• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

सेन्थेटिक ट्रयाक निर्माणका दोषीमाथि कारवाही हुन्छ-मन्त्री चौधरी

२०८१ भाद्र ५ गते, बुधबार समय: २०:३१ मिनेट
0 0
0
सेन्थेटिक ट्रयाक निर्माणका दोषीमाथि कारवाही हुन्छ-मन्त्री चौधरी
0
शेयरहरू
10
VIEWS
Share on FacebookShare on Twitter

नेपालगञ्ज, ५ भदौ । संघीय सरकारका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले नेपालगञ्ज रंगशालामा हस्तान्तरण नहुँदै उप्किएको सेन्थेटिक ट्रयाक निर्माणका दोषीमाथि कारवाही हुने बताउनुभएको छ ।

नेपाल प्रेस युनियनले आज नेपालगञ्जमा गरेको पत्रकार सम्मेलनमा मन्त्री चौधरीले भन्नुभयो-‘प्राविधिक टोलीद्धारा ट्रयाक निर्माणको स्थलगत अध्ययन भइरहेको छ । प्राविधिक टोलीले बुझाउने प्रतिवेदनका आधारमा दोषीमाथि कारवाही हुन्छ ।’

पत्रकारद्धारा सोधिएको प्रश्नको जवाफमा मन्त्री चौधरीले कर्णाली प्रदेशको राजधानी सुर्खेतमा हुने १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन सकेसम्म तोकिएकै समयमा हुन्छ भन्नुभयो । प्रतियोगिताका कुल ३६ खेल मध्ये सुर्खेतमा २४ खेल मात्र हुनसक्ने भएकाले बाँकी खेल नेपालगञ्जमा खेलाइने सन्दर्भमा छलफल भइरहेको बताउनुभयो ।

पत्रकार सम्मेलनपछि मन्त्री चौधरीले नेपालगञ्ज रंगशालाको निरीक्षणसमेत गर्नुभएको थियो । निरीक्षणका क्रममा मन्त्री चौधरीले रंगशालामा उप्किएको सेन्थेटिक ट्रयाक तत्काल मर्मत गर्न निर्माण कम्पनीलाई निर्देशन दिनुभएको छ ।

सेन्थेटिक ट्रयाक उप्पिएको समाचार सार्वजनिक भएपछि राष्ट्रिय खेलकुद परिषदले राखेपका सदस्य समेत रहनु भएका नेपाल क्रिकेटका पूर्व राष्ट्रिय कप्तान एल.बी. क्षेत्रीको संयोजकत्वमा अध्ययन समिति गठन गरेको छ । समितिले आजै मन्त्री चौधरीलाई प्रतिवेदन बुझाएको छ ।

नेपाली कांग्रेसका नेतासमेत रहनुभएका मन्त्री चौधरीसंग आजै बाँकेका पार्टी कार्यकर्ताले भेटघाट गरेका छन् । नेपालगञ्जस्थित पार्टी कार्यालयमा भएको कार्यकर्ता भेटघाटमा मन्त्री चौधरीले नेपाली कांग्रेसभित्र कुनै सैद्धान्तिक मतभेद नरहेको बताउनुभएको छ । उहाँले भन्नुभयो-‘नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरु देश, जनता र लोकतन्त्रका पक्षमा सधै एकताबद्ध हुने गरेका छन् ।

 

 

 

अघिल्लो पोस्ट

युवा आक्रमण घटनाका दोषीमाथि बाँके कांग्रेसद्धारा कारवाहीको माग

अर्को पोस्ट

नेपाल विद्यार्थी संघद्धारा महेन्द्र बहुमुखी क्याम्पसमा ‘विद्यार्थी सहायता कक्ष’ स्थापना

सम्बन्धित समाचार

युवा महिला उद्यमीद्वारा उत्पादित सामग्रीको प्रदर्शनी-कार्यशाला 
रोजगार

युवा महिला उद्यमीद्वारा उत्पादित सामग्रीको प्रदर्शनी-कार्यशाला 

कन्टेन्ट क्रियसन तथा आर्टिफिसियल इन्टेलिजेन्स (AI) तालिम
लुम्बिनी प्रदेश

कन्टेन्ट क्रियसन तथा आर्टिफिसियल इन्टेलिजेन्स (AI) तालिम

बर्दियाको तीन पालिकामा अभिभावक शिक्षा कार्यक्रम  
लुम्बिनी प्रदेश

बर्दियाको तीन पालिकामा अभिभावक शिक्षा कार्यक्रम  

“बालअधिकार सुनिश्चित गर्न लुम्बिनी प्रदेश सरकार प्रतिबद्ध”
लुम्बिनी प्रदेश

“बालअधिकार सुनिश्चित गर्न लुम्बिनी प्रदेश सरकार प्रतिबद्ध”

संचारकर्मीका लागि कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धि अभिमुखीकरण
लुम्बिनी प्रदेश

संचारकर्मीका लागि कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धि अभिमुखीकरण

सीमा क्षेत्रका सरोकारवालालाई  क्रस–बोर्डर मेकानिज्म तालिम 
प्रदेश न्युज

सीमा क्षेत्रका सरोकारवालालाई  क्रस–बोर्डर मेकानिज्म तालिम 

अर्को पोस्ट
नेपाल विद्यार्थी संघद्धारा महेन्द्र बहुमुखी क्याम्पसमा ‘विद्यार्थी सहायता कक्ष’ स्थापना

नेपाल विद्यार्थी संघद्धारा महेन्द्र बहुमुखी क्याम्पसमा ‘विद्यार्थी सहायता कक्ष’ स्थापना

नेपालगञ्जको फलफुल बजारमा जुम्ला स्याउको माग बढ्दो

नेपालगञ्जको फलफुल बजारमा जुम्ला स्याउको माग बढ्दो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist