• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

नेपाली काँग्रेस, बाँकेको दोस्रो जिल्ला सम्मेलन भोलि नेपालगञ्जमा हुँदै

२०८१ जेष्ठ २५ गते, शुक्रबार समय: २०:५८ मिनेट
0 0
0
नेपाली काँग्रेस, बाँकेको दोस्रो जिल्ला सम्मेलन भोलि नेपालगञ्जमा हुँदै
0
शेयरहरू
19
VIEWS
Share on FacebookShare on Twitter

नेपालगञ्ज, २५ जेठ । नेपाली कांग्रेस बाँकेको दोस्रो जिल्ला सम्मेलन भोलि शनिवार नेपालगञ्जमा हुँदैछ । सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको काँग्रेसले जनाएको छ । सम्मेलनको कांग्रेसका नेता एवम् पूर्व महामन्त्री डा. शशांक कोइरालाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

सम्मेलन तयारीका सन्दर्भमा आज शुक्रवार आयोजना गरिएको पत्रकार सम्मेलनमा काँग्रेस जिल्ला सभापति नारायणप्रसाद गौडेलले जिल्ला सम्मेलनमा करीब एक हजार ५०० प्रतिनिधि सहभागी जानकारी दिनुभयो ।

‘सभापति गौडेलले भन्नुभयो—‘सम्मेलनमा पार्टीको जिल्लागत सांगठनिक प्रतिवेदन, आर्थिक प्रतिवदेन र बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत हुनेछन् ।’

सम्मेलनमा प्रजातन्त्र सेनानी, अग्रज ब्यक्तित्व, समाजसेवी, पूर्व जनप्रतिनिधि, अग्रज नेता, प्रत्येक पालिकाबाट एक÷एक जना उत्कृष्ट कार्य गरेका वडा सभापति, तीन कार्यकाल वडा सभापति भइसकेका वा हाल वडा सभापतिको भूमिकामा रहेकाहरु, सहिद परिवार तथा जनआन्दोलन र द्वन्दमा अपाङ्गता भएका व्यक्तिलाई सम्मान गर्ने कार्यक्रम रहेको छ ।

त्यस्तै, शिक्षातर्फ सामुदायिक उत्कृष्ट विद्यालय, स्वास्थ्यतर्फ उत्कृष्ट संस्था र मानव सेवामा समर्पित संघ, संस्था गरी ६० बढी ब्यक्ति एवम् संस्थालाई सम्मान गर्न लागिएको छ ।

कांग्रेस बाँकेले १४औं महाधिवेशन पश्चात २०७९ चैत १८ गते प्रथम जिल्ला सम्मेलन गरेको थियो । नेपाली कांग्रेसको विधान बमोजिम नेपाली कांग्रेस जिल्ला कार्यसमिति बाँकेले गरेको निर्णय अनुसार जिल्लाभित्र रहेका वडा, पालिका, नगर, क्षेत्र र जिल्लाले बार्षिकरुपमा सम्मेलन गर्नुपर्ने व्यवस्था भए बमोजिम जिल्लाका केही वडा, पालिका र नगर बाहेक सबै वडा र क्षेत्रमा बार्षिक सम्मेलन सम्पन्न भएको बताउनुभयो ।

पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा आम कांग्रेसजन र बाँकेबासीले अनुभूति गर्ने गरी पार्टीको प्रभावकारी उपस्थिति गाउँगाउँसम्म पु¥याउन पार्टीपंक्ति क्रियाशिल रहेको उल्लेख गरिएको छ ।

पार्टी सुदृढीकरण अभियान अन्तर्गत ८१ वटै वडा सभापतिका लागि प्रशिक्षण तथा पाँच वटा पालिकामा पनि पलिकास्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको, जाजरकोट र रुकुम पश्चिममा भूकम्प प्रभावितका लागि ५५ वटा घर–टहरा निर्माण गरेको, पार्टी संचालनका लागि लाभका पदमा रहेका ब्यक्तिहरुबाट प्राप्त लेबी बिधान अनुसार सम्बन्धित तहमा पठाउने काम शुरुवात गरेको विज्ञप्तिमा उल्लेख छ ।

त्यस अवसरमा सभापति गौडेलले पहिलो बार्षिक सम्मेलन सम्पन्न गरे पश्चात सुशील कोइराला स्मृति भवनको निर्माण कार्यलाई तीब्र गतिमा अगाडि बढाएको तथा तीन बर्षे लक्ष्य भए पनि एक बर्षमै करीब ७० प्रतिशत काम सम्पन्न भइसकेको जानकारी गराउनुभयो ।

पत्रकार सम्मेलनमा पार्टी उपसभापतिद्वय गोपालप्रसाद अधिकारी र कृष्ण बहादुर कार्की, सचिव शुधांशु कोइराला, सहसचिवद्वय रेनुसिंह ठाकुर र बिनोद थारु, प्रवक्ता डिल्ली गिरी, पार्टीका सल्लाहकार हुर्मत न्यौपाने, जिल्ला सदस्य लगायत अन्य नेताहरुको उपस्थिति रहेको थियो ।

 

अघिल्लो पोस्ट

नेपालगञ्ज उपमहानगरपालिकमा पाठेघर मुखको क्यान्सर सम्बन्धि शिविर सञ्चालन

अर्को पोस्ट

नेपालको लोकतान्त्रिक व्यवस्थालाई कसैले हल्लाउन सक्दैन्-नेता कोइराला

सम्बन्धित समाचार

युवा महिला उद्यमीद्वारा उत्पादित सामग्रीको प्रदर्शनी-कार्यशाला 
रोजगार

युवा महिला उद्यमीद्वारा उत्पादित सामग्रीको प्रदर्शनी-कार्यशाला 

कन्टेन्ट क्रियसन तथा आर्टिफिसियल इन्टेलिजेन्स (AI) तालिम
लुम्बिनी प्रदेश

कन्टेन्ट क्रियसन तथा आर्टिफिसियल इन्टेलिजेन्स (AI) तालिम

बर्दियाको तीन पालिकामा अभिभावक शिक्षा कार्यक्रम  
लुम्बिनी प्रदेश

बर्दियाको तीन पालिकामा अभिभावक शिक्षा कार्यक्रम  

“बालअधिकार सुनिश्चित गर्न लुम्बिनी प्रदेश सरकार प्रतिबद्ध”
लुम्बिनी प्रदेश

“बालअधिकार सुनिश्चित गर्न लुम्बिनी प्रदेश सरकार प्रतिबद्ध”

संचारकर्मीका लागि कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धि अभिमुखीकरण
लुम्बिनी प्रदेश

संचारकर्मीका लागि कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धि अभिमुखीकरण

सीमा क्षेत्रका सरोकारवालालाई  क्रस–बोर्डर मेकानिज्म तालिम 
प्रदेश न्युज

सीमा क्षेत्रका सरोकारवालालाई  क्रस–बोर्डर मेकानिज्म तालिम 

अर्को पोस्ट
नेपालको लोकतान्त्रिक व्यवस्थालाई कसैले हल्लाउन सक्दैन्-नेता कोइराला

नेपालको लोकतान्त्रिक व्यवस्थालाई कसैले हल्लाउन सक्दैन्-नेता कोइराला

१४बुँदे नेपालगञ्ज घोषणापत्र जारी गर्दै पत्रकार महासंघ, बाँकेको साधारणसभा सम्पन्न

१४बुँदे नेपालगञ्ज घोषणापत्र जारी गर्दै पत्रकार महासंघ, बाँकेको साधारणसभा सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist