ष राधाकृष्ण कंडेलले पार्टी संगठनका समस्या र समाधानका उपाय, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले समृद्धि, विकास र सुशासनमा पार्टी पंक्तिको दायित्व र घनश्याम कोइरालाले प्रशिक्षण विधि, व्यवस्थापन शैली र कला विषयमा सहजीकरण गर्नुहुने एमाले बाँकेका अध्यक्ष निरक गुरुङले जानकारी दिनुभयो ।

 

अघिल्लो पोस्ट

अध्यक्ष प्रचण्डद्धारा एकीकृत जाँच चौकी (आइसीपी) को निरीक्षण

अर्को पोस्ट

बाँकेमा बालबिवाह रोकथामको चुनौति, मिलेर काम गर्न सुझाव

सम्बन्धित समाचार

राससमा अवधी भाषा समाचार बारे अन्तरक्रिया
लुम्बिनी प्रदेश

राससमा अवधी भाषा समाचार बारे अन्तरक्रिया

नेपाली पत्रकारितालाई बैज्ञानिकरुपमा व्यवस्थापन गर्नुपर्छ-पूर्व अध्यक्ष झा
लुम्बिनी प्रदेश

नेपाली पत्रकारितालाई बैज्ञानिकरुपमा व्यवस्थापन गर्नुपर्छ-पूर्व अध्यक्ष झा

तातो हावा (लु) वाट यात्रुलाई जोगाउन नेपालगञ्ज बसपार्कमा कुलिङ्ग सेन्टर निर्माण
लुम्बिनी प्रदेश

तातो हावा (लु) वाट यात्रुलाई जोगाउन नेपालगञ्ज बसपार्कमा कुलिङ्ग सेन्टर निर्माण

आगामी आर्थिक वर्ष २०८२-०८३ का लागि योजना छनोट गर्न वडा भेला
मेरो गाउँ, मेरो ठाउँ

आगामी आर्थिक वर्ष २०८२-०८३ का लागि योजना छनोट गर्न वडा भेला

नेपाली राजनीतिकका शिखर पुरुष स्वर्गीय गिरिजाप्रसाद कोइरालाको १०२औं जन्म जयन्ती नेपालगञ्जमा वृक्षारोपण गरेर मनाइयो
गतिविधि

नेपाली राजनीतिकका शिखर पुरुष स्वर्गीय गिरिजाप्रसाद कोइरालाको १०२औं जन्म जयन्ती नेपालगञ्जमा वृक्षारोपण गरेर मनाइयो

लुम्बिनी प्रदेशस्तरीय जलवायु कार्य तथा न्याय नेटवर्कको सक्रियता
मेरो गाउँ, मेरो ठाउँ

लुम्बिनी प्रदेशस्तरीय जलवायु कार्य तथा न्याय नेटवर्कको सक्रियता

अर्को पोस्ट
बाँकेमा बालबिवाह रोकथामको चुनौति, मिलेर काम गर्न सुझाव

बाँकेमा बालबिवाह रोकथामको चुनौति, मिलेर काम गर्न सुझाव

विपीको बिचार ‘राजनीतिक कोर्ष’ बन्नुपर्छ-सभापति गौडेल

विपीको बिचार ‘राजनीतिक कोर्ष’ बन्नुपर्छ-सभापति गौडेल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist