• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

युवाहरुका लागि नेपालगञ्जमा स्वरोजगार तथा उद्यमशील तालिम

२०८१ जेष्ठ ३१ गते, बिहीबार समय: २०:५९ मिनेट
0 0
0
युवाहरुका लागि नेपालगञ्जमा स्वरोजगार तथा उद्यमशील तालिम
0
शेयरहरू
20
VIEWS
Share on FacebookShare on Twitter

नेपालगञ्ज, ३१ जेठ । नेपालगञ्जमा तीन सय ९० घण्टाको युवा स्वरोजगार तथा उद्यमशील तालिम आज सम्पन्न भएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाको रोजगार सेवा केन्द्रले तालिमको आयोजना गरेको हो । तालिममा मानस विकास ट्रेनिङ्ग इन्स्टिच्युट प्रालिले सहजीकरण गरेको थियो ।

स्वरोजगार तथा उद्यमशील सीप अन्तर्गत वाइरिङ र प्लम्बिङ्ग विषयको तालिम सञ्चालन गरिएको रोजगार सहायक अनुप वर्माले जानकारी दिनुभयो । तालिममा दुवै विषयतर्पm २०÷२० जना युवाहरुको सहभागिता रहेको थियो ।

तलिम समापन समारोहमा सहभागिलाई प्रमाणपत्र प्रदान गर्दै नेपालगञ्जका मेयर प्रशान्त विष्टले सिकेको सीपलाई व्यवहारमा लागु गर्न आग्रह गर्दै बेरोजगारी न्यूनीकरणका लागि उपमहानगरपालिकाले युवालाई सीप सिकाउँदै आत्मनिर्भर बनाउदै आएको छ भन्नुभयो ।

त्यस अवसरमा निमित्त प्रमुख प्रशासकीय अधिकृत गोर्खबहादुर थापा, रोजगार सेवा केन्द्र प्रमुख मन्जु ज्ञवालीलगायतले बोल्नुभएको थियो ।

 

अघिल्लो पोस्ट

सुर्खेत बीरेन्द्रनगरको ऐतिहासिक बुलबुले तालमा मोटरबोट सञ्चालन

अर्को पोस्ट

राज्यमन्त्री खानद्धारा नेपालगञ्ज पिप्रहवास्थित स्वास्थ्य चौकीको निरीक्षण

सम्बन्धित समाचार

बर्दियाका सात पालिकामा बालअधिकार सम्बन्धी समावेशी बैठक
लुम्बिनी प्रदेश

बर्दियाका सात पालिकामा बालअधिकार सम्बन्धी समावेशी बैठक

बर्दियामा लागुऔषधविरुद्ध सचेतना अभियान
लुम्बिनी प्रदेश

बर्दियामा लागुऔषधविरुद्ध सचेतना अभियान

प्रारम्भिक पहिचान तथा समावेशी शिक्षासम्बन्धी अभिमुखीकरण 
लुम्बिनी प्रदेश

प्रारम्भिक पहिचान तथा समावेशी शिक्षासम्बन्धी अभिमुखीकरण 

कुपोषण सम्बन्धि एकिकृत ब्यबस्थापन क्षमता अभिवृद्धि तालिम
अन्तर्राष्ट्रिय

कुपोषण सम्बन्धि एकिकृत ब्यबस्थापन क्षमता अभिवृद्धि तालिम

मानव बेचबिखन नियन्त्रण सम्बन्धि स्थानीय समिति बैठक 
लुम्बिनी प्रदेश

मानव बेचबिखन नियन्त्रण सम्बन्धि स्थानीय समिति बैठक 

संयुक्त परियोजना समीक्षा बैठक सम्पन्न
लुम्बिनी प्रदेश

संयुक्त परियोजना समीक्षा बैठक सम्पन्न

अर्को पोस्ट
राज्यमन्त्री खानद्धारा नेपालगञ्ज पिप्रहवास्थित स्वास्थ्य चौकीको निरीक्षण

राज्यमन्त्री खानद्धारा नेपालगञ्ज पिप्रहवास्थित स्वास्थ्य चौकीको निरीक्षण

बाँकेको कोहलपुरमा जिल्लास्तरीय ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता हुदै

बाँकेको कोहलपुरमा जिल्लास्तरीय ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता हुदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist