• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

बर्दियाका दुई विद्यालयका बाललबालिकालाई गर्मी प्रतिरोधी सामग्री वितरण

२०८१ जेष्ठ २३ गते, बुधबार समय: २०:१६ मिनेट
0 0
0
बर्दियाका दुई विद्यालयका बाललबालिकालाई गर्मी प्रतिरोधी सामग्री वितरण
0
शेयरहरू
6
VIEWS
Share on FacebookShare on Twitter

बर्दिया, २३ जेठ । बाँके युनेस्को क्लबले बर्दिया गुलरिया नगरपालिकास्थित दुई विद्यालयका बालबालिकालाई गर्मीको प्रभाववाट जोगाउन अत्यावश्यक सामग्री वितरण गरेको छ ।

युके एड स्टार्ट फण्डको सहयोग र कतार च्यारिटी नेपालसँगको सहकार्यमा सञ्चालन गरिएको तातो हावा परियोजना अन्तर्गत क्लबले गुलरियास्थित नेपाल राष्ट्रिय शम्भुशरण माध्यमिक विद्यालय र जानकी माध्यमिक विद्यालयका एक हजार २३० बालबालिकालाई छाता, पानी पिउने बोतल, जीवन जल (ओआरएस) र ग्लुकोज पाउडर जस्ता अत्यावश्यक सामग्री वितरण गरेको क्लबका अध्यक्ष रबि तुलाधरले जानकारी दिनुभयो ।

कार्यक्रममा गुलरियाका मेयर मुक्तिनाथ यादव, बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष, वडा अध्यक्ष, प्रधानाध्यापक र शिक्षकहरुको सहभागिता रहेको थियो ।

यसैबीच, बाँके युनेस्को क्लब र कतार च्यारिटीको टोलीले उक्त विद्यालय परिसरमा जडान गरिएको वाटर कुलिङ सिस्टमको पनि अवलोकन गरेको थियो ।

यस्तै, अत्यधिक गर्मीले मजदुरी गर्न नपाएका नगरपालिकाका १५० विपन्न घरपरिवारलाई चामल, तेल, चना, सतुवा, पिठो, चिनी र अण्डा जस्ता खाद्यवस्तुहरू बितरण गर्नुका साथै उनीहरुलाई गर्मीबाट जोगाउन छाता, गम्छा, औषधि मिश्रित लामखुट्टेको झुल र चप्पल समेत वितरण गरिएको थियो ।

 

अघिल्लो पोस्ट

नेपालगञ्जमा विद्युत शर्ट सर्किटवाट सबैभन्दा बढी आगलागीका घटना

अर्को पोस्ट

भुमिसुधार कार्यालयसंग मोगी जग्गाका सम्बन्धमा सूचना माग

सम्बन्धित समाचार

एसइइ परीक्षा उत्तिर्ण गरेका बाँके डुडुवाका छात्राहरुलाई साइकल वितरण
मेरो गाउँ, मेरो ठाउँ

एसइइ परीक्षा उत्तिर्ण गरेका बाँके डुडुवाका छात्राहरुलाई साइकल वितरण

बर्दिया बढैयातालका विद्यार्थीद्धारा विज्ञान, प्रविधि, कला, इन्जिनीयरिङ्ग तथा गणित विषयको प्रदर्शनी
लुम्बिनी प्रदेश

बर्दिया बढैयातालका विद्यार्थीद्धारा विज्ञान, प्रविधि, कला, इन्जिनीयरिङ्ग तथा गणित विषयको प्रदर्शनी

नेपालगञ्जमा दुई दिने फोटो फेस्टिबल, प्रदर्शनीका लागि एक सय एघार फोटो छनोट
मनोरञ्जन

नेपालगञ्जमा दुई दिने फोटो फेस्टिबल, प्रदर्शनीका लागि एक सय एघार फोटो छनोट

इस्लामिक कला, संस्कृतिको संरक्षण र सम्वर्धन हुनुपर्नेमा जोड
धर्म-संस्कृति

इस्लामिक कला, संस्कृतिको संरक्षण र सम्वर्धन हुनुपर्नेमा जोड

बर्दिया मधुवन नगरपालिकाका तीन विद्यालयलाई विज्ञान ल्याब सामग्री हस्तान्तरण
मेरो गाउँ, मेरो ठाउँ

बर्दिया मधुवन नगरपालिकाका तीन विद्यालयलाई विज्ञान ल्याब सामग्री हस्तान्तरण

सशक्त बालिका परियोजनाका सहभागिबीच सिकाई आदानप्रदान, अभियान संचालनका लागि सामग्री हस्तान्तरण
मेरो गाउँ, मेरो ठाउँ

सशक्त बालिका परियोजनाका सहभागिबीच सिकाई आदानप्रदान, अभियान संचालनका लागि सामग्री हस्तान्तरण

अर्को पोस्ट
भुमिसुधार कार्यालयसंग मोगी जग्गाका सम्बन्धमा सूचना माग

भुमिसुधार कार्यालयसंग मोगी जग्गाका सम्बन्धमा सूचना माग

नेपालगञ्जको वाटरपार्कमा बाढी सम्बन्धि कृत्रिम घटना अभ्यास

नेपालगञ्जको वाटरपार्कमा बाढी सम्बन्धि कृत्रिम घटना अभ्यास

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist