• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

नेपालको लोकतान्त्रिक व्यवस्थालाई कसैले हल्लाउन सक्दैन्-नेता कोइराला

२०८१ जेष्ठ २६ गते, शनिबार समय: २०:१८ मिनेट
0 0
0
नेपालको लोकतान्त्रिक व्यवस्थालाई कसैले हल्लाउन सक्दैन्-नेता कोइराला
0
शेयरहरू
6
VIEWS
Share on FacebookShare on Twitter

नेपालगञ्ज, २६ जेठ । नेपाली काँग्रेसका नेता डा. शशांक कोइरालाले नेपालमा लोकतान्त्रिक व्यवस्थाको अन्य कुनै विकल्प नभएको बताउनुभएको छ ।

नेपाली कांग्रेस बाँकेको दोस्रो जिल्ला सम्मेलनको आज नेपालगञ्जमा उद्घाटन गर्दै नेता कोइरालाले भन्नुभयो-‘लोकतन्त्रले आप्mनो उपचार आपैm गर्छ अनि स्वस्थ भएर अघि बढ्छ’, उहाँको थप भनाई थियो, ‘लोकतन्त्रका विरुद्ध जसले जति नै नानाभाँती फलाके पनि यो व्यवस्थालाई कसैले हल्लाउन सक्दैनन् ।’

दोस्रो जनआन्दोलनको जगमा उभिएर लेखिएको संविधान विश्वमै उत्कृष्ट रहेको बताउदै नेता कोइरालाले संविधानमा केहि कुरा छुटेका छन् अथवा केहि संशोधनका विषय छन् भने सल्टाएर जान सकिन्छ, तर संविधानको विकल्प खोज्न सकिदैन् भन्नुभयो ।

जिल्ला सम्मेलनमा सहमहामन्त्री किशोरसिंह राठौरले पार्टीले कार्यशैली बदल्नुपर्नेमा जोड दिदै काँग्रेस कमजोर भयो भने यो व्यवस्थाका बिरोधीलाई बल पुग्छ भन्नुभयो ।

पार्टीका केन्द्रीय सदस्यद्वय डा. गोपाल दहित र मैकुलाल बाल्मिकी, लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, पूर्व केन्द्रीय सदस्य गुरुराज घिमिरे, पूर्व जिल्ला सभापतिहरु किरण कोइराला, कृष्णमान श्रेष्ठ र गजेन्द्र हमाल, लुम्बिनी प्रदेश सदस्य अन्जना पाण्डे, क्षेत्रीय सभापतिहरु पोषण केसी, रमेशकुमार गुप्ता र मोहम्मद नकी खाँ लगायतले पनि बोल्नुभएको थियो ।

सम्मेलनमा जिल्ला सभापति नारायणप्रसाद गौडेलले बार्षिक नीति तथा कार्यक्रम, सचिव सुधांशु कोइरालाले सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष यज्ञबहादुर बस्नेतले आर्थिक प्रतिवदेन प्रस्तुत गर्नुभएको थियो ।

त्यस अवसरमा प्रजातन्त्र सेनानीहरु, अग्रज ब्यक्तित्व, समाजसेवी, पूर्व जनप्रतिनिधि, अग्रज नेता, प्रत्येक पालिकाबाट एक÷एक जना उत्कृष्ट कार्य गरेका वडा सभापतिहरु, तीन कार्यकाल वडा सभापति भइसकेका वा हाल वडा सभापतिको भूमिकामा रहेकाहरु, सहिद परिवार तथा जनआन्दोलन र द्वन्दमा अपाङ्गता भएका व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

यसैगरी, शिक्षातर्फ सामुदायिक उत्कृष्ट विद्यालय, स्वास्थ्यतर्फ उत्कृष्ट संस्था र मानव सेवामा समर्पित संघसंस्थालाई सम्मान गरिएको पार्टी प्रवक्ता डिल्ली गिरीले जानकारी दिनुभयो ।

सभापति गौडेलको सभापतित्वमा सम्पन्न सम्मेलनमा उपसभापति गोपालप्रसाद अधिकारीले स्वागत मन्तव्य तथा अर्का उपसभापति कृष्णबहादुर कार्कीले धन्यवाद ज्ञापन गरेका थिए ।

 

अघिल्लो पोस्ट

नेपाली काँग्रेस, बाँकेको दोस्रो जिल्ला सम्मेलन भोलि नेपालगञ्जमा हुँदै

अर्को पोस्ट

१४बुँदे नेपालगञ्ज घोषणापत्र जारी गर्दै पत्रकार महासंघ, बाँकेको साधारणसभा सम्पन्न

सम्बन्धित समाचार

भारत-पाकिस्तान युद्ध चर्किदै गएपछि बाँकेको सीमानाकामा कडाई
अन्तर्राष्ट्रिय

भारत-पाकिस्तान युद्ध चर्किदै गएपछि बाँकेको सीमानाकामा कडाई

यातायात व्यवस्था कार्यालयमा भ्रष्टाचारबिरुद्ध शुद्धिकरण धर्ना
गतिविधि

यातायात व्यवस्था कार्यालयमा भ्रष्टाचारबिरुद्ध शुद्धिकरण धर्ना

बाँके कोहलपुरका भूमिहिनलाई जग्गाधनी प्रमाणपूर्जा वितरण
मेरो गाउँ, मेरो ठाउँ

बाँके कोहलपुरका भूमिहिनलाई जग्गाधनी प्रमाणपूर्जा वितरण

विश्व प्रेस स्वतन्त्रता दिवसमा नेपालगञ्जमा प्रभातफेरी र स्वास्थ्य परीक्षण
लुम्बिनी प्रदेश

विश्व प्रेस स्वतन्त्रता दिवसमा नेपालगञ्जमा प्रभातफेरी र स्वास्थ्य परीक्षण

बाँकेको राप्ती नदीमा डुबेर एक बालकको मृत्यु
दुर्घटना/अपराध

बाँकेको राप्ती नदीमा डुबेर एक बालकको मृत्यु

बाँकेमा खाल्डोमा गाडिएको अवस्थामा बालकको शव फेला, आमा र सौतेलो बुवा प्रहरी नियन्त्रणमा
दुर्घटना/अपराध

बाँकेमा खाल्डोमा गाडिएको अवस्थामा बालकको शव फेला, आमा र सौतेलो बुवा प्रहरी नियन्त्रणमा

अर्को पोस्ट
१४बुँदे नेपालगञ्ज घोषणापत्र जारी गर्दै पत्रकार महासंघ, बाँकेको साधारणसभा सम्पन्न

१४बुँदे नेपालगञ्ज घोषणापत्र जारी गर्दै पत्रकार महासंघ, बाँकेको साधारणसभा सम्पन्न

बाँके प्रहरीद्धारा नेपालगञ्जमा चोरीको गाडीसहित एक जना पक्राउ

बाँके प्रहरीद्धारा नेपालगञ्जमा चोरीको गाडीसहित एक जना पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist