• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

नेपालगञ्ज मेडिकल कलेजले साउनदेखि स्वास्थ्य बीमा कार्यक्रम पुनः शुरु गर्ने

२०८१ जेष्ठ २१ गते, सोमबार समय: २१:३१ मिनेट
0 0
0
नेपालगञ्ज मेडिकल कलेजले साउनदेखि स्वास्थ्य बीमा कार्यक्रम पुनः शुरु गर्ने
0
शेयरहरू
5
VIEWS
Share on FacebookShare on Twitter

कोहलपुर(बाँके), २१ ज्ेठ । नेपालगञ्ज मेडिकल कलेजले कोहलपुर शिक्षण अस्पतालमा बन्द भएको स्वास्थ्य बीमा कार्यक्रम २०८१ साल साउन महिनादेखि पुनः शुरु गर्नेभएको छ ।

कलेजद्धारा आज कोहलपुरमा आयोजित पत्रकार भेटघाटका अवसरमा कम्पनी सचिव श्यामकुमार शर्माले कलेजले सुपर स्पेस्लिष्ट सेवा प्रारम्भ गर्ने निर्णयका साथ स्वास्थ्य बीमा कार्यक्रम पुनः शुरु गर्न लागेको बताउनुभयो ।

यसैगरी, कलेजले एमबीबीएस, एमडी÷एमएस, बीएस्सी नर्सिङ्ग सञ्चालन गर्दै आएकोमा २०८१ को साउन महिनादेखि बीडिएस, बीएमआईटि, पीसीएल नर्सिङ्ग कोर्स समेत प्रारभ्म गरिने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

सचिव शर्माका अनुसार, कलेजको नेपालगञ्ज अस्पतालवाट बिरामीका लागि सेवा सुविधा थप गर्दै अस्पताललाई स्तरोन्नती गर्न यसै वर्षदेखि १.५ टेस्लाको एमआरआई सेवा शुरु गरिएको छ भने २०८१ साउनदेखि मुटु उपचारको क्याथ ल्याब सेवा समेत शुरु गर्न लागिएको छ ।

यस्तै विभिन्न विषयको पारामेडिकल कोर्स सञ्चालनका लागि नेपालगञ्जको भवनियापुरमा रहेको कलेजको जग्गामा भवन निर्माणको काम २०८१ साउनदेखि प्रारभ्भ गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

पत्रकार सम्मेलनमा कलेजका सिइओ सन्तोषकुमार बीएम, कोहलपु अस्पतालका निर्देशक डा. रेशमबहाुदर राना, डा. रोमन किदवाई, डा. कुमार पोखरेल, डा. सन्तोष शर्मा, डा. अनुप शर्मालगायतको उपस्थिति रहेको थियो ।

 

अघिल्लो पोस्ट

‘प्रेस युनियनको लोकतान्त्रिक भूमिकालाई काँग्रेसले सधै उच्च मूल्यांकन गरेको छ’

अर्को पोस्ट

नेपालगञ्जमा विद्युत शर्ट सर्किटवाट सबैभन्दा बढी आगलागीका घटना

सम्बन्धित समाचार

नेपालको पहिलो नेपालगनञ्ज नाइट रनलाई अन्तर्राष्ट्रिय मान्यता
अन्तर्राष्ट्रिय

नेपालको पहिलो नेपालगनञ्ज नाइट रनलाई अन्तर्राष्ट्रिय मान्यता

बाँके कोहलपुरका १२२ अव्यवस्थित वसोवासीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण
राजनीति

बाँके कोहलपुरका १२२ अव्यवस्थित वसोवासीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण

सञ्चारकर्मीहरुका लागि नेपालगञ्जमा आयोजित अन्तरक्रिया कार्यक्रम सम्पन्न
अर्थ वाणिज्य

सञ्चारकर्मीहरुका लागि नेपालगञ्जमा आयोजित अन्तरक्रिया कार्यक्रम सम्पन्न

आन्तरिक राजस्व कार्यालयद्वारा नेपालगन्जमा कर सम्बन्धी अन्तरक्रिया
अर्थ वाणिज्य

आन्तरिक राजस्व कार्यालयद्वारा नेपालगन्जमा कर सम्बन्धी अन्तरक्रिया

राससमा अवधी भाषा समाचार बारे अन्तरक्रिया
लुम्बिनी प्रदेश

राससमा अवधी भाषा समाचार बारे अन्तरक्रिया

नेपाली पत्रकारितालाई बैज्ञानिकरुपमा व्यवस्थापन गर्नुपर्छ-पूर्व अध्यक्ष झा
लुम्बिनी प्रदेश

नेपाली पत्रकारितालाई बैज्ञानिकरुपमा व्यवस्थापन गर्नुपर्छ-पूर्व अध्यक्ष झा

अर्को पोस्ट
नेपालगञ्जमा विद्युत शर्ट सर्किटवाट सबैभन्दा बढी आगलागीका घटना

नेपालगञ्जमा विद्युत शर्ट सर्किटवाट सबैभन्दा बढी आगलागीका घटना

बर्दियाका दुई विद्यालयका बाललबालिकालाई गर्मी प्रतिरोधी सामग्री वितरण

बर्दियाका दुई विद्यालयका बाललबालिकालाई गर्मी प्रतिरोधी सामग्री वितरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist