• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

सिनेरोयलले आप्नो प्रथम बार्षिकोत्सव मनायो, मोबाइल एप सार्वजनिक

२०८१ श्रावण ११ गते, शुक्रबार समय: २०:५० मिनेट
0 0
0
सिनेरोयलले आप्नो प्रथम बार्षिकोत्सव मनायो, मोबाइल एप सार्वजनिक
0
शेयरहरू
4
VIEWS
Share on FacebookShare on Twitter

नेपालगञ्ज, ११ साउन । नेपालगञ्जको अत्याधुनिक प्रविधिउक्त सिनेमाघर सिने रोयलले आप्नो प्रथम बार्षिकोत्सव मनाएको छ ।

सिनेमाघरमै आज आयोजित कार्यक्रममा पत्रकार र अन्य अतिथिहरुको उपस्थितिमा सिने रोयलका संस्थापक डा. बिनोद थापा र डा. कल्पना थापाले संयुक्तरुपमा केट काटेपछि बार्षिकोत्सवको खुशी साटासाट गरिएको थियो ।

सोही कार्यक्रममा सिने रोयलले आजवाट संचालनमा ल्याएको मोबाइल एप सार्वजनिक गरिएको थियो । सिने रोयलका मार्केटिङ्ग म्यानेजर सौगातविक्रम शाहले टिकट खरिदमा दर्शकलाई सहजहोस् भन्ने हेतुले एप तयार गरिएको बताउनुभयो ।

नेपालगञ्जका प्रसिद्ध हाडजोर्नी रोग विशेषज्ञ डा. बिनोद थापा र स्त्रीरोग बिशेषज्ञ डा. कल्पना थापाका सुपुत्र डा. राहुल थापाको परिकल्पनामा पश्चिम नेपालकै व्यापारिक नगरी नेपालगञ्जमा सिनेरोयल सञ्चालनमा आएको हो । डा. बिनोद थापाका अनुसार, जग्गाको लागत बाहेक रु २५ करोडमा सिनेरोयल सिनेमाघर निर्माण गरिएको हो ।

 

अघिल्लो पोस्ट

विमान दुर्घटनाको छानबिन गर्न सरकारद्धारा पाँच सदस्यीय आयोग गठन

अर्को पोस्ट

राजनीतिक स्थिरता मुलुकको पहिलो प्राथमिकता बन्नुपर्नेमा मन्त्री पाण्डेको जोड

सम्बन्धित समाचार

नेपालगञ्जमा आजवाट प्राइमो सेक्युरिटिज प्रालिको कारोबार शुरु
अर्थतन्त्र

नेपालगञ्जमा आजवाट प्राइमो सेक्युरिटिज प्रालिको कारोबार शुरु

लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानमा १६ कार्यक्रम
अन्तर्राष्ट्रिय

लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानमा १६ कार्यक्रम

सडकपेटी कब्जा गरी बनाइएका संरचना हटाउन शुरु
मेरो गाउँ, मेरो ठाउँ

सडकपेटी कब्जा गरी बनाइएका संरचना हटाउन शुरु

नेपालगञ्ज म्याराथनको  तयारी पूरा, कनक्लेबमा महानायक राजेश हमाल आउने
खेलकुद

नेपालगञ्ज म्याराथनको तयारी पूरा, कनक्लेबमा महानायक राजेश हमाल आउने

अन्तर्राष्ट्रिय इस्लामिक कला दिवस: नेपालको कला क्षेत्र संरक्षणमा जोड
कला संस्कृति

अन्तर्राष्ट्रिय इस्लामिक कला दिवस: नेपालको कला क्षेत्र संरक्षणमा जोड

बाँकेमा बादी समुदायको समग्र विकासका लागि कार्यक्रम संचालन
गतिविधि

बाँकेमा बादी समुदायको समग्र विकासका लागि कार्यक्रम संचालन

अर्को पोस्ट
राजनीतिक स्थिरता मुलुकको पहिलो प्राथमिकता बन्नुपर्नेमा मन्त्री पाण्डेको जोड

राजनीतिक स्थिरता मुलुकको पहिलो प्राथमिकता बन्नुपर्नेमा मन्त्री पाण्डेको जोड

वीपी कोइरालाको ४२औं स्मृति दिवसमा बाँके काँग्रेसद्धारा नेपालगञ्जमा वृक्षारोपण

वीपी कोइरालाको ४२औं स्मृति दिवसमा बाँके काँग्रेसद्धारा नेपालगञ्जमा वृक्षारोपण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist