• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

विमान दुर्घटनाको छानबिन गर्न सरकारद्धारा पाँच सदस्यीय आयोग गठन

२०८१ श्रावण ९ गते, बुधबार समय: २०:४० मिनेट
0 0
0
विमान दुर्घटनाको छानबिन गर्न सरकारद्धारा पाँच सदस्यीय आयोग गठन
0
शेयरहरू
7
VIEWS
Share on FacebookShare on Twitter

काठमाडाडौं, ९ साउन । सरकारले विमान दुर्घटनाबारे छानबिन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्र लाल सुमनको नेतृत्वमा पााँच सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ ।

मन्त्रिपरिषद्को आज बसेको आकस्मिक बैठकले आयोग गठन गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिनुभयो ।

आयोगका सदस्य सचिवमा नेपाल नागरिक उड्डयन प्राधिकरणका एयर ट्राफिक कन्ट्रोल अफिसर मुकेश डंगोल तथा सदस्यहरुमा नेपाल वायु सेवा निगमका क्याप्टेन दिपु ज्वारचन, पुल्चोक क्याम्पसका प्राध्यापक कुलदीप भट्टराई र सञ्जय अधिकारी रहनुभएको छ । जाँचबुझका लागि आयोगलाई ४५ दिनको म्याद दिइएको छ ।

बुधबार काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । दुर्घटनास्थलवाट पाइलट मनिष शाक्यको भने घाइते अवस्थामा उद्दार गरिएको छ । उनको मेरुदण्डको शल्यक्रिया गरिएको छ भने मस्तिष्क र आँखाको पनि शल्यक्रिया गर्नुपर्ने अवस्था देखिएको काठमाडौं मेडिकल कलेज सिनामंगलका चिकित्सकहरुले बताएका छन् ।

 

अघिल्लो पोस्ट

बाँके प्रहरीद्धारा गत असार महिनामा ६४ फरार प्रतिवादी पक्राउ

अर्को पोस्ट

सिनेरोयलले आप्नो प्रथम बार्षिकोत्सव मनायो, मोबाइल एप सार्वजनिक

सम्बन्धित समाचार

नेपालको पहिलो नेपालगनञ्ज नाइट रनलाई अन्तर्राष्ट्रिय मान्यता
अन्तर्राष्ट्रिय

नेपालको पहिलो नेपालगनञ्ज नाइट रनलाई अन्तर्राष्ट्रिय मान्यता

बाँके कोहलपुरका १२२ अव्यवस्थित वसोवासीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण
राजनीति

बाँके कोहलपुरका १२२ अव्यवस्थित वसोवासीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण

बाँकेको जानकी गाउँपालिकास्थित एक जुत्ताचप्पल इण्डष्ट्रिजलाई रु. दुई लाख जरीवाना
दुर्घटना/अपराध

बाँकेको जानकी गाउँपालिकास्थित एक जुत्ताचप्पल इण्डष्ट्रिजलाई रु. दुई लाख जरीवाना

बाँकेको कोहलपुरमा भएको छुट्टाछुट्टै सडक दुर्घटनामा दुई जनाको मृत्युृ
दुर्घटना/अपराध

बाँकेको कोहलपुरमा भएको छुट्टाछुट्टै सडक दुर्घटनामा दुई जनाको मृत्युृ

नेपालगञ्जमा प्रतिबन्धित लागुऔषध खैरो हेरोइनसहित दुई जना पक्राउ
दुर्घटना/अपराध

नेपालगञ्जमा प्रतिबन्धित लागुऔषध खैरो हेरोइनसहित दुई जना पक्राउ

प्रतिबन्धित लागुऔषध खैरो हेरोइनसहित नेपालगञ्जवाट तीन जना पक्राउ
दुर्घटना/अपराध

प्रतिबन्धित लागुऔषध खैरो हेरोइनसहित नेपालगञ्जवाट तीन जना पक्राउ

अर्को पोस्ट
सिनेरोयलले आप्नो प्रथम बार्षिकोत्सव मनायो, मोबाइल एप सार्वजनिक

सिनेरोयलले आप्नो प्रथम बार्षिकोत्सव मनायो, मोबाइल एप सार्वजनिक

राजनीतिक स्थिरता मुलुकको पहिलो प्राथमिकता बन्नुपर्नेमा मन्त्री पाण्डेको जोड

राजनीतिक स्थिरता मुलुकको पहिलो प्राथमिकता बन्नुपर्नेमा मन्त्री पाण्डेको जोड

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist