• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

नेपालगञ्जको उदयपुरमा १६ बेड क्षमताको अस्पताल निर्माण हुँदै

उदयपुर स्वास्थ्य चौकी नेपालगञ्ज उपमहानगरपालिकाभरिमै उत्कृष्ट

२०८१ भाद्र १४ गते, शुक्रबार समय: १९:५४ मिनेट
0 0
0
नेपालगञ्जको उदयपुरमा १६ बेड क्षमताको अस्पताल निर्माण हुँदै
0
शेयरहरू
5
VIEWS
Share on FacebookShare on Twitter

नेपालगञ्ज, १४ भदौ । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १३ को उदयपुरमा १६ बेड क्षमताको अस्पताल निर्माण भइरहेको छ । अस्पताल निर्माणको काम अन्तिमचरणमा पुगेको वडा अध्यक्ष सुरेशसिंह ठाकुरले जानकारी दिनुभयो ।

वडा नं. १३ का समाजसेवी चन्द्रादेवी श्रीवास्तवले दान दिनुभएको १३ कठ्ठा जग्गामा अस्पताल निर्माण भइरहेको छ । निर्माणाधिन अस्पतालमा अहिले रंगरोगनका साथै विद्युतिय तथा स्वास्थ्य उपकरणका साथै भ्mयाल ढोका जडानको काम भइरहेको छ ।

संघीय सरकारमार्पत करिब रु तीन करोड लागत अनुमान गरिएको उक्त अस्पताल सम्भवतः यो वर्षको दशैपछि सञ्चालनमा ल्याइने वडा अध्यक्ष ठाकुरले बताउनुभयो ।

उक्त अस्पतालका लागि अन्य स्वास्थ्यकर्मीका अलावा एक जना एमबीबीएस चिकित्सक र एउटा एम्बुलेन्स आवश्यक पर्ने भएकाले संघीय सरकारको स्वास्थ्य मन्त्रालयसंग सोको माग गरिएको छ । साथै अत्याधुनिक ल्याब र रक्तसञ्चार केन्द्रको पनि माग गरिएको अध्यक्ष ठाकुरले बताउनुभयो ।

वडा नं. १३ मा हाल सञ्चालनमा रहेको उदयपुर स्वास्थ्य चौकी अन्तर्गत अस्पताल रहने बताइएको छ ।

यसैबीच, वडा नं. १३ कार्यालय अन्तर्गतको उदयपुर स्वास्थ्य चौकी यस वर्ष नेपालगञ्ज उपमहानगरपालिकामै उत्कृष्ट हुन सफल भएको छ ।

अध्यक्ष ठाकुरका अनुसार, उदयपुर स्वास्थ्य चौकीमा नेपालगञ्जका अन्य वडावाट समेत बिरामीहरु उपचारका लागि आउने गरेका छन् ।

 

अघिल्लो पोस्ट

बाँकेको गनापुरमा बस दुर्घटना, दुईको मृत्यु २७ जना घाइते

अर्को पोस्ट

बाँकेमा पहिलो पटक बीएएलएलबी बिषयको पाँच बर्षे अध्यापन शुरु हुने

सम्बन्धित समाचार

एसइइ परीक्षा उत्तिर्ण गरेका बाँके डुडुवाका छात्राहरुलाई साइकल वितरण
मेरो गाउँ, मेरो ठाउँ

एसइइ परीक्षा उत्तिर्ण गरेका बाँके डुडुवाका छात्राहरुलाई साइकल वितरण

बर्दिया बढैयातालका विद्यार्थीद्धारा विज्ञान, प्रविधि, कला, इन्जिनीयरिङ्ग तथा गणित विषयको प्रदर्शनी
लुम्बिनी प्रदेश

बर्दिया बढैयातालका विद्यार्थीद्धारा विज्ञान, प्रविधि, कला, इन्जिनीयरिङ्ग तथा गणित विषयको प्रदर्शनी

नेपालगञ्जमा दुई दिने फोटो फेस्टिबल, प्रदर्शनीका लागि एक सय एघार फोटो छनोट
मनोरञ्जन

नेपालगञ्जमा दुई दिने फोटो फेस्टिबल, प्रदर्शनीका लागि एक सय एघार फोटो छनोट

इस्लामिक कला, संस्कृतिको संरक्षण र सम्वर्धन हुनुपर्नेमा जोड
धर्म-संस्कृति

इस्लामिक कला, संस्कृतिको संरक्षण र सम्वर्धन हुनुपर्नेमा जोड

बर्दिया मधुवन नगरपालिकाका तीन विद्यालयलाई विज्ञान ल्याब सामग्री हस्तान्तरण
मेरो गाउँ, मेरो ठाउँ

बर्दिया मधुवन नगरपालिकाका तीन विद्यालयलाई विज्ञान ल्याब सामग्री हस्तान्तरण

सशक्त बालिका परियोजनाका सहभागिबीच सिकाई आदानप्रदान, अभियान संचालनका लागि सामग्री हस्तान्तरण
मेरो गाउँ, मेरो ठाउँ

सशक्त बालिका परियोजनाका सहभागिबीच सिकाई आदानप्रदान, अभियान संचालनका लागि सामग्री हस्तान्तरण

अर्को पोस्ट
बाँकेमा पहिलो पटक बीएएलएलबी बिषयको पाँच बर्षे अध्यापन शुरु हुने

बाँकेमा पहिलो पटक बीएएलएलबी बिषयको पाँच बर्षे अध्यापन शुरु हुने

बुलबुलिया शान्तिनगरका स्थानीयद्धारा टोलको सरसफाई

बुलबुलिया शान्तिनगरका स्थानीयद्धारा टोलको सरसफाई

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist