• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

हस्तान्तरण प्रक्रियावाट पद नपाइने अध्यक्ष प्रचण्डको भनाई

२०८१ भाद्र १६ गते, आईतवार समय: १९:५४ मिनेट
0 0
0
हस्तान्तरण प्रक्रियावाट पद नपाइने अध्यक्ष प्रचण्डको भनाई
0
शेयरहरू
7
VIEWS
Share on FacebookShare on Twitter

नेपालगञ्ज, १६ भदौ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कार्यकर्ता पंक्तिले आफुलाई अध्यक्षमा राखिराख्न चाहेको बताउनुभएको छ ।

प्रेस सेन्टर नेपाल, बाँके शाखाले आज नेपालगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले पद भनेको हस्तान्तरण प्रक्रियावाट छाडने र पाउने हुँदैन, यो त पार्टीलाई डोर्याउन सक्ने बिचारवाट तय हुन्छ भन्नुभयो ।

पत्रकारद्धारा सोधिएको एक प्रश्नको जवाफमा पूर्व प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष प्रचण्डले भन्नुभयो—‘नेपालमा अब नयाँ भनेकै आप्नो पार्टी हो, अरु सबै पार्टी पुराना र बिचारले थोत्रा भइसके ।’

माओवादी केन्द्रको अबको लक्ष्य भनेको सत्तामा जाने नभई ‘घर–घरमा माओवादी, जनजनमा माओवादी’ नारा लिएर पार्टीको संगठन मजबुत बनाउनेतर्प केन्द्रीत हुने बताउदै अध्यक्ष प्रचण्डले सरकारको कामको मूल्यांकन गरेर आवश्यक पर्योभने आप्नो पार्टी सडक संघर्षमा समेत जान सक्छ भन्नुभयो ।

यसैबीच, अध्यक्ष प्रचण्डले आज बिहान नेपालगञ्ज रंगशालाको संरचनागत अवस्थाको अवलोकन गर्नुभएको छ । त्यस क्रममा अध्यक्ष प्रचण्डले पश्चिम नेपालमा खेलकुद विकासका लागि नेपालगञ्ज रंगशालाको स्तरोन्नती गर्दै जानुपर्नेमा जोड दिनुभयो ।

रंगशाला अवलोकन टोलीमा माओवादी केन्द्रका नेता शक्ति बस्नेत, पूूर्व खेलकुद मन्त्री महेश्वर गहतराज अथक लगायत खेल पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

 

 

अघिल्लो पोस्ट

नेपालगञ्जमा १४५ योग प्रशिक्षक दिक्षित, अनिता श्रेष्ठ सर्वोत्कृष्ट प्रशिक्षक घोषित

अर्को पोस्ट

प्रेस युनियनद्धारा नेपालगञ्जमा तीज स्नेह मिलन कार्यक्रमको आयोजना

सम्बन्धित समाचार

बाख्रा तथा बंगुर पालन सम्बन्धी सीप विकास तालिम
गतिविधि

बाख्रा तथा बंगुर पालन सम्बन्धी सीप विकास तालिम

मानव बेचबिखन नियन्त्रण र बालअधिकार सम्बन्धी संयुक्त बैठक
गतिविधि

मानव बेचबिखन नियन्त्रण र बालअधिकार सम्बन्धी संयुक्त बैठक

बाँकेमा लागुऔषध ब्राउनसुगरसहित दुई तीन जना पक्राउ
दुर्घटना/अपराध

बाँकेमा लागुऔषध ब्राउनसुगरसहित दुई तीन जना पक्राउ

बर्दियाका युवा उद्यमीहरूको घरधुरीस्तरीय अनुगमन 
गतिविधि

बर्दियाका युवा उद्यमीहरूको घरधुरीस्तरीय अनुगमन 

मेयर कप अन्तर विद्यालय पौडी प्रतियोगिता सम्पन्न
खेलकुद

मेयर कप अन्तर विद्यालय पौडी प्रतियोगिता सम्पन्न

जिल्ला प्रशासन कार्यालयको मूल गेटमा पत्रकारको धर्ना
लुम्बिनी प्रदेश

जिल्ला प्रशासन कार्यालयको मूल गेटमा पत्रकारको धर्ना

अर्को पोस्ट
प्रेस युनियनद्धारा नेपालगञ्जमा तीज स्नेह मिलन कार्यक्रमको आयोजना

प्रेस युनियनद्धारा नेपालगञ्जमा तीज स्नेह मिलन कार्यक्रमको आयोजना

अध्यक्ष प्रचण्डद्धारा एकीकृत जाँच चौकी (आइसीपी) को निरीक्षण

अध्यक्ष प्रचण्डद्धारा एकीकृत जाँच चौकी (आइसीपी) को निरीक्षण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist