• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

नेपालगञ्जमा छाडा चौपायाको विगविगी, धपाउदै नगर प्रहरी

दिगो व्यवस्थापनमा नेपालगञ्ज उपमहानगरपालिकालाई ठूलै चुनौति

२०८१ भाद्र ८ गते, शनिबार समय: २०:४९ मिनेट
0 0
0
नेपालगञ्जमा छाडा चौपायाको विगविगी, धपाउदै नगर प्रहरी
0
शेयरहरू
4
VIEWS
Share on FacebookShare on Twitter

नेपालगञ्ज, ८ भदौ । नेपालगञ्ज बजारमा छाडने गरिएका पशुचौपाया नेपालगन्ज उपमहानगरपालिका कार्यालयका लागि ठूलो चुनौतिको विषय बन्ने गरेको छ ।

अहिले गाई, साढे, सुंगुर, घच्चर, गधा, भुस्याहा कुकुर नेपालगन्जको मुख्य-मुख्य चोकमा मात्र होइन गल्ली-गल्लीमा सयौको संख्यामा भेटन सकिन्छ ।

झण्डै चार वर्षअघि नेपालगञ्जका छाडाचौपाया दैलेखमा छाड्न लगिदा गाई, गोरु वाटोमै मरेपछि नेपालगन्ज उपमहानगरपालिका जनप्रतिनिधि र कर्मचारीहरु अदालती मुद्दाको तारेख बोक्ने अवस्थासम्म पुगेका थिए । यो घटनाले त्यसबखत देशैभरि उपमहानगरपालिकाको आलोचना समेत भएको थियो ।

अहिले उपमहानगरपालिकाले नेपालगञ्जको पुरैनीको खुल्ला स्थानमा तारवार गरि चौपाया थुन्ने गरिएको छ । तथापी, बजारमा छाडिने छाडाचौपाया व्यवस्थापनको चुनौतिको अन्त्य भने अभैm हुन सकेको छैन ।

नेपालगञ्जको पूलटेक्रामा सानो आँकारको कान्जी हाउसमा सबै छाडा चाौपाया नअँटने भएपछि पुरैनाको खाली जग्गामा खुल्लारुपमा छाडा चौपाया थुन्ने गरिएको नेपालगन्ज उपमहानगरपालिकाले जनाएको छ । तर, यति गर्दा पनि आप्mनो चौपाया छाडा छाडने नगरका पशुधनिको प्रवृत्ति भने जस्ताको त्यस्तै छ । ‘हामीले त व्यवस्थापन मात्र गर्ने हो, छाडा चौपाया सबैको सामूहिक समस्या पो बन्नु पर्छ । नेपालगन्ज उपमहानगरपालिकाको मात्र जिम्मेवारी हो भनेर मात्र यो समस्या कसरी समाधान हुनसक्छ ?’—उपमहानगरपालिकाका एक कर्मचारीको प्रश्न छ ।

नेपालगन्जको छाडा चौपाया नेपालगन्जवासीद्धारा सिर्जित समस्या मात्र होइन । सीमापारी भारतको रुपैडिहा र त्यस आँसपाँसका क्षेत्रवाट सयौको संख्यामा पशु यता धपाउने गरिएको छ ।

अर्कोतर्पm, बर्षाको समयमा खच्चर कारोबारीहरुका रोगी, थाकेका, मर्न लागेका खच्चरहरु बजारमा यत्रतत्र छाडने गरेकाले पनि छाडा चौपायाको समस्या झन जटिल बन्दैगएको छ ।

नेपालगञ्जमा छाडा चौपायाका कारण सडक दुर्घटनाको जोखिम समेत बढेको छ । बेलाबखत पशुचौपायालाई नेपाल प्रहरी, सशस्त्र प्रहरी र उपमहानगरपालिकाको नगर प्रहरीको संयुक्त टोलीले कान्जी हाउस पु¥याउने गर्छ । तथापी, यो नै दिगो व्यस्थापनको उपाय भने पक्कै होइन् । टोलीले बजारका चारैतिर छरिएर रहेका पशुचौपायाहरुलाई जम्मा पारेर धपाउदै कान्जी हाउस पु¥याउने गरेको नेपालगन्ज उपमहानगरपालिकाका कर्मचारीहरु बताउछन् ।

यसैबीच, आज उपहानगरपालिकाले नगरमा छाडा छाडिएका मध्ये आज ६४ पशुचौपाया वडा नम्बर २१ विर्तास्थित काञ्जीहाउसमा लगिएको छ । नगर प्रहरी प्रमुख सूर्यबहादुर बोगटीका अनुसार, आज काञ्जीहाउस पुर्याइएका पशुचौपाया मध्ये गाईगोरु ५२ र घोडाखच्चर १२ वटा छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेको सहयोगमा नगर प्रहरीले नगरका विभिन्न स्थानमा छाडा छाडिएका पशुचौपाया एकत्रित गरेर काञ्जीहाउस पुर्याएको हो ।

 

अघिल्लो पोस्ट

संगठन विस्तार र जनताको सेवामा समर्पित हुनुपर्नेमा सभापति गौडेलको जोड

अर्को पोस्ट

सिद्धार्थ हस्पिटालिटीको ‘तीज यात्रा’ सफलतापूर्वक सम्पन्न

सम्बन्धित समाचार

नेपालगञ्जमा आजवाट प्राइमो सेक्युरिटिज प्रालिको कारोबार शुरु
अर्थतन्त्र

नेपालगञ्जमा आजवाट प्राइमो सेक्युरिटिज प्रालिको कारोबार शुरु

लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानमा १६ कार्यक्रम
अन्तर्राष्ट्रिय

लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानमा १६ कार्यक्रम

सडकपेटी कब्जा गरी बनाइएका संरचना हटाउन शुरु
मेरो गाउँ, मेरो ठाउँ

सडकपेटी कब्जा गरी बनाइएका संरचना हटाउन शुरु

नेपालगञ्ज म्याराथनको  तयारी पूरा, कनक्लेबमा महानायक राजेश हमाल आउने
खेलकुद

नेपालगञ्ज म्याराथनको तयारी पूरा, कनक्लेबमा महानायक राजेश हमाल आउने

अन्तर्राष्ट्रिय इस्लामिक कला दिवस: नेपालको कला क्षेत्र संरक्षणमा जोड
कला संस्कृति

अन्तर्राष्ट्रिय इस्लामिक कला दिवस: नेपालको कला क्षेत्र संरक्षणमा जोड

बाँकेमा बादी समुदायको समग्र विकासका लागि कार्यक्रम संचालन
गतिविधि

बाँकेमा बादी समुदायको समग्र विकासका लागि कार्यक्रम संचालन

अर्को पोस्ट
सिद्धार्थ हस्पिटालिटीको ‘तीज यात्रा’ सफलतापूर्वक सम्पन्न

सिद्धार्थ हस्पिटालिटीको ‘तीज यात्रा’ सफलतापूर्वक सम्पन्न

बाँकेको राप्तीनदी सिंधनियाघाटमा बैकुण्ठधाम निर्माणको महत्वाकांक्षी योजना

बाँकेको राप्तीनदी सिंधनियाघाटमा बैकुण्ठधाम निर्माणको महत्वाकांक्षी योजना

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist