• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

बर्दियाको मधुबन नगरपालिकाका शिक्षकलाई एकीकृत पाठ्यक्रम सम्बन्धि कार्यशाला

२०८१ जेष्ठ १९ गते, शनिबार समय: २०:३९ मिनेट
0 0
0
बर्दियाको मधुबन नगरपालिकाका शिक्षकलाई एकीकृत पाठ्यक्रम सम्बन्धि कार्यशाला
0
शेयरहरू
5
VIEWS
Share on FacebookShare on Twitter

बर्दिया, १९ जेठ । बर्दियाको मधुबन नगरपालिकामा स्थानीय एकीकृत पाठ्यक्रम सम्बन्धि तीन दिने कार्यशाला आयोजना गरिएको छ ।

प्लान इन्टरनेशनल नेपालको साझेदारीमा बाँके युनेस्को क्लब र मधुबन नगरपालिका शिक्षा इकाईको आयोजनामा सो कार्यशाला आयोजना गरिएको हो ।

बाँके युनेस्को क्लबको बालिका सशक्तिकरण परियोजना अन्तर्गत आयोजना गरिएको कार्यशालामा कक्षा १ मा अध्यापन गराउने मधुवन नगरपालिकाका अन्तर्गत विभिन्न विद्यालयका ३४ जना शिक्षकहरुको सहभागिता रहेको क्लबका कार्यक्रम संयोजक गोविन्द लामिछानेले जानकारी दिनुभयो ।

कार्यशालाका सहभागि शिक्षकहरुलाई एकीकृत पाठ्यक्रम र गुणस्तरीय शिक्षाको महत्व बारे आवश्यक सीप र ज्ञान दिइएको थियो ।

कार्यक्रममा मधुवन नगरपालिकाका उपमेयर अनिता चौधरीले विद्यालयमा गुणस्तरीय शिक्षा सुधार र एकीकृत पाठ्यक्रम लागु गर्न सबै शिक्षकलाई अनुरोध गर्नु भयो ।

त्यस अवसरमा मधुवन नगरपालिका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरी, सामाजिक विकास समितिका संयोजक मीनबहादुर थापा, शिक्षा इकाइ प्रमुख नारायणप्रसाद खनाललगायत वक्ताहरुले बोल्नुभएको थियो ।

कार्यशालामा शिक्षा इकाई प्रमुख खनाल र शंकरप्रसाद आचार्यले सहजीकरण गर्नु भएको थियो ।

 

अघिल्लो पोस्ट

नेपालगञ्जका विभिन्न स्थानवाट भंसार छलेर ल्याइएका अवैध सामान बरामद

अर्को पोस्ट

बाँकेको कोहलपुरमा जिल्लाव्यापी नकआउट फुटबल प्रतियोगिता सुरु

सम्बन्धित समाचार

नेपालको पहिलो नेपालगनञ्ज नाइट रनलाई अन्तर्राष्ट्रिय मान्यता
अन्तर्राष्ट्रिय

नेपालको पहिलो नेपालगनञ्ज नाइट रनलाई अन्तर्राष्ट्रिय मान्यता

बाँके कोहलपुरका १२२ अव्यवस्थित वसोवासीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण
राजनीति

बाँके कोहलपुरका १२२ अव्यवस्थित वसोवासीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण

सञ्चारकर्मीहरुका लागि नेपालगञ्जमा आयोजित अन्तरक्रिया कार्यक्रम सम्पन्न
अर्थ वाणिज्य

सञ्चारकर्मीहरुका लागि नेपालगञ्जमा आयोजित अन्तरक्रिया कार्यक्रम सम्पन्न

आन्तरिक राजस्व कार्यालयद्वारा नेपालगन्जमा कर सम्बन्धी अन्तरक्रिया
अर्थ वाणिज्य

आन्तरिक राजस्व कार्यालयद्वारा नेपालगन्जमा कर सम्बन्धी अन्तरक्रिया

राससमा अवधी भाषा समाचार बारे अन्तरक्रिया
लुम्बिनी प्रदेश

राससमा अवधी भाषा समाचार बारे अन्तरक्रिया

नेपाली पत्रकारितालाई बैज्ञानिकरुपमा व्यवस्थापन गर्नुपर्छ-पूर्व अध्यक्ष झा
लुम्बिनी प्रदेश

नेपाली पत्रकारितालाई बैज्ञानिकरुपमा व्यवस्थापन गर्नुपर्छ-पूर्व अध्यक्ष झा

अर्को पोस्ट
बाँकेको कोहलपुरमा जिल्लाव्यापी नकआउट फुटबल प्रतियोगिता सुरु

बाँकेको कोहलपुरमा जिल्लाव्यापी नकआउट फुटबल प्रतियोगिता सुरु

एफसी संघारी र न्यु दर्पण जिल्लाव्यापी नकआउट फुटबलको सेमिफाइनलमा प्रवेश

एफसी संघारी र न्यु दर्पण जिल्लाव्यापी नकआउट फुटबलको सेमिफाइनलमा प्रवेश

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist