• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

जग्गा अतिक्रमण रोक्न पत्रकार महासंघ बाँकेद्धारा स्थानीय प्रशासनको ध्यानाकर्षण

२०८१ असार ५ गते, बुधबार समय: १७:०६ मिनेट
0 0
0
जग्गा अतिक्रमण रोक्न पत्रकार महासंघ बाँकेद्धारा स्थानीय प्रशासनको ध्यानाकर्षण
0
शेयरहरू
12
VIEWS
Share on FacebookShare on Twitter

नेपालगञ्ज, ५ असार । नेपालगञ्ज वडा नं. ४ का वडा अध्यक्ष गोपाल पुन र उनका मतियारवाट नेपाल पत्रकार महासंघ, बाँकेको जग्गा कब्जा गर्न खोजिएपछि पत्रकारहरुले त्यसको कडा प्रतिवाद गरेका छन् ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ४ मा रहेको उक्त जग्गालाई वडाअध्यक्ष पुनको अगुवाईमा स्थानीय भू-माफियाले कब्जा गर्ने प्रयास गरेका हुन् ।

पत्रकार महासंघको अगुवाईमा बाँकेका पत्रकारहरुले जग्गा संरक्षणका लागि लिखितरुपमै स्थानीय प्रशासनको ध्यानाकर्षण गराएका छन् । आज जिल्ला प्रशासन कार्यालयमा पुगेको पत्रकारको टोलीले जग्गा अतिक्रमण रोक्न प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजाल ध्यानाकर्षणपत्र बुझाएको छ ।

ध्यानाकर्षणपत्र बुभ्दै प्रजिअ रिजालले घटनाका विषयमा कानुन बमोजिम कारवाही प्रक्रिया अघि बढाइने छ भन्नुभयो ।

तत्कालिन नेपालगञ्ज नगरपालिका (अहिलेको नेपालगञ्ज उपमहानगरपालिका) ले २०६६ भदौमा सर्वदलीय र सर्वपक्षीय बैठकको निर्णय अनुसार महासंघलाई कित्ता नम्बर ४३ को ०–२–१४१ र २ क्षेत्रफलको उक्त जग्गा भोगाधिकारका रुपमा उपलब्ध गराएको थियो । उक्त जग्गामा महासंघले दुई वटा भवन निर्माण गरेर कार्यालय समेत सञ्चालन गर्दै आएको छ ।

महासंघको भवनको पश्चिमतर्पmको जग्गामा भू-माफियासंग मिलेमतोमा वडाअध्यक्ष पुन, स्थानीय टोल विकास समितिका अध्यक्ष समेत रहेका माओवादी नेता कर्णबहादुर मल्ल नेतृत्वका केहि व्यक्तिले रातारात महासंघको जग्गामा रातारात पिसिसी सडक निर्माण गरेका छन् ।

उपमहानगरपालिकाले महासंघको जग्गा मिचेर बाटो नबनाउन निर्देशन दिदाँ दिदै पनि वडाअध्यक्ष पुनले बजेट दुरुपयोग गरेर जबरजस्ती रुपमा बाटो बनाउन लगाउनुले उनको भूमिकाप्रति शंका उत्पन्न भएको महासंघ, बाँकेका अध्यक्ष भण्डारीले बताउनुभयो । वडाअध्यक्ष पुन आर्थिक प्रभावमा परेर भू-माफियाको पक्षमा लागेको अध्यक्ष भण्डारीको आशंका छ ।

 

अघिल्लो पोस्ट

बर्दियाको गुलरियामा विद्यार्थीहरुको शैक्षिक कला प्रदर्शनी

अर्को पोस्ट

बाँकेवाट एकीकृत समाजवादीको महाधिवेशनका प्रतिनिधि सर्वसम्मतरुपमा चयन

सम्बन्धित समाचार

युवा महिला उद्यमीद्वारा उत्पादित सामग्रीको प्रदर्शनी-कार्यशाला 
रोजगार

युवा महिला उद्यमीद्वारा उत्पादित सामग्रीको प्रदर्शनी-कार्यशाला 

कन्टेन्ट क्रियसन तथा आर्टिफिसियल इन्टेलिजेन्स (AI) तालिम
लुम्बिनी प्रदेश

कन्टेन्ट क्रियसन तथा आर्टिफिसियल इन्टेलिजेन्स (AI) तालिम

बर्दियाको तीन पालिकामा अभिभावक शिक्षा कार्यक्रम  
लुम्बिनी प्रदेश

बर्दियाको तीन पालिकामा अभिभावक शिक्षा कार्यक्रम  

“बालअधिकार सुनिश्चित गर्न लुम्बिनी प्रदेश सरकार प्रतिबद्ध”
लुम्बिनी प्रदेश

“बालअधिकार सुनिश्चित गर्न लुम्बिनी प्रदेश सरकार प्रतिबद्ध”

संचारकर्मीका लागि कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धि अभिमुखीकरण
लुम्बिनी प्रदेश

संचारकर्मीका लागि कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धि अभिमुखीकरण

सीमा क्षेत्रका सरोकारवालालाई  क्रस–बोर्डर मेकानिज्म तालिम 
प्रदेश न्युज

सीमा क्षेत्रका सरोकारवालालाई  क्रस–बोर्डर मेकानिज्म तालिम 

अर्को पोस्ट
बाँकेवाट एकीकृत समाजवादीको महाधिवेशनका प्रतिनिधि सर्वसम्मतरुपमा चयन

बाँकेवाट एकीकृत समाजवादीको महाधिवेशनका प्रतिनिधि सर्वसम्मतरुपमा चयन

बाँके डुडुवा गाउँपालिका छिटईपुर्वाका अग्नीपीडितलाई राहत प्रदान

बाँके डुडुवा गाउँपालिका छिटईपुर्वाका अग्नीपीडितलाई राहत प्रदान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist