• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

नेपालगञ्जमा १४५ योग प्रशिक्षक दिक्षित, अनिता श्रेष्ठ सर्वोत्कृष्ट प्रशिक्षक घोषित

२०८१ भाद्र १५ गते, शनिबार समय: २०:५८ मिनेट
0 0
0
नेपालगञ्जमा १४५ योग प्रशिक्षक दिक्षित, अनिता श्रेष्ठ सर्वोत्कृष्ट प्रशिक्षक घोषित
0
शेयरहरू
6
VIEWS
Share on FacebookShare on Twitter

नेपालगञ्ज, १५ भदौ । योग समिति नेपालले नेपालगञ्जमा १४५ जना योग प्रशिक्षकलाई दिक्षित गरेको छ । पछिल्लोपटक प्रशिक्षण लिएका १४५ जना दिक्षित गरिएको योग समिति नेपालकी उपाध्यक्ष सुमित्रा पण्डित सुवेदीले बताउनुभयो । यसअघि २१९ जना दिक्षित गरिएको थियो ।

आज नेपालगञ्ज वडा नम्बर १० गोसाइँ गाउँस्थित योग प्रशिक्षण केन्द्रमा भएको छैठौं दिक्षान्त समारोहमा चार महिनासम्म लगातार प्रशिक्षण लिएका योग प्रशिक्षकलाई दिक्षित गरिएको हो ।

दिक्षान्त समारोहमा सर्बोत्कृष्ट योग प्रशिक्षक २०८१ को पुरस्कार प्रशिक्षक अनिता कुमारी श्रेष्ठलाई प्रदान गरिएको छ । यस्तै विशिष्ट योग प्रशिक्षक २०८१ बाट इन्द्रा श्रेष्ठ पुरस्कृत हुनुभएको छ । योग प्रशिक्षक प्रेरक अवार्डबाट पनि आधा दर्जन बढी योग प्रशिक्षक पुरस्कृत भएका छन् । यसैगरी उत्कृष्ट तीन प्रशिक्षण केन्द्र व्यवस्थापन समितिमा पहिलो वडा नम्बर १० गोसाइँ गाउँ, दोस्रो वडा नम्बर २० राँझा र तेस्रो वडा नम्बर १८ कारकाँदो घोषित भएका छन् ।
पुरस्कृत हुने सबै प्रशिक्षकहरुलाई कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य एव्म राप्रपाका नेता डा. धवल शमशेर राणाले पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

दिक्षान्त समारोहमा नेपालगञ्ज मेयर प्रशान्त विष्ट, बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललगायतको उपस्थिति रहेको थियो । दिक्षान्त समारोहपछि समितिले सहभागि सबै जनालाई तीजको दर खुवाएको थियो ।

नेपालगञ्जमा केन्द्रीय कार्यालय रहेको योग समिति नेपालले बाँके, बर्दिया, सुर्खेत लगायतका जिल्लामा ३० वटा योग प्रशिक्षण केन्द्र सञ्चालन गरिरहेको समितिका अध्यक्ष गिरिराज शर्मा भट्टराईले जानकारी दिनुभयो ।
२०८१÷०५÷१५

अघिल्लो पोस्ट

प्रेस युनियन बाँकेको वार्षिक साधारणसभा सम्पन्न, व्यवसायिक पत्रकारितामा जोड

अर्को पोस्ट

हस्तान्तरण प्रक्रियावाट पद नपाइने अध्यक्ष प्रचण्डको भनाई

सम्बन्धित समाचार

विद्यालयस्तरीय पोषण अभिमुखीकरण कार्यक्रम
लुम्बिनी प्रदेश

विद्यालयस्तरीय पोषण अभिमुखीकरण कार्यक्रम

बाँके रेडक्रसको मनसुन पूर्व तयारी तथा व्यवस्थापन गोष्ठी सम्पन्न
मौसम

बाँके रेडक्रसको मनसुन पूर्व तयारी तथा व्यवस्थापन गोष्ठी सम्पन्न

राष्ट्रिय धान दिवस र असार १५ को दही चिउरा परम्परा
धर्म-संस्कृति

राष्ट्रिय धान दिवस र असार १५ को दही चिउरा परम्परा

राप्तीसोनारी गाउँपालिकाद्वारा ९२ करोड ४२ लाखको बजेट सार्वजनिक
लुम्बिनी प्रदेश

राप्तीसोनारी गाउँपालिकाद्वारा ९२ करोड ४२ लाखको बजेट सार्वजनिक

नेपालगन्ज उपमहानगरपालिकाद्वारा आगामी आर्थिक वर्ष ८३/८४ को १ अर्ब ७६ करोड बजेट प्रस्तुत
लुम्बिनी प्रदेश

नेपालगन्ज उपमहानगरपालिकाद्वारा आगामी आर्थिक वर्ष ८३/८४ को १ अर्ब ७६ करोड बजेट प्रस्तुत

नेपालगन्जमा मेयर कप महिला तथा पुरुष हक्की प्रतियोगिता सुरु
खेलकुद

नेपालगन्जमा मेयर कप महिला तथा पुरुष हक्की प्रतियोगिता सुरु

अर्को पोस्ट
हस्तान्तरण प्रक्रियावाट पद नपाइने अध्यक्ष प्रचण्डको भनाई

हस्तान्तरण प्रक्रियावाट पद नपाइने अध्यक्ष प्रचण्डको भनाई

प्रेस युनियनद्धारा नेपालगञ्जमा तीज स्नेह मिलन कार्यक्रमको आयोजना

प्रेस युनियनद्धारा नेपालगञ्जमा तीज स्नेह मिलन कार्यक्रमको आयोजना

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist