• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

‘प्रेस युनियनको लोकतान्त्रिक भूमिकालाई काँग्रेसले सधै उच्च मूल्यांकन गरेको छ’

२०८१ जेष्ठ २१ गते, सोमबार समय: २१:१० मिनेट
0 0
0
‘प्रेस युनियनको लोकतान्त्रिक भूमिकालाई काँग्रेसले सधै उच्च मूल्यांकन गरेको छ’
0
शेयरहरू
15
VIEWS
Share on FacebookShare on Twitter

नेपालगञ्ज, २१ जेठ । नेपाली काँग्रेस, बाँकेका सभापति नारायणप्रसाद गौडेलले नेपाली काँग्रेस र नेपाल प्रेस युनियनको सम्बन्ध नङ्गमासु जस्तै भएको बताउनुभएको छ ।

नेपाली काँग्रेस, बाँके प्रशिक्षण विभागको समन्वयमा युनियनको बाँके जिल्ला शाखाद्धारा आज नेपालगञ्जमा भएको प्रशिक्षण भेला उद्घाटन समारोहलाई सम्बोधन गर्दै सभापति गौडेलले काँग्रेसको शुभेच्छुक संगठनका रुपमा रहेको युनियनको लोकतान्त्रिक भूमिकाको पार्टीले सधै उच्च मूल्यांकन गर्दै आएको छ भन्नुभयो ।

‘युनियनमा आबद्ध पत्रकारहरुले मूलभूतरुपमा पत्रकारिता गर्ने नै हो, तर त्यो पत्रकारिता लोकतान्त्रिक पद्दतीमा आधारित हुनुपर्छ, जनहित र राष्ट्रहित अनुकुल हुनुपर्छ’-सभापति गौडेलले भन्नुभयो ।

बाँके काँग्रेसका उपसभापति एव्म संगठन विभाग प्रमुख गोपाल अधिकारीले संगठनमा आबद्ध हुने युनियनका सदस्यहरु अनुशासित र संगठनप्रति इमान्दार हुनुपर्छ भन्नुभयो ।

प्रशिक्षण भेलाको बन्दसत्रमा बरिष्ठ पत्रकार हेमन्त कर्माचार्य, उमा थापामगर, नवीन गिरीले नेपाली काँग्रेस र युनियनबीचको आपसी सम्बन्ध, पत्रकार महासंघमा युनियनको प्रतिनिधित्वका सवाल, युनियनको सांगठानिक संरचनागत व्यवस्था लगायतका विषयमा प्रशिक्षण दिनुभएको थियो भने पत्रकार महासंघ, बाँकेका पूर्व अध्यक्ष नीरज गौतमले प्रस्तुत विषयमाथि टिप्पणी गर्नुभएको थियो ।

युनियनका जिल्ला अध्यक्ष प्रियास्मृति ढकालको अध्यक्षतामा भएको कार्यक्रममा बाँके काँग्रेसका सचिव सुधांशु कोइराला, पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारी प्रेस युनियनका जिल्ला उपाध्यक्ष कमल खत्री, सचिव भिष्म लोधलगायतले बोल्नु भएको थियो ।

 

अघिल्लो पोस्ट

एफसी संघारी र न्यु दर्पण जिल्लाव्यापी नकआउट फुटबलको सेमिफाइनलमा प्रवेश

अर्को पोस्ट

नेपालगञ्ज मेडिकल कलेजले साउनदेखि स्वास्थ्य बीमा कार्यक्रम पुनः शुरु गर्ने

सम्बन्धित समाचार

भारत-पाकिस्तान युद्ध चर्किदै गएपछि बाँकेको सीमानाकामा कडाई
अन्तर्राष्ट्रिय

भारत-पाकिस्तान युद्ध चर्किदै गएपछि बाँकेको सीमानाकामा कडाई

यातायात व्यवस्था कार्यालयमा भ्रष्टाचारबिरुद्ध शुद्धिकरण धर्ना
गतिविधि

यातायात व्यवस्था कार्यालयमा भ्रष्टाचारबिरुद्ध शुद्धिकरण धर्ना

बाँके कोहलपुरका भूमिहिनलाई जग्गाधनी प्रमाणपूर्जा वितरण
मेरो गाउँ, मेरो ठाउँ

बाँके कोहलपुरका भूमिहिनलाई जग्गाधनी प्रमाणपूर्जा वितरण

विश्व प्रेस स्वतन्त्रता दिवसमा नेपालगञ्जमा प्रभातफेरी र स्वास्थ्य परीक्षण
लुम्बिनी प्रदेश

विश्व प्रेस स्वतन्त्रता दिवसमा नेपालगञ्जमा प्रभातफेरी र स्वास्थ्य परीक्षण

बाँकेको राप्ती नदीमा डुबेर एक बालकको मृत्यु
दुर्घटना/अपराध

बाँकेको राप्ती नदीमा डुबेर एक बालकको मृत्यु

बाँकेमा खाल्डोमा गाडिएको अवस्थामा बालकको शव फेला, आमा र सौतेलो बुवा प्रहरी नियन्त्रणमा
दुर्घटना/अपराध

बाँकेमा खाल्डोमा गाडिएको अवस्थामा बालकको शव फेला, आमा र सौतेलो बुवा प्रहरी नियन्त्रणमा

अर्को पोस्ट
नेपालगञ्ज मेडिकल कलेजले साउनदेखि स्वास्थ्य बीमा कार्यक्रम पुनः शुरु गर्ने

नेपालगञ्ज मेडिकल कलेजले साउनदेखि स्वास्थ्य बीमा कार्यक्रम पुनः शुरु गर्ने

नेपालगञ्जमा विद्युत शर्ट सर्किटवाट सबैभन्दा बढी आगलागीका घटना

नेपालगञ्जमा विद्युत शर्ट सर्किटवाट सबैभन्दा बढी आगलागीका घटना

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist